नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको छ अहिले। नयाँ नेतृत्व चुनिने महाधिवेशनमा सभापति पदमा तीन उम्मेदवार देखिएका छन्- राम, कृष्ण र शेर। रामचन्द्र पौडेल र कृष्ण सिटौला संस्थापन पक्षका उम्मेदवार भएका छन् भने शेरबहादुर देउवा अर्का उम्मेदवार हुन्। कसले बाजी मार्लान् त? महाधिवेशन प्रतिनिधि बाहेक अरुले भोट त हाल्न पाउँदैनन् तर तपाईँले को जित्ला भनेर अनुमान त गर्न सक्नुहुन्छ नि। भित्र भोट गर्नुस्।
दुइ मत छैन शेर दाइको ?? खुरुक्क संसदीय दलको नेता , बरिष्ट नेता तथा प्रधान मन्त्रि नभएर पौडेल बा , लोभमा फसे गए , महामन्त्री चाहि शशांक कोइराला र गगन बीच बेजोड प्रतिष्पर्धा हुन्छ कोषाध्यक्ष्यमा चित्र लेखा नै हो !!! उपाध्यक्ष खुम दाई र मनोनित महामन्त्री बिमलेन्द्र निधि सकियो ….
शेरेले सस्थापनलाई घुमायिदियो/ राम्रो त युबाहरुले जित्दा हुन्थ्यो तर बिडम्बना खुंखार शेर बहादुरका अगाडी कस्को के लाग्छ र/
युवाहरुको जमातले जित्नु पर्छ न कि ७० पुगेका बुढाहरुले
पुरानाहरुलाई जिताउनु भन्दा सिटौलाले नया पुस्तालाई बोकेर हिडेका हुनाले मेरो बिचारमा उनलाई जिताउनु पर्छ/
हाम्रा देशका नेता भनेका अंग्रेजीमा एउटा उखान छ “Garbage In Garbage Out” एकदम मेल खान्छ\
येसो हेर्दा त् संस्थापन पक्ष्य को भोट बाँडिएर देउबा ले जित्ला जस्तो लाग्यो | तर कांग्रेस को बर्तमान स्थति के छ मलाइ थाह छैन |राम र कृष्ण मा यो कलियुग भएकोले कृष्ण ले नै जित्छ कि ? तर मलाई त् लाग्छ यी सब चोर हरु हुन् , जनताको ट्याक्स रकम चोरेर मोज गर्ने , यिनले गर्ने केहि हैन |
sher Bahadur deuba must be preident of nc.
best of luck sher Bahadur deuba.
All three candidates have no credible history. At the end these are from old, outdated, failed, visionless, coward, lazy, corrupts, who repeatedlt involve in promoting lawless society in Nepal.
Only credible remark will there no acceptable or capable candidate in Congress. Once again lots of people will waste time and energy for garbage collection.
रामचन्द्र पौडेल
उनीहरुकै कार्यकुत्ताहरुलाई सोध्नुस , हामि निमुखा जनतालाई के हुने हो र जो आए पनि,!! यिनीहरुको सरकार मात्र नभोग्या हो र हामीले ? आतंकबादीहरुले त बरु थर्काई थर्काई मारेर लुटे तर यी कार्यकुत्ता हरु त माँया गरि गरि काखमा राखेर पछि रेटी रेटी मारेर जनताको सर्वस्व बनाई दिन्छन !