Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओली र मोदीको मिलन : मोदीले त तानेको जस्तो पो देखियो

Posted on February 21, 2016February 21, 2016 by Salokya

IMG_2582
प्रधानमन्त्री केपी ओली र भारतीय प्रम नरेन्द्र मोदीको भारतीय राष्ट्रपति भवनमा नजिकैबाट फोटो खिच्ने मौका पाइयो। मोदीले ओलीको हात कस्सिएर पक्रेको अनि तान्दै लगे सरह लगेको पनि फोटो खिचियो। हेरौँ भेटका केही फोटो-

IMG_2567

IMG_2568

IMG_2572

IMG_2575

IMG_2578

IMG_2582

IMG_2583

IMG_2592

IMG_2595

3 thoughts on “ओली र मोदीको मिलन : मोदीले त तानेको जस्तो पो देखियो”

  1. श्री कृष्ण भट्ट 'नुवाकोटे' says:
    February 21, 2016 at 9:03 pm

    हाम्रा नेताहरुले लुगा लगाउन चाही कहिलै जानेनन | बुख्याचा जस्तो बनेर जान्छन विदेश | सरिरमा ठिक्क मिल्ने लगाउनु नि | अल्यान्द्रो केपी , ज्यान बिरालोको जस्तो लुगा चाही पाडोलाइ ठिक हुने |
    अनि मोदी जस्तो धुर्त ब्वाँसोले फेरी के फ़ुत्काउन लाइ हो निकै तामझाम गरेछ त | बाहिर बाट कनाइदिएर भित्रबाट आन्द्रा भुँडी निकाल्ने दाउमा त होलानी |

    Reply
  2. Michael says:
    February 21, 2016 at 4:08 am

    भारत सग राम्रो सम्बन्ध राख्ने , धेरै आस्वासन न लिने , चीन सग सचा मित्रता कायम गर्ने , सक्दो नाका हरु खोल्ने , सक्दो धेरै सम्झौता गर्ने आजको समय को माग तेही हो |

    Reply
  3. Alok says:
    February 21, 2016 at 3:55 am

    स्वागत गर्ने आ-आफ्नै स्टाइल ।

    Reply

Leave a Reply to Michael Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme