अम्बर गुरुङको अन्त्येष्टिका क्रममा यसै पनि आर्यघाटमा पुग्ने मलामी थोरै थिए। त्यसमध्ये पनि केही यस्ता थिए। सुप्रख्यात मान्छे चिन्ने जिम्मा तपाईँलाई नै-
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
अम्बर गुरुङको अन्त्येष्टिका क्रममा यसै पनि आर्यघाटमा पुग्ने मलामी थोरै थिए। त्यसमध्ये पनि केही यस्ता थिए। सुप्रख्यात मान्छे चिन्ने जिम्मा तपाईँलाई नै-
मलामी जानु नै ठुलो कुरा हो, त्यो पनि चर्तित अभिनेता हरु … श्रद्धा को कुरा हो …. सबै रुन र न हसिकन बस्न त सक्दैन् | आखिर निकट परिवार बाहेक को नै रोएका देखिन्छन त ?
हासी हासी विधा गरे को राम्रो. सरिरपो मोर्छ, आत्मा त मोर्दैन नि हो. अमर गुरुङ कोआत्मा पुरानो शारीर छोडेर नयामा पो सरे कोहौ.
अलिकति पनि समबेदना नभएका हरु अरुलाई देखाउन मात्र किन आर्यघाट पुगेका होलान? यिनीहरुको यस्तो चाला ले नै नेपाली कलाकारको इज्जंत छैन.
यौटा नेपाली सुपुतलाई उहाले गर्नुभयको योगदानको सम्मान गर्दै हासी हासी बिदा गर्नु अति नै राम्रो कुरा हो/ मर्नु त यक दिन सबैले पर्छ नै /
मलामी म हान्सो ? तै येस्पाली सेल्फिए लि रहेको फोतो देखियेन
चिन्ने मान्छे भेट हुँदा मुखमा हाँसो आउनु स्वाभाविकै हो। यहाँ यस्तै भएको हो जस्तो लाग्छ। जहिले नकारात्मक सोच नराखौ न। श्रद्धान्जली दिन आएको छ। जबरजस्ती रोएर श्रद्धान्जली दिनु भन्दा यसो परिवारलाई हौसला हुने किसिमले विदाई गर्दा के नै फरक पर्छ र। अरु त के भन्नु र खोई। हो जोक गर्दै ठूल ठूलो श्वरले हाँस्नु भएन। सम्वेदनशिल पनि हुनु पर्छ। म रोए सन्सार सबै रुनु पर्छ भन्ने सोचबाट माथि उठौ।
‘हास्न गाह्रो छ!’ यहाँ, तपाईसंगको टिप्पणीमा दह्रो सहमति दिएं|
डीआइजी नवराज सिलवाल, अभिनेता शिव श्रेष्ठ , सेनाका केही एक र दुइतारे जर्सापहरुको कुबेलाको मुस्कान ।
समय र सन्दर्भ नमिल्दा त्यही हाँसो पनि कति नमिठो लाग्दो रैछ !!
सन्तान थरी थरी का