बत्ती आउँदैन। लोडसेडिङ लम्बिएको छ। जेनेरेटर चलाउन डिजल छैन। अनि के होला त? यस्तै।

नेपाल राष्ट्र बैँकले त्यसै बैँकको भुक्तानी प्रणाली नै अवरुद्ध हुनसक्ने चेतावनी दिएको होइन।
तर कसैलाई वास्ता छ?
सब आफ्नै धूनमा मस्त छन्।
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

बत्ती आउँदैन। लोडसेडिङ लम्बिएको छ। जेनेरेटर चलाउन डिजल छैन। अनि के होला त? यस्तै।

नेपाल राष्ट्र बैँकले त्यसै बैँकको भुक्तानी प्रणाली नै अवरुद्ध हुनसक्ने चेतावनी दिएको होइन।
तर कसैलाई वास्ता छ?
सब आफ्नै धूनमा मस्त छन्।
सोलार will be बेस्ट option .