भारतीय संसदको माथिल्लो सदन राज्यसभामा नेपालबारे भएको बहसका क्रममा सांसद मणिशंकर ऐय्यरले राखेको विचारको नेपालमा खुबै प्रशंसा भयो। त्यति विधि दङ्ग पर्नुपर्ने कारण भने थिएन। मोदीले नेपालको संविधानसभामा आएर पनि कम राम्रो भाषण गरेका थिए र? त्यतिबेला मोदीको बारेमा केही खराब कुरा गर्यो कि मान्छेहरु कुटौँला झैँ गर्थे। अहिले वास्तविकता देखिहाले। हो, मणिशंकरका कयौँ विचार हाम्रो पक्षमा थिए तर उनले ती विचार नेपाल र नेपालीको मायाले नभई मोदी सरकारको विरोधका लागि बोलेका थिए। उनैको पार्टी कांग्रेसले नेपालमा दुई दुई पटक नाकाबन्दी गरेको इतिहास छ। मणिशंकरकै कारण भारतीय विदेशमन्त्रीले नाकाबन्दी पहिलो हैन भन्दै घुमाउरो रुपले नाकाबन्दी भएको स्वीकार गर्न बाध्य भइन्। तर उनले २०४५ साल (सन् १९८९) को नाकाबन्दीको कुरामात्रै उठाइन्। वास्तवमा भारतले नेपाललाई तीन पटक नाकाबन्दी गरिसकेको छ। पहिलो २०२७ सालमा गरिएको थियो।
२०२७ साल र २०४५ साल दुवै पटक भारतले घोषित नाकाबन्दी गरेको थियो। कारण पारवहन सम्झौता गर्न ढिलाइ देखाइएको थियो। यस पटक भने पारवहन सम्झौताको म्याद करिब १ वर्ष बाँकी नै रहेकोले त्यसरी घोषित रुपमा नाकाबन्दी गर्न भारतलाई गाह्रो भएको हो।
दुवै पटक नाकाबन्दी गर्दा भारतमा कांग्रेसको सरकार थियो। २०२७ सालमा हुँदा इन्दिरा गान्धीको सरकार थियो भने २०४५ सालमा राजीव गान्धीको।
२०२७ सालमा नाकाबन्दी गर्नुको पृष्ठभूमि अरनिको राजमार्ग बनाएर तिब्बतसँगको सम्पर्क जोडेको रिस थियो। त्यतिबेला भारतले नेपालको समुन्द्रपार तथा
भारततर्फको निकासीमा परिमाणात्मक बन्देज लगाएको राष्ट्र बैँकको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
दोस्रो नाकाबन्दी भने २०४५ साल चैत १० गतेदेखि २०४७ जेठसम्म करिब १५ महिना चलेको थियो।
अहिलेको नाकाबन्दी भने संविधान सभाले संविधान लागू भएको घोषणा गरेको केही दिनपछि अर्थात् असोजको पहिलो सातादेखि सुरु भएको हो।
@ maden Bajracharya:
Don’t tell the half truth ,
King mahendra , encourage the migration of hill people , Badi-pidit, pahiro-pidit, ex-indian army, sukumvasi and even the refuges of Assam< Bhutan< Barma< Darjeling of pahadi origin were settled in large numbers in every important tarai city, you will see a lot of tarai city have Barmeli Basti or toll,
if you see the mahendra Highway, it bypass all old tarai city either it is biratnagar, rajbiraj, birjung or nepaljung, (चुरेको फ़ेदै फ़ेद , जगँलको बिचै-बिच लगेको थिओ, अनि जगँल फ़ाडेर mahendra highway को छेऔ-छेउ पहाडे बस्ति बसैइयो)what they do is, they settle a lot of pahadias in and around mahendra highway, destroing the forest.
for example , look at Jhapa Distric, out of 7 member elected from there , all pahadis, because they make majority today, not even 1 member of madeshi is able to win, simply because they outnumber us,,,,,a madeshi can’t able to rally in tarai’s city such as Itahari,
Hijo marta pahad bata jhareka, Limbuwan, aja kosi purwa ka jilla ma atanka machai raheka chan,similarely Tharus are outnumbered by pahadis in district like kailali, kanchanpur etc.
Even in my own district PARSA,which is considered the madeshi stronghold, we madeshi have to scare to go the VDCs like sawarnapur, Nirmalbasti, Thori etc, once the pahadi community make majority in particular area of Madesh, they start to dominate everything
what is going on, jhapa , sunsari or kailali and even the northern area of Sarlahi,parsa etc gonna be happen in siraha , saptari or Gaur , if Madesh still remain a part of Nepal.
migration from hill, does not effect the hill people, because those who still remain in hills are pahadi people, but that will change the demography of tarai, we will marginalised in our own place, (already marginalised in lot of places as , I meantion above)
पहाडिया प्रिथ्बिनारायण ले हात मा खुकुरी लिएर नेपाल एकीकरण गर्यो , तेस्कै नाति , पनाति ले आफ्नो साख जोगाउने काम गर्यो त् कुन नौलो कुरा भो ? ठिकै छ नि |
अब तपाइँ हरु लडी रनु भा छ अधिकार को लागि हेरौ तपाइँ हरो जित हुन्छ कि पहाडिया को |
पहिला यो भन्नुस कि तराइलाइ किन मधेश भन्ने? तराइलाइ मधेश भन्नु पर्ने तपाईं लगायत मधेसी हारे भारत हार्छ भन्ने मधेसबादी सिट ईतिहासिक र आधिकारिक राजनैतिक प्रमाण छ? थारु मधेसी होइन यो त् तपाइंले मानि नै सके/ मधेशबादी कै जात र अनुहार सिट मिल्ने मुस्लिम धर्म मान्ने तराईबासिलाई तपाईं हरु मधेसी होइन अलग्ग समुदाय भन्नु हुन्छ/ तराईबासी मैथिली लाइ मधेसी बन्न नमानेकोमा बम हानेको मुद्दामा मधेशबादी नेता अहिले पनि जेलमै छ/ यसले मैथिली पनि मधेसी नभयको स्पस्ट गर्छ/ तराइको जनजातिहरुको मातृ भाषा हिन्दि होइन उनीहरुको आआफ्नै भाषा छ/ मधेश सब्द हिन्दि सब्द हो/ यो सब्द मध्य देस सब्द बात बनेको हो/ कहा थियो तराइमा बिहारमा तेस्तो मध्य देस भनिने देस?
आधा सत्य बोल्यो भन्नु हुन्छ नेपालीलाई/ तर तपाईं मद्शेश्बादी हरु त् पूराका पुरा झुठ बोल्दै हुनु हुन्छ/ नेपालको नेपाली नेपालको कुनै कुनामा पनि बसोबास गर्न सक्छ/ त् किनापति भयो तपाइंलाई तराइमा पहाड हिमालकाले बसाइ सरे भनेर? तराइको जनजाती आदिबासी र तराई नेपाल हो भन्नेलाई अल्पमतमा पार्ने त् बिहार बात घुसेका आफुलाई मधेसी भन्नेहरु हुन्/ नेपालको नेपालीले जन्मले तराइबासीको हाल अधिकार अवसर खोसेको छैन बिहार बात गुसेका आफुलाई मधेसी भन्नेले तिनीहरुको हरायक हक अधिकार अवसर र पहिचान समेत खोस्दै आयको छ/
तराईलाइ मदेश नै भनिन्थेओ,
ल मदेश त तपाई हरुको भनाइ अनुसार इंडियामा भयो
tell me where is भित्रि-मदेश in इंडिया ??????????
सत्यता यो हो कि, थारुहरु originally भित्रि-मदेशका हुन् ,पछि बाहिरी-मदेश अर्थात् तराईमा फैलियाका हुन्, allmost all थारुहरु को मूल थलो भित्रि-मदेशमा भेतिंचा , जस्तो कि सप्तरीका थारुहरु मुलत उदयपुरका हुन् , तेसैगरी बर्दियाका थारुहरु दांगका , मेरै गइरह जिल्ला , पर्साका थारुहरु चितवन बाट आएका हुन्, पुर्व सिन्धुली-तिर पाइने दनुवार ,माझी आदि वास्तवमा थारुहरुको isolated branch हो/ तेही भयर, धेरै जसो मदेशी हरु बाहिरी मदेशमा थारु भन्दा पुराना हुन् /
मदेशी -हरु को मूल थलो, चुरे देखि दखिन गंगा उत्तर सम्म हो, जुन एतेहसिक कारणहरुले , नेपाल र भारत बीच बाडिना पुग्यो.
कथित मधेसीहरुले संबिधान सभाको पहिलो चुनाव अघि सम्म तराइ बात पहाडी हिमालिहरुलाई तराइ बात हटाउनु पर्छ भनेर हतियारनै उठाउदै आयको थियो/ तिनीहरुले पहाड सिट जोदिन्दैन भने, तराइमा आन्तरिक बसाइ सराइ रोक्ने संघर्ष नै गर्ने भने, तराइमा हिमाली पहाडी जातिकालाइ निषेधित प्रदेश बनाउने भने, यस्ताको ठुला नेताहरु र उग्र कार्यकरेताहरु बिहारी पुर्खाको बिहार्मै जन्मे हुर्केका भयकोले अहिले मधेसी हारे भारत हार्छ भनेर आफु तथा कथित मधेसीहरुलाई भारतीय बनायो, हामीले होइन/
तराईलाई नेपाल बात अलग्याउन भारतको सहयोग र समर्थन पाउन दिल्लीको सदन अगाडी धर्ना कस्दै आत्म डाहको प्रयास गर्ने रघुनाथ ठाकुरलाइ मधेशबादीहरु आफ्ना प्रथम नेता तथा सहिद मान्दै रघुनाथ ठाकुरले जस्तै अहिलेका मधेसीहरुले पनि तराइ टुक्राउन भारतको सहयोग र समर्थन खोज्दैछन्/ त् आफुलाई भारतीय होइन नेपालीनै मान्ने नेपाली मधेसी समुदायलाई समेत भारतीय बनाउन कसले खोज्यो; नेपालीले कि तराईलाई बिहार आफुलाई बिहारी बनाउन नपायर छत्पत्तिने उत्पादि मधिसेहरुले?
मधेशाबादिले नै भने अनुसार मधेश भन्ने सब्द “मध्यदेस” बात बनेकोहो र यसको सिमाना बिहारको बिन्द्याचलहो/ तर यो भनाईको सत्यता पाईने देखिने कुनै आधार भारत र नेपालको ईतिहासमै देखिंदैन/ अंग्रेजले ५५० भन्दा बढी बिभिन्न जात धर्मको राज्यहरु कब्जा गरेर सन् १९४५ मा संयुक्त रास्ट्र संघमा दर्ता गरेर आजको भारत निर्माण गरेको हो/ त्यो भन्दा अघि न अंग्रेजले बनायको भारत भनिने देसमा कुनै मध्यदेस भनिने देस थियो न नेपालमा/ मध्यदेस मधेश र मधेसी र मधेशबाद र पहाड सिट नजोडेको नेपालको तराईलाई स्वायत तथा रास्ट्रिय आत्म निर्णय गर्न पाउने प्रदेश बनाउने मात्र तराईलाई भोलि अर्को सिक्किम बनाउने षडयन्त्र हो राजनैतिक अधिकारको निमित गरेको संघर्ष होइन/ करोडौ नेपालीलाई भोकै र उपचार बिहिन भयर मर्नु पर्ने अबस्थामा पुर्याउने यो कथित मधेसी नाकाबन्दी नेपालको अखण्डतामा हमला हो/ नेपालको संबिधान कस्तो बन्नु पर्छ भनेर भारतले राखेको चासो नेपालमाथि भारतको अबैध हस्त्छ्येप हो/
तराईलाई मधेस र आफुलाई मधेसी भन्न भन्ने पुष्प जी अनि नेपाल भारतको अघोसित प्रान्त हो भन्ने गगनेजिको बिचार पढ्न पाय हुन्थ्यो/
Instead of dealing into past or engaging into petty debate on who said what in the Indian Upper House, why don’t we debate on substantial issues like these:
1. What will happen to Nepali economy if we resort to fluctuating exchange rate between NC and IC? Why Nepali money has no value in India while Indian money is almost freely, though not legal, acceptable all over Nepal?
2. What will happen to Nepal if we resort to a regulated border, if travel VISA required between Nepal and India countries?
3. What will be the fate of millions of Nepalese working in India? What will happen to Indian investment in Nepal? Do we really benefit from such investment?
4.What will be the consequence if we ban Gurkha recruitment in Indian army?
5.How do we tackle with lower riparian rights claimed by India?
6. What will happen to us, as per transit rights of a landlocked country, when India allows us only one or two entry points?
7. Who is responsible for distributing citizenship certificate to millions of non-Nepalese?
8. Why majority of the Nepali youths seeking overseas employment come from jana jati or madhesi people? Why less number from bahun chhetris?
Instead of wasting time on fokatya rastrabad, debating on “buddha was born in Nepal” and seeking to win a debate between two school-going kids, why can you, me, we all come with some positive, some concrete solutions?
हुनत नेपाल यौटा स्वतन्त्र रास्ट्र बनि रहेकै मा भारत खुसि थियन, तेसैले भारतले कास्मिरको राजालाई परिबन्दमा कसेर कास्मिर कब्जा गरेको लगतै नेपाल पनि कब्जा गर्नु पर्छ भनेर भारतको शक्तिशाली नेता बल्लभ भाई पटेलले नेहरूलाई लिखित रुपमै सुझायाको थियो/ भारतले कास्मिर कब्जा गरेको लाइ संयुक्त रास्ट्र संघले मान्यता नदियाको र अंग्रेजकै सरकार रहेको बेला अंग्रेजले भारतलाई संयुक्त रास्ट्र संघको सदस्य बनाउँदा दर्ता गरेको भारतको नक्सा र अंग्रेजले नै नेपाल यौटा स्वतन्त्र देस भयको सकारेर नेपाल सिट सन्धि सम्झौता समेत गरेको भयर बल्लाभ भाई पटेलले भने जस्तै नेपालमा सैनिक लगायर कब्जा गर्न नसकेको हो/ तर नेपाल स्वतन्त्र नरहून भारतकै आश्रित मुलुक रहिरहुन र कालान्तरमा सिंगो नेपाल नभय पनि तराइ त् कब्जा गरि छाड्ने नियतले नै नेपाली जनताले लखेट्न चाहेको मोहन शमशेरलाई नै नेपालको प्रधान मन्त्रि बनाउंदै नेपालमाथि सन१९५०को सन्धि लादे/ कोशी गण्डकी कब्जा गरे/ नेपाल संयुक्त रास्ट्र संघको सदस्य बन्न खोज्दा पनि बिरोध गरे/
नेपाल भन्दा भुआकारमा २०/२२गुना ठुलो, जनसंख्याको हिसावले ५०गुना ठुलो भयको भारतको नागरिकहरु नेपालमा नागरिक सरह बस्न पाउने र सिमाना खुला रहने भनेर सन् १९५०को सन्धिमा भनिनु बाटै बुझिन्छ कि नेपालाई कहिले पनि आफ्नो नठान्ने आफ्ना नागरिकहरु हुल्दै मेरो नेपाल भन्नेलाई अल्पमतमा पारेर उनीहरुकै मतबाट नेपाल टुक्राउने भारतको नियत भयको आज स्पस्ट देखिन थाल्यो/
भारतको यस्तो कुनियत बुझेरै महेन्द्रले चीन सिट बलियो सम्भंद बनायको हो र तेतिबेला चीनको प्रधान मन्त्रि चाउयन लाइले त् भारतलाई नेपाल माथि हमला गरे चीनलाई हमला गरेको ठानिने समेत भनेर नेपालमा कुद्रिस्ती नराख्न भारतलाई चेतावनी समेत दियको थियो/
बिरेन्द्रले भारतले भारतीय नागरिकहरु हुल्दै तिनीहरुलाई नेपाल;को नागरिकता दिलायर उनीहरु बात नेपाल टुक्राउने नियत बनायको बुझेरै नेपाल पसे जत्तिको भारतीयहरुलाई नेपालको नागरिकता दिलाउने भारतको दवाव र भारत सिट बिकेका नेताहरुको प्रयासलाई सफल हुन् नदियको थियो भनेर आज स्पस्ट भयकोछ/
भारतले आफ्ना लेंग्दुपेहरु मार्फत नेपाललाई पूर्ण रुपमा भारत आश्रित बनायो/ नेपालाई स्वावालाबी बनाउन सक्ने सबै उद्द्योग हरु बन्द गरायो/ मावोबादिले माग्दै नमागेको राजतन्त्र उन्मुलन र जातीय पहिचान हुने संघीय राज्य बनाउने कुरामा दिल्ली सम्झौता गरायो/ तराईमा ४०सौ लाख नेपालको नागरिकता जथाभावी दिन लगायो/ अनि मेची देखि महाकालीको भूमिलाई मधेसीको मधेश बनाउनु पर्ने भन्ने आवाज उठाउन लगायो/ तराइ मधेश होइन र तराइबाशि मधेसी होइन/ इतिहास र राजनैतिक दस्तावेजको कुनै पन्नामा मधेश भनिने भुमि नेपालमा पनि छैन भारतमा पनि छैन/ त् तराईलाई तराइ नेपाल बात अलग्याउने हक समेत भयको मधेसीको मधेश बनाउनु पर्छ भन्ने कुरा दिल्लीको दुलो बात फुकेको आवाज हो नेपालको नेपालीको मुख बात निक्लेको अवाज होइन र अहिलेको कथित मधेसी आन्दोलन बास्तवमा भन्ने हो भने तराइ नेपाल बात अलग्याउन बन्दुक बम को सट्टा बम र बन्दुक भन्दा खतरनाक नाकाबन्दीको हतियार चलाउने सेनाको बर्दी को सट्टा मधेश्बादिको कुर्ता लगाउने भारतको अघोसित सेनाको हमला भयाकैले त् मधेश्बादिले “मधेसी हारे भारत हार्छ” भनेकोहो/