यसरी ढलेका रहेछन् कञ्चनपुरमा भारतीयको गोलीबाट गोविन्द गौतम
कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोलीबाट गोविन्द गौतम कसरी ढलेका थिए, भिडियो माउन्टेन टेलिभिजनले सार्वजनिक गरेको छ। भिडियो अनुसार गोविन्द नेपाली प्रहरीको पछाडि यत्तिकै उभिरहेको देखिन्छ। अकस्मात् गोली लाग्छ र उनी ढल्छन्।