Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कस्तो देखिन्छ भूकम्पको एक वर्षपछि काठमाडौँ, आउनुस् भिडियो यात्रा गरौँ

Posted on April 22, 2016April 22, 2016 by Salokya

vlcsnap-2016-04-22-01h28m55
विनाशकारी भूकम्प गएको एक वर्ष पुग्नै लागेको छ। कस्तो देखिन्छ त अहिले काठमाडौँ? आउनुस् काठमाडौँका केही प्रमुख ठाउँको भिडियो यात्रा गरौँ। माउन्टेन बाइकमा राखिएको गोप्रोबाट खिचिएको यो भिडियोमा तपाईँले कल‍ंकी, सोल्टिमोड, कालिमाटी, टङ्केश्वर, भिमसेनस्थान, भत्किएको काष्ठमण्डप, वसन्तपुर, न्युरोड हुँदै जमलसम्मका दृश्य देख्न सक्नुहुन्छ। काष्ठमण्डप र वसन्तपुरमा तपाईँले भूकम्पका असर देख्न सक्नुहुन्छ। अरु ठाउँ सामान्य भइसकेका छन्।

हेर्नुस् भिडियो
https://www.youtube.com/watch?v=-W3FnOUzygI

vlcsnap-2016-04-22-01h26m39

परोपकार अनाथालय भत्किएकोमा अझै बनेको छैन।
परोपकार अनाथालय भत्किएकोमा अझै बनेको छैन।
भीमसेनस्थानबाट काष्ठमण्डपतिर जाने बाटो
भीमसेनस्थानबाट काष्ठमण्डपतिर जाने बाटो
काष्ठमण्डप यही ठाउँमा थियो
काष्ठमण्डप यही ठाउँमा थियो
वसन्तपुर
वसन्तपुर
वसन्तपुर दरबार स्क्वायर
वसन्तपुर दरबार स्क्वायर
न्युरोड
न्युरोड

1 thought on “कस्तो देखिन्छ भूकम्पको एक वर्षपछि काठमाडौँ, आउनुस् भिडियो यात्रा गरौँ”

  1. Shankar says:
    April 22, 2016 at 5:46 am

    भगवान , भगबती हरु सबै जसो युरोप , अमेरिका को यात्रा मा गैसक्नु भा छ | उहाहर्रुको पुरानो घर आफु न बसेपछि येस्तै हो | दुख न मान्नुस |
    बाटो चै सबैको फरक फरक नै छ कोइ जनबादी बाटो मा , कोइ समाजबादी बाटो मा , कोइ मदिसे बाटो मा , कोइ जनजाति बाटोमा , कोइ खसान बाटोमा , कोइ उत्पीडित दलित बाटो मा, कोइ थारु बाटोमा , कोइ राउत बाटो मा , कोइ बैद्द्य ,चन्द , बादल बाटोमा , कोइ नया शक्तिको बाटोमा अब त्यो पुरानो पंचायतकालीन , राणा कालिन , राजाकालीन बाटो कसलाई नै चाहियो र ? भत्केकै ठिक |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme