Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२०७२ वैशाख १२ मा नढलेको प्रसुति गृह २०७३ वैशाख १२ मा ढलाइयो

Posted on April 25, 2016 by mysansar


२०७२ वैशाख १२ मा प्रसुति गृह ढलेन। भूकम्पले भवन जर्जर बनायो। तर ढलेन। रातो स्टिकर लागेको भवन राखेर पनि के गर्नु। तर भत्काउन पनि सकिएन। २०७३ वैशाख १२ मा बल्ल यो भवन नियन्त्रित रुपमा भत्काइयो। जगलाई चारैतिरबाट खनेपछि डोजरले तानेर भवन भत्काइयो। इकान्तिपुरमा यसबारे थप फोटो र भिडियो छन्।

1 thought on “२०७२ वैशाख १२ मा नढलेको प्रसुति गृह २०७३ वैशाख १२ मा ढलाइयो”

  1. Ravi aryal says:
    April 25, 2016 at 6:28 pm

    रातो चिन्ह लगएको भवन शायद खतरा भएको करणले भत्काइयेओ होला,तर भात्काउनु भन्दा पहिला बिल्दिङमा पानी छ्यापेको भए त्यती धेरै धूलो उड्ने थिएन,यहाका सबै भवन भत्काउदा पानी छ्याप्ने गरेको देखेको देखिन्छ,सानो र् सजिलो काम तर धेरै फाइदा हुने गर्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme