Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेडिकल काउन्सिलका लाइसेन्सधारी डाक्टरनै नक्कली

Posted on June 20, 2016June 20, 2016 by Salokya

नक्कली डाक्टर भन्ने बित्तिकै हामीले बुझेका थियौँ- नेपाल सरकारको आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिलको लाइसेन्स नलिएका, नक्कली लाइसेन्स नम्बर बताउने डाक्टरहरु।

अनि हामीलाई शंका लागे मेडिकल काउन्सिलको वेबसाइटमा गएर लाइसेन्स नम्बर चेक गर्थ्यौँ- त्यहाँबाट थाहा हुन्थ्यो डाक्टर सक्कली हुन् कि नक्कली।

तर अब यो उपाय काम नलाग्ने भएको छ। मेडिकल काउन्सिलको लाइसेन्सधारी डाक्टर नै नक्कली भेटिएको भन्दै प्रहरीले पक्रेर मुद्दा चलाएको छ। अब प्रश्न उठ्छ- यी कस्ता नक्कली डाक्टर हुन्, जसलाई काउन्सिलले पहिचानै गर्न सकेन। यी कस्ता नक्कली डाक्टर हुन्, जसले काउन्सिलको लाइसेन्स पाउने परीक्षासमेत पास गरे। अचम्म छैन त?

अझ अचम्म त नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका नक्कली लाइसेन्सधारीमा सत्तारुढ एमालेको स्वास्थ्य विभागका सदस्य रहेका डाक्टरसमेत परेका छन्-
buddhi

यी हुन् पक्राउ पर्ने डाक्टरहरु
१. नाम थर:- पुनम कर्ण
स्थायी वतन:- जिल्ला महोतरी बत्नाहा-३ घर भई हाल का.जि. कपन बस्ने
कार्यरत स्थान:- झरना फार्मेसी, कपन
NMC नं.:- 8888

२. नाम थर:- बुद्धिमान श्रेष्ठ
स्थायी वतन:-जिल्ला स्याङजा कुवाकोट-२ घर भई हाल का.जि.का.म.न.पा -०४ बस्ने
कार्यरत स्थान :- कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटल, सामाखुशी
NMC नं.:-7601
३. नाम थर :- लिली राजवंशी
स्थायी वतन :- जि झापा, चारपाने गा.बि.स.वडा नं ३ घर भई हाल का.जि. पेप्सिकोला बस्ने
कार्यरत स्थान :- तिलगंगा आँखा अस्पताल, तिलगंगा
NMC नं.:- 3758

४. नाम थर:- बिनिता अधिकारी
स्थायी वतन:- का.जि. लैनचोर २९ बस्ने
कार्यरत स्थान:- Bright Smile Dental Clinic Pvt. Ltd.
NMC नं.:-2687
५. नाम थर:- रावेत रञ्जन कुमार ठाकुर
स्थायी वतन:- जिल्ला मोहतरी, पिपरा ३ हाल का.जि.नयाँ बानेश्वर बस्ने
कार्यरत स्थान :- Society Dental Clinic, चावहिल
NMC नं.:- 9497

६. नाम थर:-बोदित आचार्य
स्थायी वतन:- का.जि.कामनपा ९ बत्तिसपुतली बस्ने
कार्यरत स्थान अस्पताल:- Care Dental Clinic, पुरानो बानेश्वर
NMC नं.:- 2453
७. नाम थर:- दिपेश पौडेल
स्थायी वतन:- जिल्ला बारा, कलैया ८ घर भई हाल भक्तपुर ठिमी बस्ने
कार्यरत स्थान:- Kist Medical College, Lalitpur
NMC नं.:- 14163

८. १. नाम थर:- गजानन्द प्रसाद भण्डारी
स्थायी वतन:- का.जि. कामनपा ३४, बानेश्वर
कार्यरत स्थान :- Nepal Family Planning Association, Lalitpur
NMC नं.:-2569

