Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी बढाएका थिए दर्शकले मैदानमा खेलाडीको उत्साह, भिडियो हेर्नुस्

Posted on April 19, 2016April 19, 2016 by Salokya

NepalVsNamibia (17) अन्तिम ओभरको एक बल बाँकी छँदा चाहिएको रन जोडेर नेपालले नामिबियालाई पराजित गर्‍यो। त्यसका लागि खेलाडीहरुलाई सुरुदेखि अन्तिमसम्म साथ दिएका थिए दर्शकहरुले। मैदानमा बसेर खेल हेर्नुको रमाइलो त्यसैले हुन्छ। आज आइसिसीको पासमा फोटोग्राफर जाने ठाउँ अर्थात् मैदानमा समेत जान दिने भएकोले मैले केही फोटो र भिडियो खिचेको थिएँ। हेर्नुस् दर्शकले रमाइलो बनाएको खेलका केही दृश्य भिडियोमा।

यो खेल जितिसकेपछि खेलाडीहरुले गाएको रातो र चन्द्रसूर्य गीत-

नेपालको इनिङ्ग्स हाइलाइट

नामिबियाको इनिङ्ग्स हाइलाइट

3 thoughts on “यसरी बढाएका थिए दर्शकले मैदानमा खेलाडीको उत्साह, भिडियो हेर्नुस्”

  1. Anuradha france says:
    April 19, 2016 at 10:52 am

    Owwwoooo it’s great.

    Reply
  2. bhupendra says:
    April 19, 2016 at 9:00 am

    धन्यवाद

    Reply
  3. Subash says:
    April 19, 2016 at 12:59 am

    Cricket हेरेर भन्दा नि पानी को बोतल ठटाएर पो मजा गरेछन दर्शक हरुले 😛 😀

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme