कांग्रेसको १३ औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा उद्घाटन भयो। ३० दलीय मोर्चाको आमसभापछि पहिलो पटक राजनीतिक दलको कार्यक्रममा मञ्चमा डिजिटल डिस्प्ले प्रयोग गरिएको थियो जसका कारण टाढा बस्नेलाई पनि कार्यक्रम हेर्न सजिलो बनायो। नाचगान नछुटेको कार्यक्रममा सञ्चालकले निकै कमजोरी देखाए। सुरुमै हुनुपर्ने राष्ट्रिय गान तीन जना वक्ताले बोलिसकेपछि बल्ल माफ गर्नुस् भन्दै बजाइयो।
माला अर्पण गर्ने काम पनि त्यस्तै हुस्सु पाराको भयो। एक भारतीय नेता पल्लवसिंह गुप्ताले बोलेपछि बल्ल काँग्रेसका संस्थापक नेता बिपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको तस्बिरमा काँग्रेस कावा सभापति रामचन्द्र पौडेल लगायत शीर्ष नेताले माल्यार्पण गरे।
‘शिरैमा हाम्रो चारतारे झन्डा रुखैको छहारी’ बोलको गीतमा शङ्कर बिसी, नरेशवीर सिंह, कविता शर्मा लगायतको नृत्यको संयोजन केन्द्रीय सदस्य मीना सुब्बाले गरेकी थिइन्।
महा अधिबेसन का लागि कहा बाट आयो यत्रो पैसा फजुल खर्च गर्ने ? अनि बिपक्ष का दल भए पनि यो पैसाले भुकम्प पिडित क्षेत्रमा भत्केका बिद्यालय , बास नभएका बृद्धा वृद्धको घर, खेल जोत्न दुइ हल गोरु , पहाडका बासिन्दा अनि घिर्लिंग नभएर डोरीमा हात समाएर खोला तरेर स्कुल जाने साने बालक बालिका को लागी बाटो को ब्यबस्था गर्ने अभि यानमा लागेको भए त् जनताको सहानुभूतिले भोट पायिन्थ्यो होला। देखियो नितिश कुमार मुख्य मन्त्रि भएर पनि दाल रोटि खाएर ओशो आश्रम मा बस्न गएका मित्रता अरुणको स्नेह अनि नेपालको प्रकृतिको माया सौन्दर्य हेर्न भनेर , पाँच तारे होटलको डिनर वास्ता नगरेर। हामीले कहिले सिक्ने होला यो पक्ष्मा सोच्न ? यता तिर सोच्न सके ठुलो पुन्य कार्य कमाउन सकिन्थ्यो होला देशमा बिबेक को को खानि खोदने काम सुरु हुन्थ्यो होला कि ?
तेत्तिको व्यवस्थापन गर्न जानेको भए त किन राजनीति भनेर थुक्ने थिए तनि जनताले? कागती बाजेलाई अझ आत्महत्या गरौँ जस्तो लाग्ने रे! यो मंचमा जस्तो व्यवस्थापन देखियो सरकारमा पनि तेस्तै देखिएको छ.
तर हाम्रो सालोक्यजीको फोटो खिचाई चाहिं सार्है राम्रो, फोटा पनि कति राम्रा राम्रा हुन्…..
Actually bihari cm nitish is from janta dal party of india who is ruling the state with gathbandhan sarkar including congress of india and this mahadiveshan is for only congress then what the scenario they want to create here?what message they want to give madhesh through these disguised bihari netas? These dirty politics with dirty minded netas are just over the neck now. And peoples of nepal as usual fooled and enjoying for that …
कांग्रेस
देश लाइ बिदेशी को चल खेल गर्ने अखडा बनाइस ,
नदि बेचिस , सोसक ,सामन्ती पोसिस , शिक्ष्या र्कर्मचारी सब राजनीतिकरण गरिस ,
बनारसी पाण्डा हरु ल्याइस , बाँदर नाचाइस, सुन्दर देश लाइ गरिब बनाएर दुनिया हसाइस ,
मेलाम्ची र सिंगापुर को गफ दिस , सुकुल गुण्डा र तोरिलाउरे ले पार्टी भरिस ,
जादै छस स्मशान तिर , अरे मुरख किन दुनिया जितेजस्तो गरि खुब नाचिस , खुब नाचाइस |