Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रविन सायमिका १७ कार्टुनमा केपी ओली

Posted on May 26, 2016 by Salokya

rabin1
सटिक कार्टुनका लागि प्रख्यात छन् रविन सायमि। उनको कार्टुनको अस्त्र यति धारिलो हुन्छ कि जस्तै पीडामा रहे पनि ओठमा मुस्कान छाइहाल्छ। जसमाथि व्यङ्ग्य गरिएको हुन्छ, उसलाई त के होला कुन्नि, उसका अन्धभक्तहरुलाई भने सहिनसक्नु हुन्छ। प्रधानमन्त्री केपी ओलीको सरकार बनिसकेपछि रविनले आफू कार्यरत नागरिक दैनिकमा कयौँ कार्टुन बनाइसकेका छन्। तीमध्ये १७ धारिला कार्टुन हेर्नुस्। ओली समर्थक हो भने मुर्मुरिनुस्, होइन भने मज्जाले हाँस्नुस्। 

rabin17

rabin16

rabin15

rabin14

rabin13

rabin12

rabin11

rabin10

rabin9

rabin8

rabin7

rabin6

rabin5

rabin4

rabin3

rabin2

6 thoughts on “रविन सायमिका १७ कार्टुनमा केपी ओली”

  1. Devkota Sagar says:
    May 30, 2016 at 5:25 pm

    India ra EU ko cartoon dami ho hi.

    Reply
  2. dave says:
    May 29, 2016 at 12:22 am

    सबै नेपालीहरूले याे जान्न जरूरी छ की अहीलेका काेही पनी नेता, अाफ्नाे पाटी र कायकर्ता भन्दा माथी साेच्नै सक्दैन र साेच्दै साेच्दैनन ।। अहीलेलाइ कृपया भुकम्प काे सहयाेग कती अाएकाे छ सावजनीक गरी पाँउ र तत्काल यसलाइ कार्य मा ल्याइयाेस ।
    यसमा चाँही कृपया राजनैतीक भागब०डा नगर्नु हाेला । मठ मन्दीर काे साताे नयाँ पार्टी कार्यालाय नबनाेस् ।।

    Reply
  3. arjun says:
    May 28, 2016 at 7:49 am

    सोच र विचार होइन गफ भन्नुस । मनगढन्त गफ । कुनै तयारी र पूर्वाधार विनाको मनोरति । सिन्को नभाँच्ने तर बतासे कुराको गफ ।

    Reply
  4. Durga Adhikari says:
    May 27, 2016 at 9:43 am

    राष्ट्र प्रमुखको सोच र बिचारलाई हाशोमा उदाउन पाईने देश/ जे होस् कार्टुन राम्रै छ/ धन्न्यबाद/

    Reply
    1. Sarina Shakya says:
      May 27, 2016 at 1:19 pm

      सोच र विचार होइन गफ भन्नुस । मनगढन्त गफ । कुनै तयारी र पूर्वाधार विनाको मनोरति । सिन्को नभाँच्ने तर बतासे कुराको गफ ।

      Reply
    2. bibek dhakal says:
      May 27, 2016 at 4:03 pm

      जय ओली बाबा त थप्ने बिर्सेछु..

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme