Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालले क्रिकेट खेलिरहँदा प्रधानमन्त्रीज्यु रेस्लिङमा यस्तो चटक देखाउँदै पो

Posted on April 16, 2016April 16, 2016 by Salokya

PM_Wrestling Photo 1
शनिबार हजारौँ दर्शक नेपालको जितको कामना गर्न कीर्तिपुर ओइरिएका थिए। लाखौँले टेलिभिजन र इन्टरनेटमा लाइभ हेरे। सबैको चासो थियो- वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले होमग्राउन्डमा पहिलो विजय हात पार्नैपर्छ। अनि प्रधानमन्त्रीज्यु नि? प्रधानमन्त्रीज्यु भने यसो गर्दै हुनुहुँदो रहेछ। यो नेपाल रिङ रेस्लिङ एसोसिएसनले नै प्रचारका लागि पठाएको फोटो हो।
1-PM_Wrestling Photo 1-001
खासमा शनिबार नै दशरथ रंगशालामा अन्तर्राष्ट्रिय रेस्लिङ भएको थियो। तर क्रिकेटका कारण त्यो छायामा पर्‌यो। अनि प्रधानमन्त्रीज्युलाई क्रिकेटभन्दा रेस्लिङ मन परेछ। उतै जानु भएछ।

फेरि उहाँलाई कति रमाइलो गर्नुपर्ने, पोजै दिनुभएछ। पोज पाएपछि फोटो खिच्नेले किन छाड्नु। यत्रो चटक भए पनि आखिर दर्शक भने कीर्तिपुरमा नै थिए है धेरै। आजका नायक तिनै खेलाडी थिए।
IMG_6586

IMG_0056

IMG_9263

4 thoughts on “नेपालले क्रिकेट खेलिरहँदा प्रधानमन्त्रीज्यु रेस्लिङमा यस्तो चटक देखाउँदै पो”

  1. सिर्जने says:
    April 18, 2016 at 9:49 pm

    इ पर्धानमुन्तरी हुन् कि उद्घाटन मुन्तरी? कि चटक मुन्तरी? काम छैन इनको? भुकम्प पिडित लाइ के ख्वायौ त पहलमान ओली?

    Reply
  2. ankit sharma says:
    April 17, 2016 at 3:53 pm

    Cricket is just popular in the countries which were under the British Colonial Rule. Outside these common wealth nations it is almost non existent. Even the biggest achievement in Cricket is not recognized as most of the world do not know it.

    Cricket seems to be famous in Nepal because of the influence of Indian Media, otherwise Football is the game where the investment should be done more.

    Cricket gives the vibe that we were also under british rule, which is not true and we should consiously think about it.

    Do not be guided by unconsious influence of Indian Media. Cricket is not big as Football to give full attention.

    Reply
  3. Amar Thapa says:
    April 17, 2016 at 11:27 am

    तातो न छारो !

    Reply
  4. Aunal Gautam says:
    April 17, 2016 at 3:29 am

    मर्ने बेलामा हरियो काँक्रो!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme