२०७२ वैशाख १२ मा प्रसुति गृह ढलेन। भूकम्पले भवन जर्जर बनायो। तर ढलेन। रातो स्टिकर लागेको भवन राखेर पनि के गर्नु। तर भत्काउन पनि सकिएन। २०७३ वैशाख १२ मा बल्ल यो भवन नियन्त्रित रुपमा भत्काइयो। जगलाई चारैतिरबाट खनेपछि डोजरले तानेर भवन भत्काइयो। इकान्तिपुरमा यसबारे थप फोटो र भिडियो छन्।
रातो चिन्ह लगएको भवन शायद खतरा भएको करणले भत्काइयेओ होला,तर भात्काउनु भन्दा पहिला बिल्दिङमा पानी छ्यापेको भए त्यती धेरै धूलो उड्ने थिएन,यहाका सबै भवन भत्काउदा पानी छ्याप्ने गरेको देखेको देखिन्छ,सानो र् सजिलो काम तर धेरै फाइदा हुने गर्छ !