Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काल्गरी, क्यानाडामा पनि चासोक तंगनाम (उधौली–उभौली पर्व)

Posted on December 28, 2015December 30, 2015 by mysansar

4
याक्थुंग चुम्लुंग एसोसिएसन अफ् काल्गरीले (YCAC) सदा झैँ यस वर्ष पनि लगभग डेर सय सदस्यहरु को सहभागितामा लिम्बु समुदायको महान चाड चासोक तंगनाम (उधौली–उभौली पर्ब) बडो भव्यताका साथ धुमधामले मनाए | सो समयमा यस पर्बको परिचय, के-लांग नृत्य, नेपाली गीत र अन्य नृत्यहरु प्रस्तुत गरिनु का साथै वर्षका बिजेता Badminton खेलाडीहरुलाई Running कप र स-साना नानीहरुलाई गोप्य चासोक-तंगनाम उपहार दिइएको थियो | पूर्व मंगोलियन हार्ट का मुख्य गायक राजु लामा को स्वरले सो कार्यक्रम अझ बडी मनोरंजन पूर्ण रह्यो |

12

4

2

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme