Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेसी मैदानमा रुँदा इन्टरनेटमा फ्यान समर्थनमा, अरु जिस्काउँदै

Posted on June 27, 2016June 27, 2016 by Salokya

messi
लगातार तेस्रो महत्त्वपूर्ण उपाधिको फाइनलमा पराजयले मेसीलाई अभागी खेलाडी बनाइदियो। अझ उनकै पेनाल्टी मिस हुनु दुर्भाग्य बन्यो। मेसी मैदानमै रोएको फोटो भाइरहल हुँदा उनका फ्यानहरु इन्टरनेटमा समर्थनमा ओर्लिए। अरु भने जिस्काउँदै अनेक ट्रोल बनाउँदै बसे। हेर्नुस् इन्टरनेटमा भेटिएका केही रमाइला कुरा।

1466996398311_lc_galleryImage_Argentina_s_Lionel_Messi_
पेनाल्टी मिस गरेपछि बाहिरिँदै मेसी।

twalla
विश्वकप र दुई वटा कोपाको फाइनल।

13508862_1753063471604440_3717807876726356760_n

chhoro
मेसीको परिवार पेनाल्टीको बल कता ल्यान्ड गर्छ हेर्दै।

मेसी अर्जेन्टिनाका लागि उपाधि जित्न खोज्दै

Messi trying to win a trophy with Argentina: https://t.co/2ruhc6daJf

— 8 Troll Football (@8TrollFootball) June 27, 2016

अन्ततः मेसीको पेनाल्टी ल्यान्ड भयो

Messi's penalty has finally landed #CopaAmericaFINAL pic.twitter.com/mbMVvyd1iw

— Dave Bailey (@DaveJBailey13) June 27, 2016

मिस भएको पेनाल्टी

Damn, the Internet is a ruthless place. Poor Messi… https://t.co/mwxXD5LCz1

— Asian Jim (@A_A_Ron_Rodgers) June 27, 2016

simba

messi-argentina-copa-americ

2 thoughts on “मेसी मैदानमा रुँदा इन्टरनेटमा फ्यान समर्थनमा, अरु जिस्काउँदै”

  1. Shankar says:
    July 1, 2016 at 6:31 pm

    पहिलो फोटोमा एसले रोएको हो कि गीत गाएको

    हे ये हे ”खोया खोया चाँद”

    Reply
  2. Limbu naYan says:
    June 28, 2016 at 2:15 pm

    फूटबल नियन्त्रण गर्दैमा हुने भए, ट्रिकवालाहरुले, शो टपरहरुले घाटी, कुम, पिठ्यु, खुट्टा, हात, निधार..सबैतिर बगाउछन्, उफार्छन मेसीले भन्दा राम्रो..!! पेनाल्टि मिस गर्नेले सोच्नु “स्थायी राखेको बल जहाँको त्यहि किक गर्न नि नसक्नु २० मिटर?” नखेल बरु अबदेखि!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme