Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी फोटोले तपाईँलाई केही समयका लागि भए पनि सब दुःख बिर्सेर दङ्ग बनाउँछ

Posted on April 19, 2016 by Salokya

NepVsNam (3) नेपालीहरु खुसी हुने धेरै विषय छैन। तमाम दुःख र कष्टका बावजुद नेपाली खुसी हुनुपरेको छ।

सोमबार नेपालीहरुलाई खुसी हुने मौका दिए क्रिकेट खेलाडीहरुले। नामिबियासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको दोस्रो खेलमा विजयी भएपछि नेपालीहरु मख्ख परे। हो, दुई वटा खेल जित्दैमा नेपालले विश्वकप खेल्न पाउने हुँदैन। बाँकी चार चरणका आठ खेलहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्छ। तर होमग्राउन्डमा खेलाडीहरुलाई समर्थन गर्दै खेल हेर्नु र खेल जित्नुको मजा नै बेग्लै हुँदो रहेछ। र त, हजारौँ दर्शक कीर्तिपुर मैदानमा ओइरिएका थिए। त्यो गजबको माहौलका थप फोटो बाँड्नबाट रोक्न सकिनँ। हेर्नुस् २७ फोटो।

NepVsNam (27)

NepVsNam (26)

NepVsNam (25)

NepVsNam (24)

NepVsNam (23)

NepVsNam (22)

NepVsNam (21)

NepVsNam (20)

NepVsNam (19)

NepVsNam (18)

NepVsNam (17)

NepVsNam (16)

NepVsNam (15)

NepVsNam (14)

NepVsNam (13)

NepVsNam (12)

NepVsNam (11)

NepVsNam (10)

NepVsNam (9)

NepVsNam (8)

NepVsNam (7)

NepVsNam (6)

NepVsNam (5)

NepVsNam (4)

NepVsNam (3)

NepVsNam (2)

NepVsNam (1)

3 thoughts on “यी फोटोले तपाईँलाई केही समयका लागि भए पनि सब दुःख बिर्सेर दङ्ग बनाउँछ”

  1. Ale says:
    April 20, 2016 at 8:31 am

    Triumphant moment . नेपाली हरुले शीर ठाडो पार्ने माध्याम भएको छ sports हरु . पहिलो, दोश्रो र तेस्रो फोटो हरु अलि कति फरक समय मा खिचिएको तर य़ेउटै target का परेछन , | तेस्को ठाउ मा बरु अरु moment का फोटो हुनुपर्ने |

    Reply
  2. neerose says:
    April 20, 2016 at 12:15 am

    झंडै लगान् फिल्मै हेर्याजस्तो लाग्यौँ भन्या!

    Reply
  3. puru sir says:
    April 19, 2016 at 8:50 pm

    Atti sundar …..congrats to everybody ahhahah so cooool……… .. …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme