मे डे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। भिन्न संगठनले भिन्नाभिन्नै ठाउँमा कार्यक्रम गर्दै विश्वका मजदूर एक हौँ भन्ने नारा लगाउने दिन। बिहान सबेरै प्रधानमन्त्रीले श्रमिक दिवसको दिनमा शुभकामना सन्देश दिए ट्विटरबाट। तर ट्विट टाइप गर्नेले ‘सम्पूर्ण श्रमजीवी दिदीबहिनी’मात्र टाइप गरिदिएछन्। अर्थात् महिलालाई मात्र मे डेको शुभकामना। पुरुषमाथि भेदभाव। अनि सुरु भयो ट्विटरमा उनको आलोचना। प्रधानमन्त्रीले त्यो ट्विट नै डिलिट गर्नुपर्यो।
३६ मिनेटपछि अर्को सच्चिएको ट्विट आयो जसमा दिदीबहिनीसँगै दाजुभाइलाई पनि शुभकामना दिइएको थियो।
अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सम्पुर्ण श्रमजीवी दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना ।
— PM K.P. Sharma Oli (@PM_Nepal) May 1, 2016
तर त्यतिन्जेल उनलाई प्रशस्तै उडाउने काम भइसकेको थियो। जे होस् प्रधानमन्त्रीले ट्विटरमा शुभकामना सन्देशमै पनि ट्विटेहरुलाई बिजी हुने एउटा बहाना भने दिए।
People expect more intelligent thought process and action from a Prime Minister of a country that needs every bit of his itelligence and hardwork to make some difference. But he was a born brain bankcrupt, lazy and proved himself to be most stupid gossiper than anything in every occassion. If you elect an half dead, illiterate, and no attitude for hard work who just lives in gaffe what more you get from him. Just live with the whatever stupidity he will throw on you.
त्यो थोडै काजु कान्छोको ट्वीट हो र? कुन चै उनका नालायक सल्लाहकारले गरेको हो| त्यस्तै नालायकहरुले मुलुक डुबायो| शेरे आए पनि त्यहि हो, ढेडे आए पनि त्यहि हो| बाबुरामले १२००० को दोष बाट मुक्त भएर युरोप जाने बाटो खुल्न नंया शक्ति खोलिसक्यो|
अब ओली र प्रचण्डले पुनर्निर्माणको लागि एमाले र एमाओवादीको स्वयम् सेवक भर्ना बारे पनि ट्वीट होइन ट्वाँट गर्ने होला क्यारे|
धन्न दिदिबहिनि भनेर थपेका चाही छन् है
अरे काजु खाने र मजाक गर्ने त् उहाको पहिले देखिको बानि हो जो भन्थे कुन्सांग काका |
महिला लाई साथ् लिएर हिड्ने मान्छे वहा आफु प्रधान मन्त्रि हुदा महीला लाइ रस्त्रियापति !