९. नाम थर :- संजय यादव
स्थायी वतन:-जिल्ला धनुषा, सपही १ घर भई जिल्ला धनुषा ढल्केवर ३
कार्यरत स्थान :- Universal Medical Collage Bhairahawa, Rupendehi
NMC नं.:- 11703

१०. नाम थर:-सन्तोष कुमार झा
स्थायी वतन:- जिल्ला धनुषा जनकपुर न.पा.९, का.जि.का.म.न.पा. पेप्सीकोला
कार्यरत स्थान :- Trauma Center, Kathmandu
NMC नं.:-7591

११. नाम थर:-गणेश साह
स्थायी वतन:-जि.धनुषा जनकपुर न.पा.-२७, हाल ललितपुर हात्तिवन ।
कार्यरत स्थान :- लोकहित डेण्टल अस्पताल, त्रिपुरेश्वर
NMC नं.:-7261

१२. नाम थर:- निलिमा खड्का महत
स्थायी वतन:- जिल्ला धनुषा न.पा वडा नं. १ घर भई हाल का.जि. लैनचौर-२९
कार्यरत स्थान :- अम्दानेपाल जोरपाटी / हेल्दी डेण्टल किल्निक
NMC नं.:- 4477

१३. नाम थर:- विनिता मण्डल
स्थायी वतन:- जिल्ला महोतरी, सरपल्लो २ घर हाल का.जि. टोखा सरस्वती
कार्यरत स्थान अस्पताल:- रेशा फर्म, चावहील
NMC नं.:- 4384

१४. नाम थर:- राहिल फराज अन्सारी
स्थायी वतन:- जिल्ला रूपन्देही सि.नं. पा ५ हाल का.जि. बानेश्वर
कार्यरत स्थान अस्पताल:- Tanahu Sewa Hospital, Dulegauda
NMC नं.:- 11736

१५. नाम थर:- श्री राम घिमिरे
स्थायी वतन:- भक्तपुर, दधिकोट-०१
कार्यरत स्थान :- Hamro Sahayatri Hospital
NMC नं.:- 6464

१६. नाम थर:- कुशराज गिरी
स्थायी वतन:- जिल्ला पर्सा, बगही-०९ घर भई हाल बिरगंज, पानी ट्याङकी-१०
कार्यरत स्थान :- शान्ति किल्निक, वीरगंज
NMC नं.:- 3116

१७. नाम थर :- पन्नलाल प्रसाद पटेल
स्थायी वतन :- भवानिपुर-४ पर्सा
कार्यरत स्थान :- गण्डक अस्पताल, वीरगंज
NMC नं. :- 5395
पक्राउ स्थान, मिति :- विरगंज, २०७३/०३/०३ गते ।

१८. नाम थर :- महेश्वर राय यादव
स्थायी वतन:- जिल्ला सर्लाही, बसन्तपुर-०५ हाल जिल्ला कास्की, पोखरा
कार्यरत स्थान :- मेरी स्टोप्स सेन्टर पोखरा
NMC नं.:- 5293

१९. नाम थर:- निमेष पाल रमन
स्थायी वतन:-जिल्ला रौतहत, सकुअवा-०३ घर भई हाल बिरगंज
कार्यरत स्थान:- नेश्नल मेडिकल कलेज, बिरगंज
हाल नेश्नल मेडिकल कलेज, बिरगंज MD अध्ययन गरिरहेको
NMC नं.:- 11463

२०. नाम थर:- मोहम्मद रूहुल्लाह
स्थायी वतन:- जिल्ला रौतहत, तेजाँपाकड-०७ घर भई हाल वीरगंज
कार्यरत स्थान :- धुलिखेल अस्पतालमा ४ बर्ष काम गरेको
हाल नेश्नल मेडिकल कलेज, बिरगंज
NMC नं.:- 2917

२१. नाम थर:- रन्धीर राजवंशी
स्थायी वतन:- जिल्ला झापा, अनारमनी-०९
कार्यरत स्थान :- बजरंग किल्निक
NMC नं.:- 13391

२२. नाम थर:- सुनिल आचार्य
स्थायी वतन:- जिल्ला गोरखा, गोरखकाली न.पा. ०३ घर भई हाल चितवन हस्पिटल रोड
कार्यरत स्थान :- हाल प्रगति पोलि किल्निक चितवनमा कार्यरत
NMC नं.:- 5424
२३. नाम थर:- मोहम्मद अबुल कलाम
स्थायी वतन:- जिल्ला सिरहा, मानपुर-०८, हाल विराटनगर
कार्यरत स्थान :- हाल ट्रमा अस्पताल बिराटनगर
NMC नं.:- 2390

२४. नाम थर:- ईशादुल हक
स्थायी वतन:- जिल्ला पर्सा, विरगंज उप म.न.पा -०२
कार्यरत स्थान :- नेसनल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल
NMC नं.:- 15497

२५. नाम थर :- सरोज कुमार सिंह
स्थायी वतन :- जिल्ला रौतहत, तेपाँकड-०१ हाल विरगंज
कार्यरत स्थान :- नारायणी उप क्षेत्रीय अस्पताल, पर्सा
NMC नं. :- 6991

२६. नाम थर:- रजनी अग्रवाल
स्थायी वतन:- जिल्ल सुनसरी धरान न.पा. १ हाल चितवन भरतपुर-१०
कार्यरत स्थान :- पुरानो मेडिकल कलेज, चितवन
NMC नं.:- 6203

२७. नाम थर:- रविन्द्र कुमार पाण्डे
स्थायी वतन:- जिल्ला मोहोत्तरी पिपरा-०५, हाल जि. धनुषा जनकपुर
कार्यरत स्थान :- केयर नरसिग होम, जनकपुर/मिथिलाञ्चल डेण्टल किल्निक
NMC नं.:- 2984

२८. नाम थर:- रामजी यादव
स्थायी वतन:- जिल्ला धनुषा, सिनुरजोडा -०४
कार्यरत स्थान :- पुजा मेडिकल हल
NMC नं.:- 7241

२९. नाम थर :- राम कुमार प्रधान
स्थायी वतन :- जिल्ला बारा कलैया-०४ हाल पर्सा वीरगंज
कार्यरत स्थान :- नेसनल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल,
NMC नं.:- 4014

३०. नाम थर :- बिष्णु प्रसाद भुसाल
स्थायी वतन:- जिल्ला दाङ, तुल्सीपुर-०५
कार्यरत स्थान :- BR Dental Clinic Tulsipur
NMC नं.:- 8098

३१. नाम थर :- अरूण कुमार गुप्ता
स्थायी वतन :- जिल्ला पर्सा, वीरगंज उप.नपा. १३ हाल का.जि तहाचल
कार्यरत स्थान :- नर्भिक हस्पिटल, थापाथली/ बि एण्ड बि, ग्वार्को
/ Arthritis Care Center Birgunj
NMC नं.:- 2757

३२. नाम थर :- संजय कुमार दास
स्थायी वतन :- जिल्ला सिरहा, भवानीपुर कालाबन्जर-०१ हाल विराटनगर
कार्यरत स्थान :- श्री राम डाईग्नोस्टिक किल्निक
NMC नं. :- 2132

३३. नाम थर:- दिनेश कुमार साह
स्थायी वतन:- जिल्ला पर्सा, वीरगंज-०१
कार्यरत स्थान :- College of Medical Science, Bharatpur/
National Medical College, Birgunj/ Shanti Poly Clinic, Birgunj
NMC नं.:- 4957

३४. नाम थर:- मनिष अर्याल
स्थायी वतन:- जिल्ला मोरङ, विराटनगर १६
कार्यरत स्थान :- FPAN सुनसरी, इटहरी
NMC नं.:- 4649

३५. नाम थर :- राजन पुरी
स्थायी वतन:- जिल्ला पर्सा, सोनवर्ष-०७ हाल भरतपुर
कार्यरत स्थान :- चितवन मेडिकल कलेज, चितवन
NMC नं.:- 16116

३६. नाम थर :- जावेद अख्तर अन्सारी
स्थायी वतन :- नवादा, विहार, भारत घर भई हाल जिल्ला मोरङ, विराटनगर, वरगाछी
कार्यरत स्थान :- लाईफ गार्ड अस्पताल, विराटनगर, बरगाछी
NMC नं. :- ———- अन्य चिकित्सकको NMC No. प्रयोग गरेको ।

उनीहरुलाई आइतबार काठमाडौँ जिल्लामा ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरिएको ब्युरोले जनाएको छ।

को सक्कली को नक्कली कन्फ्युज
मेडिकल काउन्सिलको लाइसेन्सधारी डाक्टर नै नक्कली परेपछि अब को सक्कली को नक्कली नै कन्फ्युज हुने भएको छ। यस्तो अवस्थामा डाक्टरहरुको संगठन नेपाल मेडिकल एसोसिएसनले सरकारलाई सबै डाक्टरको लाइसेन्स चेक गर्न चुनौति दिँदै सक्कली ठहर भएपछि मात्र काम गर्न आग्रह गरेको छ। यस्तो छ उनीहरुले आज निकालेको विज्ञप्ति-
1466368571_tmp_1466342042_Release_of_NMA_2073-3-5

11 thoughts on “मेडिकल काउन्सिलका लाइसेन्सधारी डाक्टरनै नक्कली”

  1. Rohini says:
    June 21, 2016 at 9:08 pm

    मेरो देश जहाँ नक्कली डाक्टर को पक्षमा अस्पताल आन्दोलन गर्छ, जहाँ ड्राइभरले गाडी ब्याक गरेर मान्छे मार्छ, जहाँ ग्यास सिलिन्डर बम बेच्न पाउनुपर्छ भनेर आन्दोलन हुन्छ, जहाँ ट्राफिक नियम मान्दैनौ भनेर आन्दोलन हुन्छ | कठै मेरो देश | तर पनि आसा छ एकदिन मेरो देशमा यस्ता अप्राकृतिक आन्दोलनहरु बिकाशरुपी बमले धोस्त हुनेछन |

    Reply
  2. कमल says:
    June 20, 2016 at 9:20 pm

    जनताको स्वास्थ्यसंग खेलवाड गर्नेहरुलाई सार्बजनिक गर्न ठिक कदम हो| यसमा पनि उही दुई तीन समुदायको मात्र बेस्सरी हालीमुहाली रहेछ| लुट्यो, लुट्यो मुलुकै लुट्नसम्म लुट्यो|

    अब सेना, प्रहरी र निजामतिमा साथै शिक्षा मन्त्रालय अन्तर्गत पनि कीर्ते प्रमाण पत्र लिएर बढुवा र नियुक्ति हुनेहरुको पनि खोजतलास हुनपर्यो| जानाजानी फाइल नै गायब गराउन तिर लागेका छन् भन्ने पनि सुनियो| टाठाबाठाहरुको मकुण्डो खोलिदिन पर्यो जसले गर्दा जनताले जान्न पाउन सकली अनुहार|
    पेन्सन पाकेका अग्रजहरुको पनि खोजिनिकाली गर्नपर्यो|

    Reply
  3. Shankar says:
    June 20, 2016 at 6:04 pm

    नेताजी हरु रुघा लागे ब्यांकक , पखाला लागे अमेरिका गइ हाल्नु हुन्छ | येस्ता डाक्टर ले जाच्ने भनेको उहाको भोटर हरुलाई हो |
    भोटर हरु हाम्रा ओली राम्रा , हाम्रा बाबुराम बिद्ध्वान , हाम्रो प्रचण्ड ले हाम्लाई मुक्ति दिनुहुन्छ , हाम्रो देउबा ले सब थोक दिन्छन हाम्लाई भनेर दंग छन् |
    उनीहरु ले सिन्को न भाचे पनि नतमस्तक भए र , घोक्रो फुलाएर गुण गान गर्छन |
    येस्तै येस्तै डाक्टर को औसधि खाएपछि चेत खुल्छ कि ?

