१३ औँ महाधिवेशनको उद्घाटनका क्रममा खुलामञ्चमा कार्यवाहक सभापतिको हैसियतले समापन सम्बोधन गर्दै रामचन्द्र पौडेलले कहिलेकाहीँ आफूलाई आत्महत्या गरौँ जस्तो लाग्ने बताए। किन त ? कारण यो भिडियोमा हेर्नुस्-
उनका अनुसार मिडिया र सामाजिक सञ्जालमा राजनीति गर्नेहरुलाई निन्दा गरेको देख्दा आत्महत्या गरौँ जस्तो हुँदो रहेछ। ल है अलिकति संयम राख्नुस्। नत्र उहाँले आत्महत्या गर्नुहोला ! दया गर्नुस्।
बिनास काल बिपरित बुद्धि
भैसी बुढो भयापाची भिर खोज्छ मान्छे बुढो भयापाची निहु खोज्छ
Suicide in Nepal has become a major national issue highlighted by a series of high profile suicides in recent years. 2015 World Health Organization report Ranked Nepal 7th by suicide rate globally. Our estimated record is 6,840 suicides annually.
Suicide is defined as the act of intentionally ending one’s own life. It is consider as a crime to commit suicide, and anyone who attempted could be prosecuted and imprisoned. Our Leader in a mass meeting say he want to do suicide because of the pressure of media and social media. Common you are the VP and leader of largest party and going to be President if you win election. Please don’t use such coward words. Don’t forget in developed country many famous and influential leader lost election because of wrong tie knot.
P.S. Please don’t take it panel-wise. It is social issue .
R.I.P.
really interesting person
राजनिति त्यस्तो खेल हो जहाँ सब कुरा जायज हुन्छ| आत्मा हत्या गर्न पनि छुट छ | तसर्थ, विलम्ब नगरिकन अरु धेरै सहकर्मीहरु लाइ पनि साथ् लिएर एस्तो सुकर्म गरि हालौं |
अब सभापति बनेपछि संधैं बाञ्चिरहन मन लाग्ने होला, दैबको लिला अपरम्पार छ
ल ल रामचन्द्र बाजे आत्महत्या गरिदिए हुन्छ, केहि फरक पर्दैन/ परेको जनताले ब्यहोर्नेछन/
एस्तो शुभकार्यमा ढिलो गर्नु हुन्न/ बरु सकिन्छ भने अरु दस बाह्र जना नेतालाई पनि साथै लगे हुन्छ/
टोइट्! यस्ता तुहेक्रो कुरा पनि गर्ने हो पब्लिकमा?
What is ISS doing in nepal, check the pic
मधेशाबादिको माग अनुसार आफुलाई नेपालीहौँ भनेर कुनै प्रमाण दिन नसक्ने कथित मधेसीहरुलाई नेपालको नागरिकता दिलाउन गिरिजाको सरकारले नागरिकता बिधेक बनायो/ नेपालको तत्कालिन संबिधान अनुसार तेस्तो बिधेकलाई राजाले स्वीकार नगर्न पनि सक्थ्यो तर आर्थिक बिधेकलाई अस्विकार गर्न सक्दैनथ्यो/ तेसैले गिरिजाले त्यो नागरिकता बिधेकलाई आर्थिक विधेक भनेर दरवारमा पेस गरे/ राजाले त्यो विधेक नागरिकता विधेक हो बा आर्थिक विधेक हो भनेर सर्वोच्चको राय मागे/ सर्वोच्च ले त्यो नागरिकता विधेक नै हो आर्थिक विधेक होइन भने/ तव बिरेन्द्रले त्यो बिक्धेक अस्विकार गरे / तव ईनै राम चन्द्रले तेतिबेला ” हामीले आर्थिक विधेक भने पछि खुरुक्क लालमोहर किन नलगायको त्यो राजाले” भनेर कुर्लेकोथ्यो/ रामचन्द्रको यो भनाईले स्पस्ट गर्छ कि इनिहरुको भनाई मा कसैले स्वबिबेक लगायर बास्तविकता बुझ्न समेत पाउंदैन/ के यस्तो बिचार हुने व्यक्ति नागरिकहरुको प्रतिनिधि बन्न बा पार्टीको नेता हुन् योग्य छ?
फेरी अकाे गफाडी काे प्रधानमन्त्री हुने दीन अाउन लागे ।। नेपालमा नीकम्मा नेताहरूकाे पालाे कहीले नसीधीने भयाे ।।
गर्जते वादल, बर्शते नही /यी नेताहरुको खाने दाँत र देखाउने दाँत फरक फरक हुन्छ्न /
राम्रो, येस्तै अरु पनि नेताहरु भए देसको बोज कति हल्का हुन्थो होला हगि?
आहा सारै राम्रो हुन्थ्यो , लौ न एउटा उदाहरण स्थापित गर्नु पर्यो | देश को हालत हेरेर रुने पदम रत्न , प्रचण्ड , बाबुराम , झलनाथ , देउबा , सिटौला , मदिसे नेता हरु सब लाइ तपाइको जस्तै बुद्दि पलावोस | रामचद्र पथ जिन्दाबाद भन्नेछन सारा जनताले | ढिलो चै नगरम , डोरी ले झुन्डिन गाह्रो लाग्ने भए अत्याधुनिक बिस हरु पनि पाइन्छन बजार मा | गुगल सर्च गर्नु होला |