नेपाल बार काउन्सिलको परीक्षाको तयारीका लागि विभिन्न गाइड निस्किएका हुन्छन्। वकिल बन्ने उद्देश्य बोकेकाहरु यस्तो परीक्षा दिन्छन्। स्वभावतः उनीहरु यसको तयारीका लागि निस्किएका किताबहरु प्रति आकर्षित हुन्छन्। तर झल्याकझुलुक कभर भएका किताबहरु हेरेर मात्रै किनेर भएन त्यसको गुदी पनि हेर्नुपर्यो। एउटा त्यस्तै किताबमा संविधानको तुलना केसँग गरिएको छ, तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न।
किताब यो हो।
अनि च्याप्टर यो हो। यही च्याप्टरमा लेखकले संविधान भनेको खासै महत्त्वपूर्ण कुरा होइन भन्ने तर्क दिने क्रममा यस्तो उदाहरण दिन्छन्-
यस्ता उदाहरण देखेपछि किताब किनेर पढ्ने साथी मुर्मुरिँदै थिए- अब कस्तालाई किताब निकाल्न दिने, कस्तालाई नदिने भन्ने स्टायन्डर्ड नि चाहियो, किताब पनि सेन्सर गरेर निकाल्नु पर्यो।
म भने हाँस्दै थिएँ। ल तपाईँ आफै भन्नुस् अब- यस्तो खालको किताबलाई गर्न नै के सकिन्छ?
पेट मिची मिची हाँसे मत .
उसोभए संबिधान हुनु भन्दा नहुनु राम्रो भएन र?
यस्ता कुरा गर्दा आफ्नै गृहस्थ जीवनको उदाहरण दिएका हुन् कि भनेर पाठकहरुले सोच्न सक्दछन भन्ने कुरा श्रीमानलाई हेक्का भएन जस्तो छ.
सबिधान — यो लेखक को लाइ आइमाइको पेन्टी
संबिधान — भारत को लागि नेपाल नाकाबन्दी लगाउने कारण
संबिधान -गच्छेदार लाइ सत्ता मा पुर्याउने भर्याङ्ग
संबिधान -बिहारीलाई नेपाल को सत्ता हत्याउन प्रयोग गर्ने अस्त्र
संबिधान – तिन ठुलादल को बिरताको चिनो
संबिधान – सर्बसाधारण नेपालि लाइ बेमौसम मा फाल्ने धान