सटिक कार्टुनका लागि प्रख्यात छन् रविन सायमि। उनको कार्टुनको अस्त्र यति धारिलो हुन्छ कि जस्तै पीडामा रहे पनि ओठमा मुस्कान छाइहाल्छ। जसमाथि व्यङ्ग्य गरिएको हुन्छ, उसलाई त के होला कुन्नि, उसका अन्धभक्तहरुलाई भने सहिनसक्नु हुन्छ। प्रधानमन्त्री केपी ओलीको सरकार बनिसकेपछि रविनले आफू कार्यरत नागरिक दैनिकमा कयौँ कार्टुन बनाइसकेका छन्। तीमध्ये १७ धारिला कार्टुन हेर्नुस्। ओली समर्थक हो भने मुर्मुरिनुस्, होइन भने मज्जाले हाँस्नुस्।
India ra EU ko cartoon dami ho hi.
सबै नेपालीहरूले याे जान्न जरूरी छ की अहीलेका काेही पनी नेता, अाफ्नाे पाटी र कायकर्ता भन्दा माथी साेच्नै सक्दैन र साेच्दै साेच्दैनन ।। अहीलेलाइ कृपया भुकम्प काे सहयाेग कती अाएकाे छ सावजनीक गरी पाँउ र तत्काल यसलाइ कार्य मा ल्याइयाेस ।
यसमा चाँही कृपया राजनैतीक भागब०डा नगर्नु हाेला । मठ मन्दीर काे साताे नयाँ पार्टी कार्यालाय नबनाेस् ।।
सोच र विचार होइन गफ भन्नुस । मनगढन्त गफ । कुनै तयारी र पूर्वाधार विनाको मनोरति । सिन्को नभाँच्ने तर बतासे कुराको गफ ।
राष्ट्र प्रमुखको सोच र बिचारलाई हाशोमा उदाउन पाईने देश/ जे होस् कार्टुन राम्रै छ/ धन्न्यबाद/
सोच र विचार होइन गफ भन्नुस । मनगढन्त गफ । कुनै तयारी र पूर्वाधार विनाको मनोरति । सिन्को नभाँच्ने तर बतासे कुराको गफ ।
जय ओली बाबा त थप्ने बिर्सेछु..