Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिडियो हेर्नुस् यस्तो थियो हिजो वसन्तपुरमा जापानीको लाइट सो

Posted on June 12, 2016 by Salokya

शनिबार जापानबाट आएको इकोपार्टीको टोलीले भूकम्पबाट ज्यान गुमाउनेहरुको सम्झनामा वसन्तपुर दरबार क्षे्त्रमा दीप प्रज्ज्वलनमात्र गरेन, लाइट सो पनि गर्‍यो। भूकम्पले भत्किएका मन्दिरहरुबाट लेजर लाइटसहित प्रोजेक्सन गरी वसन्तपुर दरबारमा लाइट सो देखाइएको थियो। कस्तो देखिएको थियो त त्यो क्षेत्र? केही झलक हेर्नुस् भिडियोमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme