नेताहरुले विश्वकै उत्कृष्ट भन्ने गरेको संविधान लागू भएको चार महिनामै शनिबार विदाको दिन माघको चीसोमा राति अबेरसम्म बसेको संसदको बैठकले संशोधन गरेको छ। लागू भएको एक महिना नपुग्दै दर्ता भएको संशोधन चार महिनामा पारित भएको हो। संविधान संशोधन त भयो तर के यसले देशको समस्या हल गर्ला त? जो संविधान संशोधन गर्नुपर्ने मागका साथ आन्दोलन गरिरहेको छ, उसैको असहमतिमा गरियो संशोधन। जसरी असहमतिमा संविधान तयार पारियो उसरी नै संशोधन पनि गरियो। आन्दोलनरत मधेसी मोर्चाको नाराबाजी र बहिस्कारका बीच पारित भएको संविधान संशोधनका बुँदाहरुलाई आन्दोलनरत स्थानका बासिन्दाहरु माझ बुझाउन नसक्ने हो भने यसको पनि अर्थ रहँदैन। चुरो कुरो अड्किएको सीमाङ्कनबारे केही मिलेकै छैन। सीमाङ्कनका लागि राजनीतिक संयन्त्र गठनमा पनि कुरा मिलिसकेकै छैन। अहिले त खासमा भन्ने हो भने शब्द यता उता गरेर समावेशी समानुपातिक र निर्वाचन क्षेत्र निर्धारणको कुरा मिलाइएको मात्र हो। के के संशोधन गरियो त?
यी हुन् पूर्व प्रधानमन्त्री सुशील कोइराला। संविधान संशोधनका लागि दुई तिहाई मत आवश्यक हुने भएकोले प्रमुख दलहरुले ह्विप जारी गरेका थिए अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न। कोइराला प्रधानमन्त्री हुँदा नै सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको थियो। जुन यस्तो थियो-
नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक
प्रस्तावनाः नेपालको संविधानलाई संशोधन गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो संशोधन जारी गरेको छ ।१. संक्षिप्त नाम र प्रारम्भः (१) यस संशोधनको नाम “नेपालको संविधान (पहिलो संशोधन), २०७२” रहेको छ ।
(२) यो संशोधन तुरुन्त प्रारम्भ हुनेछ ।२. नेपालको संविधानको धारा ४२ मा संशोधन : नेपालको संविधान (यस पछि “संविधान” भनिएको) को धारा ४२ को उपधारा (१) मा रहेका “समावेशी सिद्धान्तका आधारमा” भन्ने शब्दहरुको सटृा “समानुपातिक समावेशी सिद्धान्तका आधारमा” भन्ने शब्दहरु राखिएका छन् ।
३. संविधानको धारा ८४ मा संशोधन : संविधानको धारा ८४ को उपधारा (१) को खण्ड (क) मा रहेका “भूगोल र जनसंख्याको आधारमा” भन्ने शब्दहरुको सटृा “जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा” भन्ने शब्दहरु पपो राखिएका छन्।
४. संविधानको धारा २८६ मा संशोधन : संविधानको धारा २८६ को,–
(१) उपधारा (५) को सट्टा देहायको उपधारा (५) राखिएकोछः–
“(५) निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी देहाय बमोजिम गर्नेछ ः–
(क) मुख्य रुपमा जनसंख्यालाई आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने गरी,
(ख) खण्ड (क) बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी ।”(२) उपधारा (६) मा रहेका “निर्वाचन क्षेत्र निर्धारण गर्दा” भन्ने शब्दहरु पछि “जनसंख्या र भौगोलिक अनुकूलता,” भन्ने शब्दहरु थपिएका छन् ।
संविधान लागू भएको एक महिना नहुँदै यो विधेयक कोइराला सरकारले दर्ता गरेको थियो। तर सहमति हुन सकेन यसमा। सरकार फेरियो। कांग्रेसले यसैलाई अगाडि बढाउनु पर्ने माग गरिरह्यो। एमाले चाहिँ कांग्रेसलाई राजनीतिक फाइदा हुन्छ भनेर अनकनाइरह्यो।
पछि एमाले र कांग्रेसबीच कुरा मिल्यो। यही विधेयक अगाडि बढाउने निर्णय भयो। यो माथिको विधेयकमा २५ वटा संशोधन पर्यो। संशोधन राख्दा कांग्रेसका सांसदहरुले नै संशोधन राखेको भन्दै प्रधानमन्त्री ओली बिच्किएपछि फेरि कुरा बिग्रियो। आन्दोलनरत मधेसी मोर्चासँग कुरा मिलाउन बसेको बैठकमा कांग्रेस र एमालेबीच नै कुरा नमिलेपछि मोर्चा उठेर हिँडिदियो।
भोलिपल्ट बल्ल प्रम ओली नरम भए र संशोधन बीचबाटै सहमति खोज्ने कुरा भयो। शनिबार दिनभर त्यसैको कसरत भयो। शीर्ष नेता र कार्यदलको बैठकहरुले सहमति खोजिरह्यो।
अन्ततः कांग्रेसकै सांसद फरमुल्लाह मन्सुर र मिनेन्द्र रिजालको संशोधन प्रस्तावलाई भाषा मिलाएर परिमार्जनका साथ पारित गर्नेमा कुरा मिल्यो। यस्तो भयो माथिको विधेयकमा परिमार्जन
अब कुन कुन धारामा के के संशोधन भयो तुलना गरेर हेर्नुस्-
संविधानको धारा ४२ (१) यस्तो थियो
यस्तो हुने भयो
त्यसैगरी धारा ८४ (१) मा पहिले यस्तो थियो-
अब “भूगोल र जनसंख्याको आधारमा” भन्ने शब्दहरुको सटृा “जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा” भन्ने शब्दहरु रहनेछ।
धारा २८६ को उपधारा ५ मा पहिले यस्तो थियो-
अब यस्तो हुने भयो
त्यसैगरी धारा २८६ को उपधारा ६ यस्तो थियो-
अब “निर्वाचन क्षेत्र निर्धारण गर्दा” भन्ने शब्दहरु पछि “जनसंख्या र भौगोलिक अनुकूलता,” भन्ने शब्दहरु थपिएका छन्।
२०४८को सम्बिधान र बिरेन्द्र नै कथित मधेसीलाई तेतिकै नेपालको नागरिकता दिलाउने, तराईलाई मधेसीको मधेश बनाउने र भारतको स्वार्थमा ठुलो बाधा बनेको थियो/ बिरेन्द्रले भारतलाई टनकपुर दिन मानेन गिरिजाले दिय; टनकपुर मात्रै होइन शारदा ब्यारेज बनाउन भारतलाई भाडामा मात्रै दियको नेपालको भुमि र महाकाली पनि दिय/ तर महाकाली सन्धि को दिपिआर भारतले तोकेको समयमा बनाउन नमानेको कारण त्यो सन्धि २०४८को संबिधान अनुसार अबैधभै सकेको थियो/ तेस्लाई बैध बनाउन पनि बिरेन्द्र र २०४८को संबिधान हताउनु थियो/ बिरेन्द्रको हत्या पछि बिरेन्द्रको पालामा कथित मधेसिलाई झुक्यायर पनि दिलाउन नसकेको नागरिकता दिलायो/ २०४८को संबिधान खारेज भय पछि अबैध भैसकेको महाकाली सन्धि बैध बन्यो/ मावोबादिले राजा हटाउनु पर्छ र संघियता अपनाउनु पर्छ भनेको थियन/ संघियता नापनाय तराईलाई मधेह बनाउनु पर्छ भन्ने आवाज उठ्न सम्भव थियन/ मधेसी नेताले पनि आफ्नै मुख बात संघियता अपनाउनु पर्छ भनेको पनि थियन/ तर मावोबादी सिट दिल्लीमा हिन्दि भाषामा लेखेको १२ बुंदे सम्झौता मा सहि गरेर फर्केका नेताहरुले राजा हटाउने र संघियता अपनाउने निर्णय गरेर २०४८को संबिधान खारेज गरे/ बिरेन्द्रको हत्या हुँदा राजदरवार मन्त्रि गिरिजा थिय/ बिरेन्द्र माथि गोलि चल्दा पनि बिरेन्द्रको सुरछ्याको जिम्मालियाका बडीगार्ड हरु चुप बसे/ बिरेन्द्रको हत्या हुँदा त्याहा सफा गर्ने पोडे लाइ महिनौ दिन पछि उसको घरमै आयर गोलि हानि मारे र तेस्को चर्चा समेत कहिँ भयन/ बिरेन्द्र जिउन्दै छँदा र २०४८को संबिधान लागु हुँदा गर्न नसकिने सबै काम अहिले हुँदै गरेको छ/ यो बिस्वकै उत्कृस्ट भनियको संबिधान बिरेन्द्रको हत्या ; २/३ बहुमत बात कुनै पनि परिबर्तन गर्न सकिने २०४८कोसंबिधान को खारेजी पछि बनेको हो/ यो संदर्व मा गिरिजाले बिरेन्द्रको हत्यालाई ग्रायण्ड डिजाईन भनेको थियो/
Why Nepalese thug politics are saying that Nepal’s constitution is the best in the world?
The following are the reasons:
1. The Nepalese constution does not apply to most corrupt politicians of Nepal. (ie Ram Saran Mahat, Kamal Thapa, Gacchedar, Mahara, Oli, Sankar Pokharel and Criminal Maoist those who are occupying ministers positions)
2. It does not apply to the those criminals who are part of the political parties (ie, Mahesh Basnet, Parsuram Basnet, Youth wing of congress and comunists)
3. It does not apply to Lak Man Shing, Police head, Ary top ranks and Many Department heads and Secretaries, equally corrupts Supreme court and High court judges)
Basically it does not have teeth to bite any of the above corrupts and criminals
It has allowed law and orderless situation and has bitterly proved there is no funtioning government in Nepal.
It allows Oli and company to loot everything from government treasury and they are untouchable by any law in Nepal.
It allows all the Madeshi politician to loot as much as they want and whichever way they wish to abuse the sovereign right of pople and to promote anarchy.
k kati kura haru paribartan bhaye bhanne kura tatha k artha laagcha , ramro bhayo ki naramro bhayo bhanne bhujnai gaaro chha hami jasta kehi chaso rakhne le , thahai nabhayeka padnai najjane nimukha ra sojha Madhes , pahad ra himal ma basne le k bhujhun ra khoi ?
नियमहरु तोड्न कालागि बन्छन , भगवान लेबनाएको नियम त् मान्छेले मानेन तमान्छेले बनाएको नियम मान्छेले मान्दैन | तेस्मा पनिसर्ब मान्य त् हुने सक्ने कुरा नै हैन | ये बि सी दि जोसासक भएपनि कडा अनुसासन र दण्ड प्रयोग्गरेर मात्र देश चल्छ,नियम कानुन कोस्थापना हुन्छ ,स्थिरसासन र बिकास हुन्छ प्रारम्भिक चरण मा | दोस्रोचरण मा जब मानिस ले प्राजातान्त्र को महत्त्व बज्छ , आफ्नो प्राजातान्त्रिक अधिकारको प्रयोग गर्दा अरुको पनि सम्मान गर्न सिक्छ तब प्रजातान्त्रिक अभ्यासको काम आउछ |
तेसैले आकाश बात देउताले निस्पक्ष्य संबिधान खासलिदियेपानी त्यो गोर्खेले मान्नेवाला छैन ,मार्न र मर्न नै खोजेको हो कि जस्तो छ|साचिकै पतनको दिन आएपछि , कसैले रोक्न सक्दैन |
This change has come primarily to please India, not to quell madhesi movement. The political masters in Nepal, including ex-monarchists, are habituated to bow down to the pressures from India, they carry servitude mentality towards India.
It is good for madhesibadi political parties that, finally, their movement is now being delinked with India.
(१) मदेसी लै नेपाली सरकार ले “भारतीय नेपाली” सम्जिने र भारत सरकार ले “नेपाली भारतीय” !
कारण रोटि बेटी को साइनो, भाषा र भेभुसा मा समानता ! हुन् पनि उत्तर तिर बाट भन्दा दछिन तिर बाट नेपाल घुसेर नकाल्ली नागिकता लिने को चर्चा छ | खास उनि हरु अधिकास नेपाली हुन् के घुपित गरेर नक्कल्ली कागजात बाट नागरिकता बनाएका बाहेक !
(२) भारत को सेबा नै गर्ने हो भने नेपाली सैनिक ग्रोखा ले बढी गरेका छन् | नेपाली पहाडी नेता हरुले कम भारत धाउने गरेका छैन् – सत्ता को लागि ! तर मदेसी लै किन संका गरिन्छ ? कारण माथि को (१) ! तेसैमा केहि मदेसी (जस्तो सिके राउत) मदेश छुटै देश हुनपर्छ पनि छन् | कति स्वताता सहित को अधिकार माग्दैछन | अहिले को आन्दोलन १ मदेश एक प्रदेश नारा सहित जन्मेको हो | एसले झन् संका बदौछ | पहाडी हरु ले भाबिस्से मा घेरा बन्दि वा नाका बन्दि प्रदेश बाट होला भनेर ससकित छन् | संका र अविस्वास बीच यो समस्या को समाधान हुदैन |
४२ को उपधारा 1 माजातिय संख्याको ारमा समानुपातिक बनाउनु पर्ने