Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाबुरामले देखाए शक्ति, घोषणा गरे नयाँ शक्ति, सभाका २० फोटो

Posted on June 13, 2016June 13, 2016 by Salokya

karishma (9)नयाँ शक्ति कतिको हुन्छ हुन्न पछि देखिने भए पनि बाबुराम भट्टराईले शक्ति भने आइतबार देखाएकै हुन्। काठमाडौँ पोस्ट, रिपब्लिका, गोरखापत्र, राइजिङ नेपाललाई छाडेर काठमाडौँ निस्कने सबै ब्रोडसिट दैनिकमा ज्याकेट एड छापियो नयाँ शक्तिको। ज्याकेट एड छाप्न महँगो परे पनि भ्याट मात्र तिरेर अरु रकम मिडिया मालिकहरुले छुट दिएको सुनिएको छ। आखिर बाबुराम प्रम हुँदा गरेको गुणको पैँचो उनीहरुले तिर्नैपर्‌यो। तामझामपूर्ण कार्यक्रममा नयाँ शक्तिको घोषणा दशरथ रंगशालामा गरियो। हेर्नुस् २० फोटो

Baburam_Party (1)

कार्यक्रम स्थलमा बेच्न राखिएको किताब। साँच्चे नै यही डिभोर्सका कारण यो नयाँ शक्ति जन्मिएको हो। र, कार्यक्रममा प्रचण्ड उपस्थित पनि भएनन्।

Baburam_Party (2)

पत्नी हिसिला यमी।

Baburam_Party (3)

कार्यक्रम स्थलमै आमा हुनुको कर्तव्य पूरा गर्दै।

Baburam_Party (4)

नाच्न त पर्‌यो नि।

Baburam_Party (5)

स‍ंस्थापक सदस्य बन्न आएकाहरु।

Baburam_Party (6)

बेलुन उडाएर घोषणा।

Baburam_Party (7)

Baburam_Party (8)

Baburam_Party (9)

कार्यक्रममा एक लाख सहभागी हुने भनिएको थियो। १ लाख छन् कि छैनन् आफै हेरेर अनुमान लगाउनुस्।

Baburam_Party (10)

कार्यक्रम सञ्चालन गरेकी थिइन् हिरोइन करिश्मा मानन्धरले। तर उनले कुनै करिश्मा देखाउन सकिनन्। धेरैलाई खट्किएको अनुभव भयो।

Baburam_Party (11)

करिश्माप्रति आकर्षण भने थियो मानिसहरुको।

Baburam_Party (12)

कार्यक्रमको अर्को आकर्षण थियो प्रधानमन्त्री केपी ओली। उनी सुरुमा कार्यक्रममा नआउने भनिए पनि भट्टराईले बारम्बार अनुरोध गरेपछि आएका थिए। आएर सन्तुलित भाषण दिए। धेरै गफ दिएनन्। धेरै घोचपेच पनि गरेनन्।

Baburam_Party (13)

Baburam_Party (14)

Baburam_Party (15)

Baburam_Party (16)

Brb Party (38)

Brb Party (58)

karishma (9)

tesro-lingi (10)

5 thoughts on “बाबुरामले देखाए शक्ति, घोषणा गरे नयाँ शक्ति, सभाका २० फोटो”

  1. Anjali KC says:
    June 13, 2016 at 5:20 pm

    पुरानो शक्तिमा त् सत्र हजार मान्छे मरे अब नयाँ शक्तिले कतिलाई खाने हो?

    Reply
  2. kusan sharma says:
    June 13, 2016 at 4:37 pm

    पाठकहरुलाई सभाको जानकारी दिने प्रयास अति सह्रानिय छ

    तर

    एउटा तस्बिरमा विवाद आउने सम्भावना छ,

    सुधार्नु होला l

    Reply
  3. sushil says:
    June 13, 2016 at 11:40 am

    प्रहरी, पत्रकार, केटाकेटी, रंगशालाका कर्मचारी, बाबुरामका ससुराली खलक र करिस्मा हेर्ने भनेर आएका अथवा ल्याइएका बाहेक बाँकी बल्ल नयाँ शक्तिका समर्थक हुन्।

    Reply
  4. बल घले तामांग says:
    June 13, 2016 at 10:14 am

    हरे! शिव शिव!! पार्टी नै परिवर्तन गरेपछि अब बाबुराम डा साबले युरोप गए पनि कसैले केहि गर्दैन|
    जनयुद्ध ताका प्रचण्ड,बाबुराम, बैदे सहित बीरेन्द्र ज्ञानेन्द्र र नेपाली सेनाको सम्पूर्ण पापको भारा कर्नल कुमार लामालाई
    मात्र किन थुपारियो? नेतृत्व पक्षमा नेपाली मनको कोहि त् होलान जसलाई फुर्सदको क्षणमा यस्तो प्रश्नले पनि सताउन पर्ने होईन र? कर्नेल लामालाई बेलायतमा थापिएको धराप जनयुद्धमा आदेश दिने अन्य महानुभवहरुलाई पनि थापिनु पर्ने होइन र?

    Reply
  5. chatake says:
    June 13, 2016 at 8:19 am

    Football field ko size (max) –> 120 x 90 = 10,800 sq m
    Track field ko length (roughly) 90 m x width (roughly) 75 m = 6,750 sq m
    One sq m –> no of people is slightly less than 2 (Yo paper hernuhola: http://onlinelibrary.wiley.com/doi/10.1111/j.1740-9713.2011.00502.x/abstract)

    Mota-moti hisab ma = 6750x 2 dekhi 10,800×2 samm–> 14,000 dekhi 22,000 samma.
    Ganit ta yasto po dekhiyo ta.

    Vabadiya, Chatake

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme