Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

६० वर्षअघिको मर्यादाक्रम : मन्त्री र प्रधानन्यायाधीशभन्दा विदेशी राजदूत माथि

Posted on May 23, 2016 by Salokya

2013 अहिलेको मर्यादाक्रम बारे मैले अस्ति नै ब्लग लेखेको थिएँ। भर्खरै ६० वर्षअघिको २०१३ सालको राजपत्रमा प्रकाशित मर्यादाक्रम भेटियो। त्यतिबेला राजतन्त्र थियो। त्यसैले स्वभावतः राजा र राजपरिवारको मर्यादाक्रम माथि हुने नै भयो। अचम्म त विदेशी राजदूतको मर्यादाक्रम पो रहेछ। त्यतिबेला विदेशी राजदूतको मर्यादाक्रम छैटौँ नम्बरमा अर्थात् प्रधानमन्त्री लगत्तै रहेछ। मन्त्रीहरु र सर्वोच्चका प्रधान न्यायाधीशभन्दा पनि माथि। अहो, हामीले विदेशी राजदुतहरुलाई भाउ दिन त त्यतिबेलैदेखि थालेका रहेछौँ। अहिले भने विदेशी राजदूतको मर्यादाक्रममा १५ औँ स्थानमा छ। हेर्नुस् ६० वर्षअघिको मर्यादाक्रम

2013

2013-1

2013-2

2013-3

अहिलेको मर्यादाक्रम भने यस्तो छ-

Page 1 of मर-य-द-क-रम-20130605111244

Page 1 of मर-य-द-क-रम-20130605111244

Contributed to
DocumentCloud by
Umesh Shrestha of
MySansar •
View document or
read text

Page 2 of मर-य-द-क-रम-20130605111244

Page 2 of मर-य-द-क-रम-20130605111244

Contributed to
DocumentCloud by
Umesh Shrestha of
MySansar •
View document or
read text

7 thoughts on “६० वर्षअघिको मर्यादाक्रम : मन्त्री र प्रधानन्यायाधीशभन्दा विदेशी राजदूत माथि”

  1. madan bajracharya says:
    May 25, 2016 at 9:49 pm

    २००७ सालमा दिल्ली सम्झौता बात बनेको नेपालि नागरिकहरुले लखेट्न चाहेको मोहन समशेरकै नेतृत्वमा भारतमै हुर्केको मात्रिका बिपी र भारतको बिहारमै जन्मेको गिरिजाको कांग्रेसको मिलिजुली सरकार बने/ तेतिबेलाको कांग्रेसको सरकारको मन्त्रीमंडल को बैठक समेत भारतीय राजदुतको उपस्थितिमा मात्रै भय बाटै देखिन्छ कांग्रेसीहरुको अघोसित रुपमै भारतीय राजदुतलाई आफ्नो “सर्वोच्च……” मानेको थियो/ स्वतन्त्र नेपालको अधिकारमा बन्देज लगाउने सन् १९५०को सन्धि गर्ने गराउने भारत निर्देशित कांग्रेसीहरुले निमित भारतको राजदुत नेपालको न्यायधिस भन्दा बढी मर्यादित मान्नु कुनै आश्चर्यको कुरा होईन/

    २००७ साल देखि जत्ति पटक पनि कांग्रेसीको सरकार बने तिनीहरुले जस्तो जस्तो सन्धि सम्झौताहरु भारत सिट गरे जसरि उनीहरुले नेपालको आन्तरिक राजनिनैतिक मुद्दाहरु दिल्ली सम्झौताको आधार मा गर्दै आय, जसरि नेपाल पसे जत्तिको बिहारीलाई नेपालको नागरिकता दिलाय, जसरि उनीहरुले बहुजातीय बसोबास भयको तराईको नाम र पहिचान मिताउन्दै समस्त तराईलाई भोलि आत्म निर्णयको नामामा भोलि नेपाल बात अलग्गिन समेत सकिने “स्वायत मधेश प्रदेश” बनाउन दिने सम्झौता हरु गरे, जसरि कांग्रेसी सरकारको पालामा भारतको उत्पादन सिट प्रतिस्पर्धा गर्ने नेपाली उद्द्योगहरु बन्द हुँदै गय, जसरि २०४५/४६ सालमा भारतको नाकाबन्दीलाई असफल बनाउन अहम भूमिका खेलेको शाही नेपाल बायु सेवा निगम धोस्त बनाउन धमिजा लाउदा काण्ड हरु गरे र अहिले देउपा भारत बात फर्केको लगतै भारत र मधेशबादीले हटाउन चाहेको ओलीको नेतृत्वको सरकार बिरुद्ध लागे बात स्पस्ट गर्छ कांग्रेसको सरकार नेपाललाई होईन बिहार र बिहारीको बिकाशको निमित नेपाललाइ प्रयोग गर्न बन्छ र उनीहरुको निमित दिल्लीको सदन नै असली सिंहदरवार हो र उनीहरु गणेशमान जस्तोलाई होइन दिल्लीको ठुला नेता र तिनीहरुको राजदुतलाई ठुला मान्थे भन्ने कुराको प्रमाण हो यो/

    Reply
  2. dor rampur says:
    May 24, 2016 at 1:45 am

    मर्यादा क्रम मा प्रचण्ड र ऋषि धमला छुटे छन् …

    मर्यादा क्रम नै हेर्ने हो भने जनता द्वारा निर्बाचित सभामुक प्रधान नयधिस भन्दा माथि हुनु पर्ने हो |

    Reply
  3. श्री श्री says:
    May 23, 2016 at 9:10 pm

    अहिलेको मर्यादा क्रममा पनि ६ नं मा गलत विवरण रहेछ । पूर्व राष्ट्रपति संगै पूर्व उप राष्ट्रपति हुनु पर्नेमा उप प्रधानमन्त्री भएछ ।

    Reply
  4. Devendra Basnet says:
    May 23, 2016 at 7:28 pm

    यो मर्यादाक्रम बनाउने तेइ नाम मात्र को नेपाली कांग्रेस त होलानी ?

    Reply
  5. सपना कार्की says:
    May 23, 2016 at 10:34 am

    विदेशी राजदूतमा पनि भारतीय र अमेरिकी राजदूतको वरियता माथि भन्ने चाहिँ रहेनछ ?
    त्यतिबेला त भारतीय राजदूत क्याबिनेटमै बस्थे भन्ने सुनिन्छ नि के हो कुरो?

    Reply
    1. राजन says:
      May 23, 2016 at 2:22 pm

      मित्र, बिदेशि राजदुतहरु क्यीबिनेट मन्त्री भन्दा ठुलो भएको देखिएन ? अनि चहेमा क्यीबिनेटमा बस्न कुन ठुलो कुरा भयो ?

      Reply
    2. राजन says:
      May 23, 2016 at 2:35 pm

      सबभन्दा रोचक त रानि भन्दा युबराज ठुलो, देश चलाउनुपर्ने प्र.म. भन्दा फोकटको भत्ता खाएर बस्ने तर आफ्नो नाकको सिंगान फाल्न नसक्ने राजकुमारहरु ठुलो । मलाइ आफ्नो खुट्टामा आफैले बंचरो हान्ने ज्ञाने पनि सुस्त मनःस्थिति जस्तो लाग्छ ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme