Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्ल्याकमा पेट्रोल किन्दै हुनुहुन्छ? होन्डाले यसरी गरायो सावधान

Posted on December 9, 2015 by Salokya

IMG_7398
नाकाबन्दीका कारण अहिले पेट्रोल पाउन मुश्किल छ। तिहारपछि अहिले बल्ल पेट्रोल बाँडिँदैछ। लामो लाइन। त्यो झण्झट गर्नुभन्दा खुला रुपमा बेचिएका पेट्रोल महँगोमा किनेर चलाउनु नै धेरैले सजिलो देखेका छन्। त्यसैले त अहिले काठमाडौँमा सडक जाम हुने गरी गाडी चल्छन्। तर होन्डा मोटरसाइकलको टिमले यसरी ब्ल्याकमा किनिने पेट्रोलमा मिसावट हुने हुँदा त्यसले इन्जिनमा असर गर्ने भेटिएको भन्दै त्यस्तो पेट्रोल नचलाउन सार्वजनिक सूचना नै जारी गरेको छ।


honda

2 thoughts on “ब्ल्याकमा पेट्रोल किन्दै हुनुहुन्छ? होन्डाले यसरी गरायो सावधान”

  1. Binayak Shrestha says:
    December 10, 2015 at 11:59 am

    Honda did a good thing by warning its customers i.e., us. Motorcycles are very expensive in Nepal (thanks to the ridiculously high taxes that we have to pay to our government!). It is good that they have alerted the customers so that any significant damage to the engine and other parts don’t happen.

    As for people who want to insert India Nepal philosophy on this particular issue – please guys: it’s just plain science and logic. Science and technology doesn’t care about our political scenario: bad mixed petrol leads to damage in vehicle parts which leads to more money from our pocket! It’s good that they have warned us. Not using vehicles for a while looks sensible to me that using mixed grade petrol and damage MY vehicle – and then spend MY money to repair them!

    Reply
  2. madan bajracharya says:
    December 10, 2015 at 12:37 am

    भारत बात पेट्रोल ल्याउँदा बिच बाटोमै मिसावट हुने कुरा त् प्रमाणित नै भै सके/ तेसै त् भारतमा बनेको गाडीहरु प्राविधिक तवरले तेस्रो मुलुकमा बनेको गाडीहरु भन्दा कमसल नै रहेको मा मिसावट भयको पेट्रोल प्रयोग हुँदा छिट्टै बिग्रने भयको कारणले अनाबस्द्यक मर्मत खर्च भयर नेपालको धन भारत गई रहेको कुरामा सरकारले ध्यान दियन/ तेसमाठी भारतको गाडी बढी बिकाउन सरकारले इन्जिन फेर्न नपाउने नियम बनायको छ/ किन इन्जिन फेर्न नपाउने र कसरि बर्षले गाडी पुरानो हुन्छ? बिष बर्ष मात्रै गाडी चलाउन पाउने इन्जिन फेर्न नपाउने नियम नै गलत छ/

    अमेरिकामा मिसावती तेल बिक्दैन/ त् जापानी कोरियन गाडीहरुमा १लाख ५०हजार किलोमिटर सम्म त् कम्पनीले नै वारेन्टी दिन्छ/ तर ती गाडीहरु बिना इन्जिन मर्मत आराम सिट २ लाख किलोमिटर भन्दा बढिने चल्छ/ मेरै टोयोटा गाडी अहिले झन्डै ३ लाख किलो मिटर चलि सके तर इन्जिन मर्मत अहिले सम्म गनु परेको छैन/ आराम सिट स्टेट इन्सपेक्सन पास हुन्छ/ तर भारतमा बनेको भारतको मिसावती तेल बाट चलईने भारतमै बनेको कुन गाडी १लाख किलो मिटर बिना इन्जिन मर्मत चल्छ? किन हामीले भन्सार सहुलियत दियर भारतकै मात्र गाडी किन्न बाध्य भयौं र भारत बाटै तेस्तो कमसल तेल किन्न बाध्य भयौं?

    मैले नेपालमा रहंदा मेरो मोटर साईकलको इन्जिन मात्र ३० हजार कोलो मिटर चले पछि इन्जिन ओभर हाल्ने गर्नु पर्यो/ तर इन्जिन ओभर हाल गर्दा मात्र ५००० किलो मिटर चहले पछि फेरी इन्जिन ओभरहाल गनु पर्यो/ यो सबै कारण भारतमा बनिने कमसल गाडी र मिसावट हुने भारतको तेल नै हो/ तेसैले म भारतमा बनेको गाडीलाई मधेशबाहन र भारतको मिसावती तेललाई नेपालीको खल्ती रित्याउने मधेसी रसायन भन्न रुचाउञ्छु/ किनभने नेपालको लागि मधेशबाद र मधेशबादी हानिकारक भय जस्तै नेपालीको गोजीको निमित भारतको मिसावती गाडी र पेट्रोल हानिकारक बनेको छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme