Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुशीलको शवयात्रामा धमलाको हमला

Posted on February 10, 2016 by mysansar

IMG_8199
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको बुधबार राजकीय सम्मानका साथ पशुपति आर्घाटमा अन्त्येष्टि गरियो। त्यसअघि हिजैदेखि दशरथ रंगशालामा राखिएको शव सेनाको विशेष किसिमले सजाइएको ट्रकमा राखी शवयात्रा गरिएको थियो। शवयात्राका क्रममा चीरपरिचित अनुहार ऋषि धमला पनि देखिए जो आजभोलि धमलाको हमला कार्यक्रमबाट पनि चर्चामा छन्। रंगशालामा उनको चुरिफुरी बेग्लै थियो।

IMG_8200
शवयात्रा सुरु भएपछि उनी सैनिक ब्यान्ड चढेको ट्रकमा नै चढेर गए। उनी जस्तो प्रख्यात व्यक्तित्व हिँड्ने कुरा भएन होला नि त। अनि फेरि उनलाई रोक्ने कसले?

IMG_8372
विशिष्ट व्यक्तिसँगै उनले पनि चितामा राखिएको कोइरालाको शवमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे।

जसले जति आलोचना गरे पनि उनको पावर यी फोटोले देखाइदिएकै छन्, छैन र ?

15 thoughts on “सुशीलको शवयात्रामा धमलाको हमला”

  1. Asaa says:
    February 12, 2016 at 7:06 am

    झन्डै दाग बत्ती दिएनछ यो बबुरो ले

    Reply
  2. डा. सुरज श्रेष्ठ says:
    February 12, 2016 at 6:45 am

    असभ्य र मात्तेको

    डा. सुरज श्रेष्ठ

    Reply
  3. Chandra says:
    February 12, 2016 at 12:49 am

    Truck ma jhundieko chahi bahutai ramro. Ajha puchchhar hudo ho ta bichhattai suhaaune .

    Reply
  4. Chetan Nepali says:
    February 12, 2016 at 12:33 am

    कुकुरलाई बरु “अज्ज्य” भनेर हप्कायो भने परतिर भग्छा ! यो शिशि धमलाको त कुरा गरि साध्य नै छैन !! अरु थप गालि लेखेर किन आफ्नो हात अपवित्र बनाउने !

    Reply
  5. Anil says:
    February 11, 2016 at 9:22 pm

    जस्ले जे भनेपनी सम्भवत नेपालमा सबै भन्दा चर्चित र पावरफुल मान्छेमा धमलाको नाम आउछ \ सबैलाई मन नपर्ने मान्छे तर एस्को बारेमा न्युज हेर्न सबैलाई मन पर्ने \ साचै देउता को आसिर्बद लागेको छ धमलालाई \ जहा पनि पावरफुल तरिकाले देखा पर्छ यो मान्छे \

    Reply
  6. sushil says:
    February 11, 2016 at 7:43 pm

    दन्नै interview लगे को धमलाले!

    Reply
  7. chandra says:
    February 11, 2016 at 9:36 am

    ऋषि धमलाको कुरा काट्नेले उनी जस्तै गरेर देखाउन ||

    Reply
    1. madan bajracharya says:
      February 12, 2016 at 12:35 am

      जेल पठाउने बिचार छ कि ? ऋषि योग्यताको बलमा होइन राजनैतिक आशिर्वादमा बाहिर अनुहार देखाउन सफल भयको व्यक्ति हो/

      Reply
  8. kiran says:
    February 11, 2016 at 9:04 am

    नेपाल को पार्टी का नेता हरु जसरी पाखंडी र बेइज्जती हो तेस्तै यो धमाल भने कुकुर चाही नेपाली पत्रकारिता को लगी पाखंडी र बेइज्जती हो जहिले पनि आफै मपै आरु ले तपाई भन्नु कहा आफै मपै कुकुर। …….

    Reply
  9. bijay says:
    February 11, 2016 at 6:44 am

    Rishi dhamala is kim Kardashian of nepal..People watch them to hate them and media never fails to publicize whatever they do.

    Reply
  10. Deepak Thapa says:
    February 11, 2016 at 2:28 am

    सुशील बाजेकाे र नेपाली काँङग्रेसकाे गुणगान गायर मन्त्रि हुने धाेकाे थियाे हाेला पत्रकार धमला जि काे के गर्नु अर्काे शिबाय चुरिफुरि त देखाउनै पर्याेनि बरु कसाे सँगै सति गयनछ।सुशील बाजे सँगै चितामा।

    Reply
  11. devu says:
    February 10, 2016 at 11:21 pm

    नेपाल काे पत्रकार र पत्रीका जनताकाे नभइ नेता र पाटीका हुन्छन नेपालमा ।। नेताकाे हगे पादेकाे समाचार पहीलाे पन्नामा ठुला अक्षरमा र जनताका समस्या तेस्राे पन्नाकाे कुनामा ।। यही कारण यी बेकम्मा पत्रकार काे पनी अधीकार मन्त्री भन्दा कम हुँदैन ।। नेताहरूकाे प्रचार यीनीहरूकै माध्यम बाट त हुन्छ नेपालमा ।। लाज शरम र भन्ने शब्द नेपाली नेता, पत्रकार, ब्यापारी , कमचारी कसैमा रहेन अब ।।। याे नभए पछी कसैले राेक्न सक्दैन यीनीहरूलाइ।।

    Reply
  12. Michael says:
    February 10, 2016 at 10:56 pm

    जहा पायो तेही चड्दा चड्दै कसो चिता मै चढेनछ |

    Reply
    1. sushil says:
      February 12, 2016 at 2:58 pm

      आगो दन्किएको बेलामा सबैले क्यामरा आगोमा सोझ्याएको भए चढ्ने थियो होला.

      Reply
  13. Amod says:
    February 10, 2016 at 9:56 pm

    हैन यो लेखक लाई कति चिन्ता हुदो रैछ ऋषि बोरो को ! ऋषि बोरो लाई ज ठिक्क लाग्छ उसले गर्छनि ! सदै पछि लगेर हुन्छ लेखक जी

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme