Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रामचन्द्र पौडेललाई किन आत्महत्या गर्न मन लाग्दो रहेछ?

Posted on March 3, 2016March 3, 2016 by Salokya

DSC_8556-001
१३ औँ महाधिवेशनको उद्घाटनका क्रममा खुलामञ्चमा कार्यवाहक सभापतिको हैसियतले समापन सम्बोधन गर्दै रामचन्द्र पौडेलले कहिलेकाहीँ आफूलाई आत्महत्या गरौँ जस्तो लाग्ने बताए। किन त ? कारण यो भिडियोमा हेर्नुस्-

उनका अनुसार मिडिया र सामाजिक सञ्जालमा राजनीति गर्नेहरुलाई निन्दा गरेको देख्दा आत्महत्या गरौँ जस्तो हुँदो रहेछ। ल है अलिकति संयम राख्नुस्। नत्र उहाँले आत्महत्या गर्नुहोला ! दया गर्नुस्।

15 thoughts on “रामचन्द्र पौडेललाई किन आत्महत्या गर्न मन लाग्दो रहेछ?”

  1. Pingback: सबै आत्महत्या गलतै हुन्छ प्रचण्ड ज्यु, ‘ग्लोरिफाइ’ गर्नु ठीक भएन – MySansar
  2. rajaram says:
    March 6, 2016 at 7:25 pm

    बिनास काल बिपरित बुद्धि

    Reply
  3. radheshyam says:
    March 6, 2016 at 7:21 pm

    भैसी बुढो भयापाची भिर खोज्छ मान्छे बुढो भयापाची निहु खोज्छ

    Reply
  4. Ethan says:
    March 6, 2016 at 12:08 pm

    Suicide in Nepal has become a major national issue highlighted by a series of high profile suicides in recent years. 2015 World Health Organization report Ranked Nepal 7th by suicide rate globally. Our estimated record is 6,840 suicides annually.
    Suicide is defined as the act of intentionally ending one’s own life. It is consider as a crime to commit suicide, and anyone who attempted could be prosecuted and imprisoned. Our Leader in a mass meeting say he want to do suicide because of the pressure of media and social media. Common you are the VP and leader of largest party and going to be President if you win election. Please don’t use such coward words. Don’t forget in developed country many famous and influential leader lost election because of wrong tie knot.
    P.S. Please don’t take it panel-wise. It is social issue .

    Reply
  5. arun gaacha says:
    March 5, 2016 at 7:05 am

    R.I.P.

    really interesting person

    Reply
  6. shyam says:
    March 4, 2016 at 3:54 pm

    राजनिति त्यस्तो खेल हो जहाँ सब कुरा जायज हुन्छ| आत्मा हत्या गर्न पनि छुट छ | तसर्थ, विलम्ब नगरिकन अरु धेरै सहकर्मीहरु लाइ पनि साथ् लिएर एस्तो सुकर्म गरि हालौं |

    Reply
  7. Arjun Kumar Sharma says:
    March 4, 2016 at 1:08 pm

    अब सभापति बनेपछि संधैं बाञ्चिरहन मन लाग्ने होला, दैबको लिला अपरम्पार छ

    Reply
  8. bijay says:
    March 4, 2016 at 12:51 pm

    ल ल रामचन्द्र बाजे आत्महत्या गरिदिए हुन्छ, केहि फरक पर्दैन/ परेको जनताले ब्यहोर्नेछन/
    एस्तो शुभकार्यमा ढिलो गर्नु हुन्न/ बरु सकिन्छ भने अरु दस बाह्र जना नेतालाई पनि साथै लगे हुन्छ/

    Reply
  9. sushil says:
    March 4, 2016 at 7:16 am

    टोइट्! यस्ता तुहेक्रो कुरा पनि गर्ने हो पब्लिकमा?

    Reply
  10. anil says:
    March 4, 2016 at 4:24 am

    What is ISS doing in nepal, check the pic

    Reply
  11. madan bajracharya says:
    March 4, 2016 at 12:16 am

    मधेशाबादिको माग अनुसार आफुलाई नेपालीहौँ भनेर कुनै प्रमाण दिन नसक्ने कथित मधेसीहरुलाई नेपालको नागरिकता दिलाउन गिरिजाको सरकारले नागरिकता बिधेक बनायो/ नेपालको तत्कालिन संबिधान अनुसार तेस्तो बिधेकलाई राजाले स्वीकार नगर्न पनि सक्थ्यो तर आर्थिक बिधेकलाई अस्विकार गर्न सक्दैनथ्यो/ तेसैले गिरिजाले त्यो नागरिकता बिधेकलाई आर्थिक विधेक भनेर दरवारमा पेस गरे/ राजाले त्यो विधेक नागरिकता विधेक हो बा आर्थिक विधेक हो भनेर सर्वोच्चको राय मागे/ सर्वोच्च ले त्यो नागरिकता विधेक नै हो आर्थिक विधेक होइन भने/ तव बिरेन्द्रले त्यो बिक्धेक अस्विकार गरे / तव ईनै राम चन्द्रले तेतिबेला ” हामीले आर्थिक विधेक भने पछि खुरुक्क लालमोहर किन नलगायको त्यो राजाले” भनेर कुर्लेकोथ्यो/ रामचन्द्रको यो भनाईले स्पस्ट गर्छ कि इनिहरुको भनाई मा कसैले स्वबिबेक लगायर बास्तविकता बुझ्न समेत पाउंदैन/ के यस्तो बिचार हुने व्यक्ति नागरिकहरुको प्रतिनिधि बन्न बा पार्टीको नेता हुन् योग्य छ?

    Reply
  12. devu says:
    March 3, 2016 at 11:02 pm

    फेरी अकाे गफाडी काे प्रधानमन्त्री हुने दीन अाउन लागे ।। नेपालमा नीकम्मा नेताहरूकाे पालाे कहीले नसीधीने भयाे ।।

    Reply
  13. Mk says:
    March 3, 2016 at 9:15 pm

    गर्जते वादल, बर्शते नही /यी नेताहरुको खाने दाँत र देखाउने दाँत फरक फरक हुन्छ्न /

    Reply
  14. Mirta says:
    March 3, 2016 at 9:07 pm

    राम्रो, येस्तै अरु पनि नेताहरु भए देसको बोज कति हल्का हुन्थो होला हगि?

    Reply
  15. Michael says:
    March 3, 2016 at 8:04 pm

    आहा सारै राम्रो हुन्थ्यो , लौ न एउटा उदाहरण स्थापित गर्नु पर्यो | देश को हालत हेरेर रुने पदम रत्न , प्रचण्ड , बाबुराम , झलनाथ , देउबा , सिटौला , मदिसे नेता हरु सब लाइ तपाइको जस्तै बुद्दि पलावोस | रामचद्र पथ जिन्दाबाद भन्नेछन सारा जनताले | ढिलो चै नगरम , डोरी ले झुन्डिन गाह्रो लाग्ने भए अत्याधुनिक बिस हरु पनि पाइन्छन बजार मा | गुगल सर्च गर्नु होला |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme