Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साग समापनमा गाइएको गीत : स्वागतमा हामी छौँ बुद्ध जन्मभूमिमा

Posted on February 16, 2016February 16, 2016 by Salokya

64fa46c6-db98-4f04-98b1-2415872aaa95
१२ औँ साग आजदेखि सकियो। भारतको गुहाटीमा आज समापन समारोह भएको थियो। अर्को सागको आयोजना नेपालले गर्दैछ। त्यही भएर समापन समारोहमा नेपाली कलाकारहरुले विशेष प्रस्तुति दिएका थिए। स्वागतमा हामी छौँ बुद्ध जन्मभूमि गीतमा नेपाली भेषभुषामा कलाकारहरु नाचेका थिए। हेर्नुस् भिडियो-

sag-closing (8)
कार्यक्रममा नेपाली खेलकुद मन्त्री र नेपाल ओलम्पिक कमिटीका प्रमुखलाई सागको झण्डा हस्तान्तरण गरियो। नेपाली राष्ट्रगान पनि बजाइयो। हिजोको फुटबलको मेडल सेरेमोनीमा जस्तो राष्ट्रगान बीचैमा रोक्ने काम आज भएन। हेर्नुस् भिडियो-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme