पूर्व प्रधानमन्त्री सुशील कोइरालाको बुधबार राजकीय सम्मानका साथ पशुपति आर्घाटमा अन्त्येष्टि गरियो। त्यसअघि हिजैदेखि दशरथ रंगशालामा राखिएको शव सेनाको विशेष किसिमले सजाइएको ट्रकमा राखी शवयात्रा गरिएको थियो। शवयात्राका क्रममा चीरपरिचित अनुहार ऋषि धमला पनि देखिए जो आजभोलि धमलाको हमला कार्यक्रमबाट पनि चर्चामा छन्। रंगशालामा उनको चुरिफुरी बेग्लै थियो।
शवयात्रा सुरु भएपछि उनी सैनिक ब्यान्ड चढेको ट्रकमा नै चढेर गए। उनी जस्तो प्रख्यात व्यक्तित्व हिँड्ने कुरा भएन होला नि त। अनि फेरि उनलाई रोक्ने कसले?
विशिष्ट व्यक्तिसँगै उनले पनि चितामा राखिएको कोइरालाको शवमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे।
जसले जति आलोचना गरे पनि उनको पावर यी फोटोले देखाइदिएकै छन्, छैन र ?
झन्डै दाग बत्ती दिएनछ यो बबुरो ले
असभ्य र मात्तेको
डा. सुरज श्रेष्ठ
Truck ma jhundieko chahi bahutai ramro. Ajha puchchhar hudo ho ta bichhattai suhaaune .
कुकुरलाई बरु “अज्ज्य” भनेर हप्कायो भने परतिर भग्छा ! यो शिशि धमलाको त कुरा गरि साध्य नै छैन !! अरु थप गालि लेखेर किन आफ्नो हात अपवित्र बनाउने !
जस्ले जे भनेपनी सम्भवत नेपालमा सबै भन्दा चर्चित र पावरफुल मान्छेमा धमलाको नाम आउछ \ सबैलाई मन नपर्ने मान्छे तर एस्को बारेमा न्युज हेर्न सबैलाई मन पर्ने \ साचै देउता को आसिर्बद लागेको छ धमलालाई \ जहा पनि पावरफुल तरिकाले देखा पर्छ यो मान्छे \
दन्नै interview लगे को धमलाले!
ऋषि धमलाको कुरा काट्नेले उनी जस्तै गरेर देखाउन ||
जेल पठाउने बिचार छ कि ? ऋषि योग्यताको बलमा होइन राजनैतिक आशिर्वादमा बाहिर अनुहार देखाउन सफल भयको व्यक्ति हो/
नेपाल को पार्टी का नेता हरु जसरी पाखंडी र बेइज्जती हो तेस्तै यो धमाल भने कुकुर चाही नेपाली पत्रकारिता को लगी पाखंडी र बेइज्जती हो जहिले पनि आफै मपै आरु ले तपाई भन्नु कहा आफै मपै कुकुर। …….
Rishi dhamala is kim Kardashian of nepal..People watch them to hate them and media never fails to publicize whatever they do.
सुशील बाजेकाे र नेपाली काँङग्रेसकाे गुणगान गायर मन्त्रि हुने धाेकाे थियाे हाेला पत्रकार धमला जि काे के गर्नु अर्काे शिबाय चुरिफुरि त देखाउनै पर्याेनि बरु कसाे सँगै सति गयनछ।सुशील बाजे सँगै चितामा।
नेपाल काे पत्रकार र पत्रीका जनताकाे नभइ नेता र पाटीका हुन्छन नेपालमा ।। नेताकाे हगे पादेकाे समाचार पहीलाे पन्नामा ठुला अक्षरमा र जनताका समस्या तेस्राे पन्नाकाे कुनामा ।। यही कारण यी बेकम्मा पत्रकार काे पनी अधीकार मन्त्री भन्दा कम हुँदैन ।। नेताहरूकाे प्रचार यीनीहरूकै माध्यम बाट त हुन्छ नेपालमा ।। लाज शरम र भन्ने शब्द नेपाली नेता, पत्रकार, ब्यापारी , कमचारी कसैमा रहेन अब ।।। याे नभए पछी कसैले राेक्न सक्दैन यीनीहरूलाइ।।
जहा पायो तेही चड्दा चड्दै कसो चिता मै चढेनछ |
आगो दन्किएको बेलामा सबैले क्यामरा आगोमा सोझ्याएको भए चढ्ने थियो होला.
हैन यो लेखक लाई कति चिन्ता हुदो रैछ ऋषि बोरो को ! ऋषि बोरो लाई ज ठिक्क लाग्छ उसले गर्छनि ! सदै पछि लगेर हुन्छ लेखक जी