Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चीन भ्रमणमा गएका टोलीको चरित्रले चिनियाँ हैरान पो भएछन् त

Posted on March 31, 2016March 31, 2016 by Salokya

१ करोड १६ लाख २५ हजार ३०४ रुपैयाँ राज्यको ढुकुटीबाट खर्च भएको प्रधानमन्त्री केपी ओलीको जम्बो टोलीको भारत भ्रमणका रमाइला किस्सा बारे ब्लग लेखिसकेको छु। यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ। टोली भारतमा हुँदा म पनि दिल्लीमा भएकोले समाचारमा नआएका कुरा पनि थाहा पाएर यति लेख्न सकिएको थियो। भर्खरै सकिएको चीन भ्रमणमा पनि त्यस्तै केही भयो कि? चासो त निकै लागेको थियो। आनन्दराम पौडेलले आज फेसबुकमा लेखेको स्टायटस पढेपछि थाहा पाइयो, उता पनि उस्तै। पढ्नुस् के के भएछ-

paudel

को-को गएका थिए चीन?
ओली पत्नी राधिका शाक्य,
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा,
अर्थ मन्त्री विष्णुप्रसाद पौडेल,
वाणिज्य मन्त्री दीपक बोहरा
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल
प्रमका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल
ओलीका प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी

११ जना सांसदहरु
रविन्द्र अधिकारी, चीनकाजी श्रेष्ठ, दिलनाथ गिरी, बलवीरप्रसाद चौधरी, केशवकुमार बुढाथोकी, दुर्गा पौडेल, कलशादेवी महरा, सन्तकुमार थारु, रञ्जना माझी श्रेष्ठ, सुरेन्द्रकुमार कार्की र योगेन्द्र चौधरी

मुख्य सचिव डा सोमलाल सुवेदी
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल

परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागी,
उद्योग मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवाल,
ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा,
वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्की,
आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटा
कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना

शिष्टाचार महापाल एवं परराष्ट्र मन्त्रालयका सहसचिव रमेशप्रसाद खनाल,
परराष्ट्रकै सहसचिव एवं चीन डेस्क प्रमुख झविन्द्रप्रसाद अर्याल,
अर्थ मन्त्रालयका सचिव एवं वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल
गृह मन्त्रालयका सहसचिव यादवप्रसाद कोइराला

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त

प्रधानमन्त्रीका वरिष्ठ जनसम्पर्क विज्ञ निरुदेवी पाल, विज्ञान,
प्राविधिक तथा सामाजिक तथा सांस्कृतिक सल्लाहकार डा अजयक्रान्ति शाक्य,
प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य,
प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह,

परराष्ट्र मन्त्रालयका उपसचिवहरु भरतकुमार रेग्मी र दधिराम भण्डारी

प्रधानमन्त्रीका पार्श्ववर्ति प्रमुख सेनानी भुवन खत्री,
प्रधानमन्त्रीका सुरक्षाकर्मी डिएसपी सन्तोष तामाङ,
शिष्टाचार अधिकृत चक्रकुमार सुवेदी
प्रधानमन्त्रीका सहयोगी शीतल बज्राचार्य

बेइजिङबाट चारजना नेपाली अधिकारी- नेपाली राजदूत डा महेशकुमार मास्के, नियोग उपप्रमुख निर्मलराज काफ्ले, मिनिस्टर (इकोनोमिक) विनोद आचार्य र द्वितीय सचिव सावित्रा ओली

उपप्रधानमन्त्री कमल थापाका प्रेस सल्लाहकार मोहनकुमार श्रेष्ठ,
नेपाल टेलिभिजनका बद्रीकुमार गौतम र सुधीरकुमार मिश्र,
राष्ट्रिय समाचार समितिबाट तीर्थ भट्टराई,
रेडियो नेपालबाट चन्द्रबहादुर बानियाँ,
दी राइजिङ नेपालबाट युवनाथ लम्साल
छाँयाकार महेन्द्रलाल श्रेष्ठ परेका छन्।

व्यवसायीहरु पशुपति मुरारका, सतीशकुमार मोर, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र आङछिरिङ शेर्पा,ज्ञानेन्द्रलाल प्रधान, ज्योत्सना श्रेष्ठ, बसन्त मिश्र, लोकमान्य गोल्छा, राजेशकाजी श्रेष्ठ, त्रिभुवन तुलाधर, सुरेशमान प्रधान, अशोकशमशेर राणा र प्रशिद्धबहादुर पाण्डे, गोविन्द थपलिया, चन्द्र रिजाल, चन्द्र शेर्पा, गोरे शेर्पा, सुधीर घिमिरे, कुशकुमार जोशी, दिलिप शर्मा, भीमलाल पौडेल, ललितकुमार अग्रवाल र अनिल जोशी

14 thoughts on “चीन भ्रमणमा गएका टोलीको चरित्रले चिनियाँ हैरान पो भएछन् त”

  1. Ujjwal K.C. says:
    April 6, 2016 at 3:29 am

    भ्रमण टोलीको नाम लिष्ट हेर्दा त राष्ट्रका निम्ति होइन आफ्नै रिफ्रेसमेन्टका निम्ति बनभोज गएको जस्तो पो लग्यो हैट …।

    Reply
  2. mohan gautam says:
    April 1, 2016 at 6:51 pm

    संसारको सानो देस्सको धर्म ठुलो र सक्तिसली देस्स्को भाषा अब्बको १०० बर्ष भित्र यसैइ लाई मूल्मन्त्र जपदै युएन बुद्दिजिबी हरुको मिसन ईण्डियन थिन्कटयन्क् भनौदा नेपालीलाई ढुख दिदै छन हिन्दुत्व को नाउमा ईण्डियन बिहार् उत्तर प्रदेस्स शाहीत आधा दर्जन जसो प्रदेशका ईण्डियन पनि नेपालीको बिकासबाट लाव् पाइरहेका छन मुस्लिम अतिबादको अन्त गराउन हालैको शरणआर्थी योपनी नाटक हो मुस्लिम मुस्लिम मरौनी उनिहर्को आकार सक्ती अदी अदी तेस्पची बुदिस्त् हिन्दू हरुको पालो भनाइमा बुद्ध जन्माउने हिन्दू हरुलाई हिन्दू जन्माउने बक्बास्स् जति बाइबल बाँड्यो त्यति मङ्गोलियन हरु सुसंस्कृत हुन्छन् अर्को बक्बास्स् हो विदेशीहरुले हिन्दुत्वको स्थापना को लागि डलरको को खोलो बगयका हून्र युएन लाई बुझौने कोशीस किन भयन के हाम्रा ठुला पुस्तक को फुइ लगाऊनि कता छन क्रीस्चियनिटी भ्याटिकनसिटी सम्झना रहोस्

    Reply
    1. सिर्जने says:
      April 1, 2016 at 10:29 pm

      मोहन गौतम ज्यु ले भन्न खोज्नुभा’को कुरो अलि प्रस्ट बुझिन है मैले त / धेरै कुरो छ तर बिस्तृत रुपमा नभनेकोले कुरोको चुरो कता तिर लान खोजेको बुझिएन /

      Reply
  3. kedar tripathi says:
    April 1, 2016 at 11:44 am

    not only oli but all comunist are uncivilized in nepal .They don’t know even how to sit on the sofa,so that I quit communist membership in early 2000.

    Reply
  4. Paras says:
    April 1, 2016 at 2:34 am

    उत्तम जी माथि औला ऊठाको चाही Ali चित्त बुझेन. ! कसै को Facebook log जस्तो छ पोस्ट mysansar ले verify गरे बेस हुन्थ्यो. China embassy मा China मा बस्ने नेपाली ले Uttam जी Lai नचिन्ने कमै होला !!!!!!

    Reply
  5. Ashish Malla, UK says:
    April 1, 2016 at 12:45 am

    त्यो फटाहा Dr. राजिव झा किन पुगेछ ? एकदम घमण्डी मान्छे हो त्यो !

    Reply
  6. mahesh says:
    March 31, 2016 at 11:17 pm

    किन एती धेरै जान पर्‍यो? प्रधानमन्त्री, उन्की पत्नी, सचिव, निजी सचिव, बिदेश मन्त्री,सन्धी सम्झौत हुने भए सम्बन्धित मन्त्री र सम्बन्धित मन्त्रलय को बिशेषग्य, १-२ जन निजी क्षेत्र का उधोग ब्यापार क्षेत्र का नेत्रित्व कर्ता र २-३ जना राज्य का पत्र्कार। म भएको बहे बढी मा ३० जना को हुनेथियो भ्रमण् टोली

    Reply
  7. iswar says:
    March 31, 2016 at 11:09 pm

    सबै फटाहा र लोभी को बथान जस्तो छ

    Reply
  8. Jeewan Rai says:
    March 31, 2016 at 9:56 pm

    संस्कार बाट होईन टुप्पो बाट पलाएकाहरू यस्ता हुन्छन् ।

    Reply
  9. Ekraj says:
    March 31, 2016 at 4:35 pm

    What a long list to read and you just feel sleepy to read it all. Did each member of this jumbo diplomatic gang has any assigned responsibily and task to complete with properly programmed time schedule?
    I wonder, in a foreign invitation, whether other countries around the world also send too many delegates? Many they nothing much to do in Nepal except to engage in corruption.
    This highly disorganised,shameless, and undignified individuals who had never obeyed any ethical manner and always engaged in extreme corruption always believed and practiced law and orderless regime, showed their real characters. What a shame!
    Who is going to believe their credibility, and they were serious in any diplomatic solution for the country.
    This is called “Napaunele le kera payo, bokrai sita khayo”.
    These thugs are not solution for the country, they are just ongoing problem. Do we really need such good for nothing useless people in any form of Government.

    Reply
  10. sushil says:
    March 31, 2016 at 2:46 pm

    सोमत नभएका मुलाका सागहरु, सबलाई पाइन्ट खोल्न लगाएर पानीमा डुबाएको सिस्नुले झ्वाम झ्वाम हान्नुपर्ने.
    देशको प्रतिनिधित्व गरेर जाँदा यस्ता बेइजती हर्कत गर्नेलाई र आफ्नो ड्युटीबाट च्युत हुने कर्मचारीलाई विदेशमा गएर राष्ट्रको अपमान गरेको भनेर राष्ट्रद्रोहको आरोपमा मुद्दा चलाउनुपर्ने हो. सामान्य बडी ल्यांगवेजले कति फरक पार्न सक्छ भनेको थाहा नहुने कसैलाई पनि परराष्ट्र मामिलामा छुनै दिनु हुँदैन. हुन त गणतन्त्र आएपछि राजाको कुर्सीमा बसेर फोटो खिचाउने बहादुरहरुलाई कसले सम्हाल्ने? निहुँ खोज्यो भने भ्रमण दलले नै भोलि प्रमको कुर्सीमा बसेर फोटो खिचाउन बेर लगाउदैनन.
    यहाँ निर खड्ग प्रसाद फेल भए है!!
    राष्ट्रवादी त नेपालका दुई करोड जनता नै रुद्रघन्टी सम्मै राष्ट्रवादी छन् नि (बाँकी आधा करोड विभिन्न दुतावासका र एनजीओका दलाल परे). सबैलाई लाग्छ, अझ म प्रम भएको भए केपी भन्दा कडा राष्ट्रवादी हुने थिएँ. केपी नै त्यहाँ किन? भन्दा यी, यिनै बेसोमती पशुहरुलाई तह लगाउन भन्ने हो. नसकेपछि फ़ेलै भएका हुन्. सधैं चिट्ठामा प्रम पाउने एमालेले कहिले दुख गरेर पाएको भए पो जानोस्.
    सरकार र कर्मचारीतन्त्रले के गर्दैछ थाहा छैन, हामी तेसै राष्ट्रवादी.

    Reply
  11. निर्मल says:
    March 31, 2016 at 2:04 pm

    नेपाली टोलीले के सोचेका हुन् कुन्नि? कुनै पनि बिदेशका सेमिनार, तालिम र वर्कशपमा समेत त्यही व्यवहार दर्शाउछन| लाजै मर्नु हुन्छ| डीजी, सचिव, सहसचिव जति उच्चस्तरीय भयो उति व्यहोरा देखाउछन| होस्टलाई शपिंग गराउन लैजान वाध्य गराउछन|
    प्रधान मन्त्रि रहेको र मुख्य सचिव रहेको टोलीमा यस्तो बबाल छ भने अरु के भनौ?
    कुनै पनि विदेश भ्रमण सरकारी कर्मचारीले गर्दा निश्चित आचार संहिता हुनपर्यो| फर्केर आएर के के भयो र नहुन पर्ने बारे पारदर्शी रुपमा रिपोर्ट लेख्न्पर्यो|
    अनुशासन र प्रोटोकल भन्ने चिज नेपालीले बिशेष गरेर सरकारी कर्मचारीले पोलेरै खाएका हुन् किन कसो? अनरुली सांसद र मन्त्रिहरुले देशलाई कालो दाग लगाएका छन् विदेश भ्रमणमा| मुख्य सचिव जोकर हुन् फेरी किन चीन पनि जानपर्यो?
    फेसबुक नभएको भए के हुन्थ्यो? कसैले थाहा पाउने थिएनन| माईसन्सार भएर हामीले आफ्नो मन्तब्य पोख्ने मौका पायौ| यो मुखको स्वाद मात्र नभएर कसैले कारवाही पनि गर्ने हो कि उखाने पण्डितको राजमा यस्तै हो भनेर छाडीदिने? उखानेले गर्नु गर्यो| उपलब्धि शुन्य, गफै मात्र पिटिक्क थिचेर घरै ग्यास जडानी गर्दिने रे|
    भारत र चीन भ्रमण गरिहाल्यो, अब युरोप अमेरिका ताक्दो हो| टोलीले पनि उचालिरहेकै होला| दशैं अघि सम्म टिक्ने हो कि होइन| नेपालमा नंया संबिधान लागु हुँदा दिल खोलेर समर्थन नदिने र त्यतिका नाकाबन्दी हुँदा समेत चुइक्क नबोल्ने काठमान्डौका यु. एन. संग फेरी लौ ट्रिप मिलाईदिनपर्यो भनेर लाज शरम पचाएर चाकडी गर्दो हो|

    Reply
  12. Michael says:
    March 31, 2016 at 1:24 pm

    धिकार होस् | हामीले त् के के न खुइल्यायो भनि ठानेको त् काम गर्न हैन पिकनिक पो गए जस्तो हुँदो रहेछ |रास्ट्र बादी न भएकै ठिक कम से कम चिनिन्छ , यो नक्कली रास्ट्रबाद झन् खतरनाक |

    Reply
  13. hari har sharma says:
    March 31, 2016 at 12:33 pm

    बेइजतिहरु /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme