अहिले म मुस्ताङ भ्रमणमा छु। आज साँझ मुक्तिनाथ नजिकैबाट खिचेको फोटो मोबाइलबाटै अपलोड गरेको छु।
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
अहिले म मुस्ताङ भ्रमणमा छु। आज साँझ मुक्तिनाथ नजिकैबाट खिचेको फोटो मोबाइलबाटै अपलोड गरेको छु।
हजुर मुस्तांग हुनुभएको बेला मार्फा टुकुचे भन्दा अलि तल कोबांग गाबिस नौरिकोट मा एउटा गुफा छ (घुर्सान्ग्बे) जुन निकै महत्वपुर्ण ठाउँ हो, र अहिले को नाम चलेको कबड्डी २ फिलिम सुटिंग पनि त्यही भएको छ, धौलागिरी त्यहि गाउको को अगाडी देखिन्छ समय मिलेमा त्यस्तो मनमोहक दृश्य हेन जना अनुरोध छ यहालाई आफ्नो गाउ भएको ले मलाई खुसि त अबस्ये लाग्ने नै छ 🙂
त्यहाँ खरायोको खुट्टा दिने जोगी भेटिएला है सालोक्य जी! नलिनुहोला.