Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पनामा पेपर्स नाम भएका सात नेपाली : उपेन्द्र महतोदेेखि चौधरीसम्म

Posted on May 10, 2016May 10, 2016 by Salokya

केही अघि विश्वभर हङ्गामा मच्चाएको पनामा पेपर्समा रहेका सात जना नेपाली सेयर होल्डरहरुको नाम सोमबार मध्यरात सार्वजनिक भएको छ। सूचीमा धनाढ्य उपेन्द्र महतो र चौधरी ग्रुपका एमडी अरुणकुमार चौधरी रहेका छन्। चौधरीको कनेक्सन भएका चौधरी थरका चार जनाको नाम त्यसमा छ भने नवाङ डोल्मा र उमादेवी सिंहानिया अन्य नाम हुन्। नेपालमा नरहे पनि एनसेलको २० प्रतिशत सेयर किन्ने भावना सिंह श्रेष्ठका श्रीमान् सतीशलाल आचार्यको नाम पनि सिंगापुरअन्तर्गत अफसोर लिक्समा भेटिएको छ। अफसोर लिक्समा नेपालीको १३ नाम पनि छ।

यी हुन् नाम
mahato

1 thought on “पनामा पेपर्स नाम भएका सात नेपाली : उपेन्द्र महतोदेेखि चौधरीसम्म”

  1. Michael says:
    May 10, 2016 at 9:02 am

    लोकमान को चाहना थ्यो होला कनक मणि को नाउ पानामा पेपर मा आवोस |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme