Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘देशको वर्तमान अवस्था’ के भएछ हँ? बैँक नै बन्द गर्नुपर्ने गरी

Posted on April 8, 2016 by Salokya

chiran-paudel
देशको एउटा नाम चलेको बैँकले चैत २५ गते घोडाजात्राको दिन टाँसेको सूचना पत्रकार चिरन पौडेलले आफ्नो फेसबुकमा राखेका छन्। साढे दुई घण्टा मात्र बैँकको काउन्टर खुल्नुको कारण बैँकले ‘देशको वर्तमान अवस्था’ भनेको रहेछ। देशको वर्तमान अवस्था के भएछ हँ बैँक नै बन्द हुनुपर्ने गरी? कसैलाई थाहा छ कि?

12 thoughts on “‘देशको वर्तमान अवस्था’ के भएछ हँ? बैँक नै बन्द गर्नुपर्ने गरी”

  1. Aman rai says:
    April 8, 2016 at 10:00 pm

    यो बैंक को नया बानेश्वोर साखा भित्र मेरो २ पटक झगडा परिसकेको छ . तेहा का कर्मचारीहरु हाम्रो काम गरिदिएको मा ग्राहक लाइ ठुलै गुण लगाएको सम्झिन्छन . केहि नया कुरा सोध्नु पर्यो भने त पैसै लाग्लाजस्तो गरेर बोल्छन . एकचोटी एटिएम साखा अनि एक पटक टेलरमा हेल्मेट हानाहान .

    Reply
  2. anjaan says:
    April 8, 2016 at 7:27 pm

    म्यानेजरको घरको बर्तमन अवस्था भन्न खोजेको होला, देश लाई नै सम्झेछ, सकिगोनी

    Reply
  3. jnip says:
    April 8, 2016 at 11:36 am

    घोडे जात्रा भएको ले भने भैहाल्थ्यो नि .. उपत्यका सार्वजनिक बिदा हो नि //

    Reply
  4. devendra says:
    April 8, 2016 at 11:02 am

    panama papaers bata tarsera hoki? heheheheh

    Reply
  5. Michael says:
    April 8, 2016 at 7:54 am

    उसले देश को शान्ति सुरक्ष्या को कारण भनेको हुन् सक्छ |तर यो त् मैले आज बेस्कन ड्रिंक गरे , किन भन्दा देश को अबस्था ले गर्दा |

    Reply
  6. nawin khadka says:
    April 8, 2016 at 6:38 am

    यो जस्तो हवा बैंक मैले ऐले सम्म देखेको छैन।अझ कैले हो बेस्ट म्यानेज्ड बैंक अवार्ड पाको पनि रैछ।एस्को अधिकङ्श सखा हरु नर्मल दिन्मा पनि अधा दिन मात्रै खुल्छन।फेरि सबै ठाउँ सर्कारी बैंक भन्दा थोत्रो छन। सानो एरिआ अनि कोचेर लाइन बस्न पर्ने। यी समस्या यो बैंकको हरेक सखा मा छन। अझ कर्मचारी त बा ।मेरो ब्यक्तिगत एक्स्पेरिएन्स राम्रो छैन यो बैंक सङ्ग।

    Reply
  7. sushil says:
    April 8, 2016 at 6:36 am

    म्यानेजर पक्कै पनि विदेशबाट अथवा प्राइभेट कलेजबाट बिजिजेस एड्मिनिस्ट्रेसन गरेको हुनुपर्छ.

    Reply
    1. kamal says:
      April 8, 2016 at 11:11 pm

      🙂 शंकर देव बाट पढेको भए एस्तो सूचना प्रकाशित हुदैन थियो होला है?

      Reply
      1. sushil says:
        April 9, 2016 at 3:00 pm

        शंकरदेवबाट पढेको भए त त्यो सूचनाले अदालतको मुद्दा पनि जित्थ्यो होला र साथै त्यो बैंकमा कुनै कामै हुँदैनथ्यो होला.

        Reply
  8. Narayan says:
    April 8, 2016 at 6:12 am

    यस्तै कारण देखाइ एकपटक एभरेस्टले पासवर्ड प्रिन्ट गर्ने पेपर छैन भनेर ३ महिना अनलाइन सुबिधा रोक्याथो। २० % सेयरवाला पञ्जाब बैकको कमाल हो यो।

    Reply
  9. lama says:
    April 8, 2016 at 4:53 am

    नेपालको कानुन दैबले जानुन मेरो हजुर माइ संसारको चियर मेन ज्यु …..

    Reply
  10. Rohini says:
    April 8, 2016 at 2:56 am

    कति हास्नु भनेको म त हसेरै मर्ने भए |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme