Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राम, कृष्ण कि शेर ? कसले कांग्रेस सभापतिमा बाजी मार्लान्

Posted on March 3, 2016 by Salokya

ncprez
नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको छ अहिले। नयाँ नेतृत्व चुनिने महाधिवेशनमा सभापति पदमा तीन उम्मेदवार देखिएका छन्- राम, कृष्ण र शेर। रामचन्द्र पौडेल र कृष्ण सिटौला संस्थापन पक्षका उम्मेदवार भएका छन् भने शेरबहादुर देउवा अर्का उम्मेदवार हुन्। कसले बाजी मार्लान् त? महाधिवेशन प्रतिनिधि बाहेक अरुले भोट त हाल्न पाउँदैनन् तर तपाईँले को जित्ला भनेर अनुमान त गर्न सक्नुहुन्छ नि। भित्र भोट गर्नुस्।

11 thoughts on “राम, कृष्ण कि शेर ? कसले कांग्रेस सभापतिमा बाजी मार्लान्”

  1. john gauchan says:
    March 5, 2016 at 2:51 am

    दुइ मत छैन शेर दाइको ?? खुरुक्क संसदीय दलको नेता , बरिष्ट नेता तथा प्रधान मन्त्रि नभएर पौडेल बा , लोभमा फसे गए , महामन्त्री चाहि शशांक कोइराला र गगन बीच बेजोड प्रतिष्पर्धा हुन्छ कोषाध्यक्ष्यमा चित्र लेखा नै हो !!! उपाध्यक्ष खुम दाई र मनोनित महामन्त्री बिमलेन्द्र निधि सकियो ….

    Reply
  2. Pingback: माइसंसारका पाठक महाधिवेशन प्रतिनिधि हुँदा हुन् त कसले जित्थे कांग्रेस सभापति? « Mysansar
  3. Durga Adhikari says:
    March 4, 2016 at 9:01 am

    शेरेले सस्थापनलाई घुमायिदियो/ राम्रो त युबाहरुले जित्दा हुन्थ्यो तर बिडम्बना खुंखार शेर बहादुरका अगाडी कस्को के लाग्छ र/

    Reply
  4. Basanta says:
    March 4, 2016 at 8:13 am

    युवाहरुको जमातले जित्नु पर्छ न कि ७० पुगेका बुढाहरुले

    Reply
  5. Bijaya says:
    March 4, 2016 at 12:08 am

    पुरानाहरुलाई जिताउनु भन्दा सिटौलाले नया पुस्तालाई बोकेर हिडेका हुनाले मेरो बिचारमा उनलाई जिताउनु पर्छ/

    Reply
  6. Shyam says:
    March 3, 2016 at 11:11 pm

    हाम्रा देशका नेता भनेका अंग्रेजीमा एउटा उखान छ “Garbage In Garbage Out” एकदम मेल खान्छ\

    Reply
  7. Michael says:
    March 3, 2016 at 7:57 pm

    येसो हेर्दा त् संस्थापन पक्ष्य को भोट बाँडिएर देउबा ले जित्ला जस्तो लाग्यो | तर कांग्रेस को बर्तमान स्थति के छ मलाइ थाह छैन |राम र कृष्ण मा यो कलियुग भएकोले कृष्ण ले नै जित्छ कि ? तर मलाई त् लाग्छ यी सब चोर हरु हुन् , जनताको ट्याक्स रकम चोरेर मोज गर्ने , यिनले गर्ने केहि हैन |

    Reply
  8. ganesh pandey says:
    March 3, 2016 at 7:00 pm

    sher Bahadur deuba must be preident of nc.
    best of luck sher Bahadur deuba.

    Reply
  9. Ekraj says:
    March 3, 2016 at 6:07 pm

    All three candidates have no credible history. At the end these are from old, outdated, failed, visionless, coward, lazy, corrupts, who repeatedlt involve in promoting lawless society in Nepal.
    Only credible remark will there no acceptable or capable candidate in Congress. Once again lots of people will waste time and energy for garbage collection.

    Reply
  10. hemant says:
    March 3, 2016 at 4:20 pm

    रामचन्द्र पौडेल

    Reply
  11. ज्ञान नारायण सिंह says:
    March 3, 2016 at 2:37 pm

    उनीहरुकै कार्यकुत्ताहरुलाई सोध्नुस , हामि निमुखा जनतालाई के हुने हो र जो आए पनि,!! यिनीहरुको सरकार मात्र नभोग्या हो र हामीले ? आतंकबादीहरुले त बरु थर्काई थर्काई मारेर लुटे तर यी कार्यकुत्ता हरु त माँया गरि गरि काखमा राखेर पछि रेटी रेटी मारेर जनताको सर्वस्व बनाई दिन्छन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme