Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कांग्रेस महाधिवेशनको रमझम फोटोमा हेर्न नछुटाउनुस्

Posted on March 3, 2016 by Salokya

DCIM100GOPROGOPR0578.
कांग्रेसको १३ औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा उद्घाटन भयो। ३० दलीय मोर्चाको आमसभापछि पहिलो पटक राजनीतिक दलको कार्यक्रममा मञ्चमा डिजिटल डिस्प्ले प्रयोग गरिएको थियो जसका कारण टाढा बस्नेलाई पनि कार्यक्रम हेर्न सजिलो बनायो। नाचगान नछुटेको कार्यक्रममा सञ्चालकले निकै कमजोरी देखाए। सुरुमै हुनुपर्ने राष्ट्रिय गान तीन जना वक्ताले बोलिसकेपछि बल्ल माफ गर्नुस् भन्दै बजाइयो।

माला अर्पण गर्ने काम पनि त्यस्तै हुस्सु पाराको भयो। एक भारतीय नेता पल्लवसिंह गुप्ताले बोलेपछि बल्ल काँग्रेसका संस्थापक नेता बिपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको तस्बिरमा काँग्रेस कावा सभापति रामचन्द्र पौडेल लगायत शीर्ष नेताले माल्यार्पण गरे।

DCIM100GOPROGOPR0578.

DCIM100GOPROGOPR0547.

DCIM100GOPROGOPR0554.

DCIM100GOPROGOPR0578.

DCIM100GOPROGOPR0606.

DCIM100GOPROGOPR0651.

DCIM100GOPROGOPR0655.

DCIM100GOPROGOPR0660.

DCIM100GOPROGOPR0667.

IMG_5246-001

IMG_5249-001

IMG_5271-001

IMG_5276-001

IMG_5278-001

IMG_5279-001

IMG_5287-001

IMG_5295-001

IMG_5299-001

IMG_5304-001

IMG_5308-001

IMG_5316-001

IMG_5329-001

‘शिरैमा हाम्रो चारतारे झन्डा रुखैको छहारी’ बोलको गीतमा शङ्कर बिसी, नरेशवीर सिंह, कविता शर्मा लगायतको नृत्यको संयोजन केन्द्रीय सदस्य मीना सुब्बाले गरेकी थिइन्।

4 thoughts on “कांग्रेस महाधिवेशनको रमझम फोटोमा हेर्न नछुटाउनुस्”

  1. girish kumar sharma says:
    March 4, 2016 at 10:17 pm

    महा अधिबेसन का लागि कहा बाट आयो यत्रो पैसा फजुल खर्च गर्ने ? अनि बिपक्ष का दल भए पनि यो पैसाले भुकम्प पिडित क्षेत्रमा भत्केका बिद्यालय , बास नभएका बृद्धा वृद्धको घर, खेल जोत्न दुइ हल गोरु , पहाडका बासिन्दा अनि घिर्लिंग नभएर डोरीमा हात समाएर खोला तरेर स्कुल जाने साने बालक बालिका को लागी बाटो को ब्यबस्था गर्ने अभि यानमा लागेको भए त् जनताको सहानुभूतिले भोट पायिन्थ्यो होला। देखियो नितिश कुमार मुख्य मन्त्रि भएर पनि दाल रोटि खाएर ओशो आश्रम मा बस्न गएका मित्रता अरुणको स्नेह अनि नेपालको प्रकृतिको माया सौन्दर्य हेर्न भनेर , पाँच तारे होटलको डिनर वास्ता नगरेर। हामीले कहिले सिक्ने होला यो पक्ष्मा सोच्न ? यता तिर सोच्न सके ठुलो पुन्य कार्य कमाउन सकिन्थ्यो होला देशमा बिबेक को को खानि खोदने काम सुरु हुन्थ्यो होला कि ?

    Reply
  2. sushil says:
    March 4, 2016 at 7:21 am

    तेत्तिको व्यवस्थापन गर्न जानेको भए त किन राजनीति भनेर थुक्ने थिए तनि जनताले? कागती बाजेलाई अझ आत्महत्या गरौँ जस्तो लाग्ने रे! यो मंचमा जस्तो व्यवस्थापन देखियो सरकारमा पनि तेस्तै देखिएको छ.
    तर हाम्रो सालोक्यजीको फोटो खिचाई चाहिं सार्है राम्रो, फोटा पनि कति राम्रा राम्रा हुन्…..

    Reply
  3. eklavya says:
    March 4, 2016 at 6:51 am

    Actually bihari cm nitish is from janta dal party of india who is ruling the state with gathbandhan sarkar including congress of india and this mahadiveshan is for only congress then what the scenario they want to create here?what message they want to give madhesh through these disguised bihari netas? These dirty politics with dirty minded netas are just over the neck now. And peoples of nepal as usual fooled and enjoying for that …

    Reply
  4. Michael says:
    March 4, 2016 at 4:43 am

    कांग्रेस
    देश लाइ बिदेशी को चल खेल गर्ने अखडा बनाइस ,
    नदि बेचिस , सोसक ,सामन्ती पोसिस , शिक्ष्या र्कर्मचारी सब राजनीतिकरण गरिस ,
    बनारसी पाण्डा हरु ल्याइस , बाँदर नाचाइस, सुन्दर देश लाइ गरिब बनाएर दुनिया हसाइस ,
    मेलाम्ची र सिंगापुर को गफ दिस , सुकुल गुण्डा र तोरिलाउरे ले पार्टी भरिस ,
    जादै छस स्मशान तिर , अरे मुरख किन दुनिया जितेजस्तो गरि खुब नाचिस , खुब नाचाइस |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme