शुक्रबार भएको मिस नेपाल २०१६ प्रतियोगितामा चितवन घर भएकी अस्मी श्रेष्ठले मिस नेपालको ताज पहिरिन्। आउँदो एक वर्षसम्म अब उनले नेपाल सुन्दरीका रुपमा आयोजकहरुको शर्तमा रही विभिन्न काम गर्नुपर्नेछ। उनले मिस वर्ल्डमा नेपालको तर्फबाट सहभागिता जनाउने छिन्। एक वर्षसम्म उनले बिहे गर्न पाउने छैनन्। मिस नेपाल हुनुअघि उनको लाइफ कस्तो थियो त? उनी केही विज्ञापन र क्यालेन्डरहरुमा देखिसकिएकी थिइन्। हेर्नुस् मिस नेपाल हुनुअघिका उनका ३१ फोटो।
सबै फोटो उनको फेसबुकबाट लिइएको हो।
She is definitely a beauty — a talented one, so her win is quite justified.