शनिबार हजारौँ दर्शक नेपालको जितको कामना गर्न कीर्तिपुर ओइरिएका थिए। लाखौँले टेलिभिजन र इन्टरनेटमा लाइभ हेरे। सबैको चासो थियो- वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले होमग्राउन्डमा पहिलो विजय हात पार्नैपर्छ। अनि प्रधानमन्त्रीज्यु नि? प्रधानमन्त्रीज्यु भने यसो गर्दै हुनुहुँदो रहेछ। यो नेपाल रिङ रेस्लिङ एसोसिएसनले नै प्रचारका लागि पठाएको फोटो हो।
खासमा शनिबार नै दशरथ रंगशालामा अन्तर्राष्ट्रिय रेस्लिङ भएको थियो। तर क्रिकेटका कारण त्यो छायामा पर्यो। अनि प्रधानमन्त्रीज्युलाई क्रिकेटभन्दा रेस्लिङ मन परेछ। उतै जानु भएछ।
फेरि उहाँलाई कति रमाइलो गर्नुपर्ने, पोजै दिनुभएछ। पोज पाएपछि फोटो खिच्नेले किन छाड्नु। यत्रो चटक भए पनि आखिर दर्शक भने कीर्तिपुरमा नै थिए है धेरै। आजका नायक तिनै खेलाडी थिए।
इ पर्धानमुन्तरी हुन् कि उद्घाटन मुन्तरी? कि चटक मुन्तरी? काम छैन इनको? भुकम्प पिडित लाइ के ख्वायौ त पहलमान ओली?
Cricket is just popular in the countries which were under the British Colonial Rule. Outside these common wealth nations it is almost non existent. Even the biggest achievement in Cricket is not recognized as most of the world do not know it.
Cricket seems to be famous in Nepal because of the influence of Indian Media, otherwise Football is the game where the investment should be done more.
Cricket gives the vibe that we were also under british rule, which is not true and we should consiously think about it.
Do not be guided by unconsious influence of Indian Media. Cricket is not big as Football to give full attention.
तातो न छारो !
मर्ने बेलामा हरियो काँक्रो!!