Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आर्यघाटको हाँसो

Posted on June 7, 2016 by Salokya

अम्बर गुरुङको अन्त्येष्टिका क्रममा यसै पनि आर्यघाटमा पुग्‍ने मलामी थोरै थिए। त्यसमध्ये पनि केही यस्ता थिए। सुप्रख्यात मान्छे चिन्ने जिम्मा तपाईँलाई नै-
IMG_4268

IMG_4269

IMG_4291

9 thoughts on “आर्यघाटको हाँसो”

  1. dor rampur says:
    June 9, 2016 at 7:41 pm

    मलामी जानु नै ठुलो कुरा हो, त्यो पनि चर्तित अभिनेता हरु … श्रद्धा को कुरा हो …. सबै रुन र न हसिकन बस्न त सक्दैन् | आखिर निकट परिवार बाहेक को नै रोएका देखिन्छन त ?

    Reply
  2. Ramzi says:
    June 8, 2016 at 12:10 pm

    हासी हासी विधा गरे को राम्रो. सरिरपो मोर्छ, आत्मा त मोर्दैन नि हो. अमर गुरुङ कोआत्मा पुरानो शारीर छोडेर नयामा पो सरे कोहौ.

    Reply
  3. Navin Rayamajhi says:
    June 8, 2016 at 9:14 am

    अलिकति पनि समबेदना नभएका हरु अरुलाई देखाउन मात्र किन आर्यघाट पुगेका होलान? यिनीहरुको यस्तो चाला ले नै नेपाली कलाकारको इज्जंत छैन.

    Reply
  4. Durga Adhikari says:
    June 8, 2016 at 8:59 am

    यौटा नेपाली सुपुतलाई उहाले गर्नुभयको योगदानको सम्मान गर्दै हासी हासी बिदा गर्नु अति नै राम्रो कुरा हो/ मर्नु त यक दिन सबैले पर्छ नै /

    Reply
  5. subash says:
    June 7, 2016 at 10:30 pm

    मलामी म हान्सो ? तै येस्पाली सेल्फिए लि रहेको फोतो देखियेन

    Reply
  6. Shreejan says:
    June 7, 2016 at 10:18 pm

    चिन्ने मान्छे भेट हुँदा मुखमा हाँसो आउनु स्वाभाविकै हो। यहाँ यस्तै भएको हो जस्तो लाग्छ। जहिले नकारात्मक सोच नराखौ न। श्रद्धान्जली दिन आएको छ। जबरजस्ती रोएर श्रद्धान्जली दिनु भन्दा यसो परिवारलाई हौसला हुने किसिमले विदाई गर्दा के नै फरक पर्छ र। अरु त के भन्नु र खोई। हो जोक गर्दै ठूल ठूलो श्वरले हाँस्‍नु भएन। सम्वेदनशिल पनि हुनु पर्छ। म रोए सन्सार सबै रुनु पर्छ भन्ने सोचबाट माथि उठौ।

    Reply
    1. HarataraH says:
      June 9, 2016 at 1:12 pm

      ‘हास्न गाह्रो छ!’ यहाँ, तपाईसंगको टिप्पणीमा दह्रो सहमति दिएं|

      Reply
  7. नौलाख तारा says:
    June 7, 2016 at 10:13 pm

    डीआइजी नवराज सिलवाल, अभिनेता शिव श्रेष्ठ , सेनाका केही एक र दुइतारे जर्सापहरुको कुबेलाको मुस्कान ।
    समय र सन्दर्भ नमिल्दा त्यही हाँसो पनि कति नमिठो लाग्दो रैछ !!

    Reply
  8. maheshwor thapa says:
    June 7, 2016 at 8:33 pm

    सन्तान थरी थरी का

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme