
किरात समुदायले उधौली १५ दिनसम्म मनाउँछन्। शनिबार उधौली मनाउन राजधानीको टुँडिखेलमा परम्परागत पहिरनमा यो समुदायका युवायुवती भेला भएका थिए। रोजित खड्काले खिचेका उधौलीको उमङ्गले धपक्क बलेका १५ किशोरी, युवती र वृद्धका अनुहार हेरौँ-













परम्परागत पहिरन बिनाका युवती पनि त्यहाँ थिए-

Nice pictures! Thank you!