Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कांग्रेस मतगणनाको गति : गन्नेलाई भन्दा सुन्नेलाई लाज

Posted on March 13, 2016March 13, 2016 by Salokya

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको गति हेर्नुस्-

फागुन २३, आइतबार – मतदान भएको/सभापति मतगणना भएको
फागुन २४, सोमबार – सभापति पदका लागि पुनः मतदान, आजै मत गन्ने कि भोलि बिहान विवाद, राति अबेर परिणाम घोषणा
फागुन २५, मंगलबार – महामन्त्री र कोषाध्यक्षको मतगणना, परिणाम घोषणा
फागुन २६, बुधबार– खुला २५ केन्द्रीय सदस्यको मतगणना दिउँसो १ देखि साढे ७ बजेसम्म १५० गने
फागुन २७, बिहीबार – बिहान ११ बजेदेखि राति ८ बजेसम्म ९ घण्टामा २५३ मत गने (एक घण्टामा २८ मत मात्रै)
फागुन २८,शुक्रबार– खुला २५ को दिनभरमा ४०० वटा गने, समावेशी गन्न थाले, मुस्लिममा परिणाम घोषणा
फागुन २९, शनिबार– खुला २५ को ८५० वटा गने। समावेशीतर्फ परिणाम घोषणा। प्रदेशतर्फ गणना सुरु

3 thoughts on “कांग्रेस मतगणनाको गति : गन्नेलाई भन्दा सुन्नेलाई लाज”

  1. dor rampur says:
    March 14, 2016 at 7:28 pm

    २१ औ सदब्दी मा पनि एस्तो … कांग्रेश पार्टी रिटायर भए हुन्छ … राना, राजा, पन्च सबै रिटायर गर्यो कंगेश ले … अब बुढो रुख को के काम … रिटायर भए हुन्छ … युवा पुस्ता ले नया पार्टी बनाउनु पर्छ !!!

    Reply
  2. बले says:
    March 13, 2016 at 9:10 pm

    You said it all Sharadji. Those who are in the inner circle of NC and who support NC, should be ashamed of it if they have any shame left on them. Girija and Deuba had ruined it to the extent that it would have been buried to the ground had it not been for the last election where people were so disenchanted with the Maoists and they had to choose between UML and NC. Many of them chose NC.
    अहिले जुन गतिमा मत गणना भैरहेको छ त्यसले नेकाको योजना र व्यवस्थापन पक्षलाई जनताले नेका कालमा भोगेका नमुनालाई इंगित गर्छ| यस्ता सुस्तपन र व्यवस्थापन कदर नगर्ने पार्टीले कसरि मुलुक हाँक्न सक्छ? नव निर्वाचित नेता देउवाले आफु गढवालको भारतीय बाबुको छोरो हुँ भनेर कतातिर पढेको थिए साँचो हो वा होइन थाहा छैन| नेका हिजको पार्टी बनेको छ| गिरिजा र देउबाले बारम्बार पार्टी र देशको नेतृत्व आफ्ना काँधमा आउँदा पनि सो जिम्मेवारीलाई निभाउन सकेनन| गिरिजाले यस पार्टीलाई जहानिया पार्टीमा परिणत गरे यो सबैलाई थाहा भएकै तथ्य हो| नेका एउटा ठुलो रुख सरह बनेर सबैलाई अटाउन र समेट्न सक्ने पार्टी हुनपर्ने हो| भिम बहादुर जस्ता नेतालाई नेकाले चटक्कै बिर्से| कुलबहादुरको नेकामा काम छैन|
    नेकाले आदिवासी जनजातिलाई नक्कली गहनाको रुपमा प्रयोग गर्दै आएका छन्| नेका संग आदिवासी जनता अटाउन सक्ने स्थान छैन| यो टाउको गह्रौ भएको पार्टी हो|
    नेकामा आमुल सुधार आएन भने यो पार्टी छिटै इतिहास बनेर जान्छ|

    Reply
  3. Sharad says:
    March 13, 2016 at 7:33 am

    My family have served NC for over 60 years , my grandfather fought for freedom in 2007 BS , My father got jailed during panchayat regime and i participated in the latest revolution . However, i have grown out of love for congress. I was absolutely frustrated to see how their faction politics was the hightlight of convention rather than talking policies and changes. They have resisted changes within party politics. Deuba is the epitome of mess in Nepalese politics but what we do , we elect him president of the party with heavy majority . The young and hopefuls are being sidelined to make way for same old dead woods . The future looks bleak for us voters . They have made this party convention like a bloody african circus , i mean where in the world does it take more than a week to finish counting few thousands votes. A party convention suppose to resemble changes and suppose to draw attention from the young voters ,and it failed to do that. Why would vote for party that doesn’t respect young prospects, and elects tainted leaders to come back in national politics, and promotes faction politics likes its a f****ing circus. My vote is a :NO VOTE.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme