आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाबन्दी फिर्ता भएको घोषणा गरेकै छैन। तर शुक्रबार भारतीय र नेपाली स्थानीयले अन्तर्राष्ट्रिय सीमा दसगजा क्षेत्रमा रहेका पाल जलाई अवरोध हटाएपछि असोज ७ गतेदेखि बन्द रहेको नाकाबाट मालवाहक गाडी आवतजावत हुन थाल्यो।
नाकाबन्दी भारतले गरेको भनेर भन्दा मोर्चाका नेताहरुले भारतले होइन हामीले गरेको भन्ने गर्थे। भारतले पनि आफ्नोतर्फबाट कुनै औपचारिक वा अनौपचारिक नाकाबन्दी नरहेको, नेपाली भूमिमा नेपालीहरुले अवरोध गरेकोले नाकाबाट गाडी जान नसकेको भन्ने गर्थ्यो। तर यी दुवै दावी गलत रहेछ भन्ने अब प्रमाणित भयो।
नाका खुल्ने बितिक्कै बन्द गर्ने निणर्य भएछ, बारा– पर्साको मोर्चाले गरेछ– नाकाबन्दी गर्ने औपचारिक निर्णय । #बिरगञ्ज pic.twitter.com/xlf4QbNgEf
— Prakash Timalsina (@prakashujyalo) February 6, 2016
नाकाबन्दी जारी राख्ने भन्दै शनिबार दिउँसो २ बजे नाका बन्द गर्न जाने भन्दै आन्दोलनरत मोर्चाको बारा पर्सा समितिले निर्णय गरेछ। तर उनीहरुले नाका बन्द गर्न सकेनन्। भारतीय पक्षको सहयोग भएको भए पक्कै पनि नाका बन्द गर्न सक्थ्यो होला। तर उल्टो भारतीय व्यापारीले उनीहरुलाई भारततर्फबाट खेदाएछन्।
अझ अनौठो त सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको बोली छ। वीरगञ्जमात्र होइन जोगबनी नाका पनि बन्द गर्ने भन्दै त्यहाँ पुग्दा घाइते हुन पुगेका महतोले अहिले वीरगञ्ज नाका मात्र बन्द गरेर हुँदैन कि सबै गर्नुपर्छ कि सबै खोल्नुपर्छ भन्दै आफैले वीरगञ्ज नाका खोल्ने प्रस्ताव मोर्चाको बैठकमा लाने बताएका थिए। त्यसो भए पनि नाका खोल्ने औपचारिक निर्णय भइसकेको भने छैन।
रक्सौल-वीरगञ्ज नाका खुले पनि पेट्रोलियम पदार्थको आयात सुचारु नभएसम्म राहत पक्कै पनि हुनेछैन। भारतले राखेका शर्त- संविधान संशोधनका बुँदा सार्वजनिक भइसकेका नै छन्। अझै पनि केही संशोधन हुन बाँकी नै छ। त्यसैले केही न केही रुपमा त नेपाललाई दबाब दिने काम भइरहने नै होला। त्यसैले त होइन रक्सौल डिपोबाट आइओसीले तेल दिनै नमानेको? नत्र ३५ वटा ट्याङ्कर पुगिसक्दा पनि किन माथिको आदेश भन्दै आइओसीले नेपाली ट्याङ्करमा तेल नभरेको?
अरु ठाउँबाट जति ट्याङ्कर आए पनि ७० प्रतिशत इन्धन आपूर्ति हुने भनिएको यही नाकाबाट पेट्रोल नआएसम्म वास्तविक नाकाबन्दी खुलेको महसूस हुने छैन।
बिहार बात आयका सबै मधेसी हुने तर नेपालकै चाहि मधेसी नहुने, मधेसी हारे भारत हार्छ भन्नेको सबै बोलि र कर्तुत भारतकै हो/ तराइलाइ मधेश बनाउंदै भोलि बिहार बनाउन नेपाल पसे जत्तिको बिहारीलाई नेपालको नागरिकता दिन नमान्ने बिरेन्द्रको हत्या; बिरेन्द्रको हत्या पछि ४०सौ लाख बिहारीलाई बिना आधार र प्रमाण नेपालको नागरिकता दिलाउनु अनि नेपालको संविधानलाई नै तराइ अलग्याउने हतियार बनाउन संघियता अपनाउनु तेसपछी सम्पूर्ण तराईलाई मधेसीको स्वायत तथा रास्ट्रिय आत्म निर्णय गर्न सक्ने मधेश बनाउने सम्झौता गरिनु देखि मधेसीको माग पुरा गराउन नाकाबन्दी गरिनु सबै तराइलाइ भोलि मधेश पर्सि बिहार बनाउने ग्रयाण्ड डिजाइन हो/ त् मधेसीको मुख बात निक्लेको हरायक सब्द भारतकै हो/ मधेसीलाई अगाडी उभ्यायर जे गरे त्यो पनि भारतले नै गरेको हो/ तराईलाइ मधेसीको मधेश बनाउने भन्नेहरु अलग्गै किसिमको बर्दी लगाउने; हमलालाई नाकाबन्दी भन्ने भारतको सेना हो/
आर्को अचम्म
—–एकातिर तराइ आन्दोलन र देश मा भारत ले सख्त नाका बन्दि छ आर्को तिर नेपालि सेनाको प्रधान सेनापति
मानार्थ पदवी थाप्न भारत पुग्छ
– – – तराइको आन्दोलन मा बिहारी डाँका को चलखेल भएकोले सेनाको परिचालन गरौ भनेर नेपालि मन्त्रि ले भन्छ , नेपालि सेना को कर्नेल ले तेस्को खुलेआम बिरोध गर्छ
– – – आर्को कुरा राजतन्त्रको अन्तिम काल मा सेनाले साथ् छोडेको कुरा पनि राजनीतिक बिस्लेसक र भित्रि जान्ने हरु बताउछन त्
देश को नेताहरु मात्र हैन , सेना र कर्मचारी तन्त्र समेत भारत सग बिकिसकेको आभास मिल्छ | यो मधेस आन्दोलन खान हतार भएर मुख बात मात्र हैन नाक बात हाल्न खोजेको मात्र थ्यो | भारत को अनुरोध मा मदेश आन्दोलन कसरि तुइयो ?
ना = नाक
का = कान
मधेशी मोर्चाले हिन्दुस्थानको आडमा नाक र कान दुबै बन्द गर्न खोज्दापनि नेपाल र नेपाल खाल्डोमा जन जीवन अलि कष्टकर भएपनि चलि नै रहेको देख्दा नाका बन्द गर्नेहरु हतोत्साहित भए । मोर्चाको आन्दोलनमा सहयोग माग्न कहिले दिल्ली गएर खिल्लीका पात्र भए भने आलुको आशमा लालु कहॉ गएर कालू भएर फर्कनु परेको छ ।
मेरो विचारमा घर भित्रको विवाद आपसमा बसी समाधान गर्नु नै सर्वोत्तम हो ।
डा. सुरज
नेपालगंज
अहिले बिरगंजमा हुँदै गरेको नाकाबन्दी खुल्नु मात्र ओलीलाई चीन जान रोक्ने र चीन सिट नेपालको सम्भंद अझ घनिष्ट बन्न बात रोक्ने खेल मात्रै हो/ भारतले तराई नेपाल बात अलग्याउने दुस्वप्न त्यागेको छैन/ मधेसीलाई अगाडी सारेर भारतले गरेको नाकाबंफ्दी प्रति चीनले नेपाललाई सहयोग गरेर भारतको नेपाल पेल्ने हडप्ने नीति प्रति बिरोध जनाई सक्यो/ नेपालले छिन् सिट सम्भंद अरु बलियो बनायो भने आपूर्तिको मामिलामा चीन भारतको बिकल्प बन्न सक्छ र नेपालको संविधानलाई नै तराइ नेपाल बात अलग्याउने हतियार बनाउने भारतको चाहना असफल हुन्छ/आफुले भने अनुसार नेपालले संबिधान नाबनायाको ले भारतले नाकाबन्दी गर्दै गरेको बेला चीनले नेपालालाई सहयोग गरेकोमा राजेन्द्र महतोको मुख बात भारतले चीनलाई मधेसीको (भारतको ) सत्रु तेसैले भनेको हो/