    Reply
  4. Ekraj says:
    June 20, 2016 at 4:46 pm

    Really how any credibility and authenticity of any qualification is checked in Nepal. Possibly only the corrupt and thug politicians and the organizations working in their directives will have the answers.
    These fraudulent deserved at three counts of crimes:
    1. Forgery
    2. They also did malpractice
    3. They must have cause harm to health of innocent people due their incompetency
    4. Now they are trying to mislead the supreme court.
    We do not need this type of fake doctors in the society who are potentially serial killers. Possibly hanging them to death is a lesser degree of punishments for criminals.
    There must be some pattern in this sort of certificates, which bogus fake university or college is issuing these. Those must be investigated and punished as well.
    If police have given them prior warning perhaps they would have fled somewhere. Whatever police is doing they are doing the right thing.
    Those who recommended these fraud for recruitment they should be punished as well why the process of screening is so unreliable? who is responsible.
    Law and order-less situation in Nepal has destroyed everything.

    Reply
  5. kapilsharma says:
    June 20, 2016 at 3:05 pm

    यिनिहरू सक्कली डाक्टरनै हुन । उनिहरूले MBBS र काउन्सिलको exam पास गरेका छन । +2 को certificate मा बढि अङक देखाउन नक्कली बनाएको रहेछ यो कुराले हामि consumer लाइ केहि फरक पर्छ जस्तो लाग्दैन । +2 मा कम अङक अाउदैमा डाक्टर पढ्न नपाउने नियमलाइ यिनिहरूले चुनाैति दिएका छन ।

    Reply
    1. CHANDRA TIWARI says:
      June 21, 2016 at 11:46 pm

      तिमि बिरामी पर्ने बेल्लामा ईनै डाक्टर भनाउदा कसाइहरुको हात परोस !

      Reply
  6. Sub says:
    June 20, 2016 at 12:05 pm

    तनाबौ तनाब छ‌, एउटा सक्कली डाक्टर छैन

    Reply
  7. Bishwamitraa says:
    June 20, 2016 at 11:41 am

    Most probably these doctors studied in scholarships provided by ministry of education. They are not fake doctors but they used fake ISc marksheet to get scholarship. When there was no plus 2, getting high percentage in ISc was almost impossible. Ministry of education used to take an account of 40% from ISc. So, i think these doctors bought certificate of 80 to 90% from india . Most of these doctors passed ISc from nepal as well with higher second division or lower first division with low PCB (physics, chemistry, biology) marks.

    Reply
  8. Gurung lamchhane says:
    June 20, 2016 at 10:04 am

    नक्कलीलाई त कारबाहिको दायरामा ल्याउनत सक्कलीलेपो सहयोग गर्न पर्योत। कि सक्कलीले पनि नक्कलीकैै पुछर समायर बैतरनी तर्ने हो। जवाफ चाहियो। कि सबै डाक्टरसांंबहरु उस्तै उस्तै परे?

    Reply
  9. Gurung says:
    June 20, 2016 at 10:01 am

    नक्कलीलाई त कारबाहिको दायरामा ल्याउनत सक्कलीलेपो सहयोग गर्न पर्योत। कि सक्कलीले पनि नक्कलीकैै पुछर समायर बैतरनी तर्ने हो। जवाफ चाहियो। कि सबै डाक्टरसांंबहरु उस्तै उस्तै परे?

    Reply
  10. sushil says:
    June 20, 2016 at 8:07 am

    चिकित्सक संघको विज्ञप्तिको गति हेरौं त! यातायात र ग्याँस सिन्डिकेटको जस्तो, थुक्क! यस्तो नकचरो पारा देखाएपछि झन् पक्कै भयो यी सबैको मिलेमतो छ भनेर. दर्तामा करोडको खेल हुन्छ भन्ने सुनेको थिएँ, तेही नपचेर हो कि.
    होइन, काउन्सिल भनेको त बिरामीको फाइदाको लागि जथाभावी उपचार गर्ने नक्कली डाक्टरको निगरानी र नियन्त्रण गर्नको लागि होइन र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme