प्रधानमन्त्री केपी ओली र भारतीय प्रम नरेन्द्र मोदीको भारतीय राष्ट्रपति भवनमा नजिकैबाट फोटो खिच्ने मौका पाइयो। मोदीले ओलीको हात कस्सिएर पक्रेको अनि तान्दै लगे सरह लगेको पनि फोटो खिचियो। हेरौँ भेटका केही फोटो-
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
प्रधानमन्त्री केपी ओली र भारतीय प्रम नरेन्द्र मोदीको भारतीय राष्ट्रपति भवनमा नजिकैबाट फोटो खिच्ने मौका पाइयो। मोदीले ओलीको हात कस्सिएर पक्रेको अनि तान्दै लगे सरह लगेको पनि फोटो खिचियो। हेरौँ भेटका केही फोटो-
हाम्रा नेताहरुले लुगा लगाउन चाही कहिलै जानेनन | बुख्याचा जस्तो बनेर जान्छन विदेश | सरिरमा ठिक्क मिल्ने लगाउनु नि | अल्यान्द्रो केपी , ज्यान बिरालोको जस्तो लुगा चाही पाडोलाइ ठिक हुने |
अनि मोदी जस्तो धुर्त ब्वाँसोले फेरी के फ़ुत्काउन लाइ हो निकै तामझाम गरेछ त | बाहिर बाट कनाइदिएर भित्रबाट आन्द्रा भुँडी निकाल्ने दाउमा त होलानी |
भारत सग राम्रो सम्बन्ध राख्ने , धेरै आस्वासन न लिने , चीन सग सचा मित्रता कायम गर्ने , सक्दो नाका हरु खोल्ने , सक्दो धेरै सम्झौता गर्ने आजको समय को माग तेही हो |
स्वागत गर्ने आ-आफ्नै स्टाइल ।