बैज्ञानिकहरुले तेस्रो बिस्व युद्ध पानीको निमित हुन्छ भनेको छ/ अहिले नै डेढ अरव जनसंख्या पुगी सकेको भारत सिट आफ्नो नागरिकहरुको पानीको आबस्यकता पूर्ति गर्ने श्रोत छैन/ पानि र बिजुलीको निमित उसलाई भुटानको श्रोत मात्रै हडपेर पुग्दैन नेपालको तराईको श्रोत पनि चाहिन्छ/ तेसैले भारतले बारम्बार नेपाललाई भुटानले गरे जस्तैको सन्धि गराउन खोजेको हो र तेसो गर्न नसकिने भय पछी उसले सके जत्तिको बिहारीलाई नेपालको तराइमा हुलेर तिनीहरुलाई नेपालको नागरिकता दिलायर तिनीहरुको मत बात सिक्किमले जस्तै तराई पनि नेपाल बात अलग्गिने घोसना गर्न सक्ने बनाउन नै संघियता को नाटक रच्न लगायको हो/ मावोबादिले मागेको थियन संघियता/ कांग्रेस यमाले जनमोर्चा आदि दलहरुले संघियताको बिरोध गरेको पनि थियो/ तर दिल्ली सम्झुता बात फर्केको लगतै संघियता अपनाउने; ४०सौ लाख मधेसी भन्ने बिहारीलाई बिना मात्र अर्को कुनै मधेसीले नेपाली हो मात्र भनेमा नेपालको नागरिकता दिने अनि षांफोऊऋण तराईला मधेसीको स्वायत तथा आत्म निर्णय गर्न सक्ने संघीय राज्य बनाउन दिने सम्झौता गरिनु बताई बुझिन्छ कि भारतले नेपालको ठुला नेता बनायको लेंग्दुपेहरु मार्फत भारतलाई चाहे जत्तिको पानि को श्रोत भयको तराइ नेपाल बात अलग्याउने षडयन्त्र गरेको हो/
Nepal’s economy and social fabric has been completely destroyed by the very corrupt and vested interest politics of very mean political parties and compounded by the bullying characters of Indian Government.
Perhaps people like Rajendra Mahato would have been hanged if it was in any other part of the world for his destructive polical character and misleading the innocent people and betraying the contry he livees.
Has anybody investigatin his Bihari citizenship that may be enough to expell him from Nepal.
Dear Ekraj,, you may be right by blaming Rajendra mahato,, but the problem started way before Rajendra mahato,, Nepal’s root cause is set by king at some extent. Nepal has never been independent in terms or economy and trade. Now after blockade ,, we all blaming India but has Nepal leadership ever tried to be independent ? Now they are trapped by all.
After all, What did ruling party do.. They claimed the best inclusive constitution and madesh protest is not appropriate. but After 130 days the news is the constitution is amended. they said they will not bow down to India, but they did.. Are we blind ??
Secondly,, No international committee or any country stood by Nepal saying its Indian blockade. Nepal looked very isolated. Even China said they are able to help but still Nepal has to resolve issues with madeshi peacefully.
Nepal’s political establishment is a big joke. their position is based on how much they can rule not how much they can Govern.
These political party will oppose India and claim “Swadhinta” , “Sarva bhaumikta” , Never bow down to India.. etc…. but in reality its not fact. Nepal’s political establishment has always embarased the people of Nepal by claiming false and misleading of the real Nepal.
1. Swadhitna. ????
How many companies are established which directly or indirectly not connected with Indian coroporate?? The people of Nepal should ask what things that Nepal has been independent of making without India’s support ?? instead of listening to anti India stand by leaders and ask for vote.