दुई फोटोले देखाउँछ नेपालको वास्तविकता। एउटा फोटो गएको साता सरकारी मन्त्रीले भारतका विदेशमन्त्रीसँग भेट्दै गरेको, अर्को आन्दोलनकारी नेताहरुले आइतबार उनैसँग भेट्दै गरेको।
समस्या देशमा छ। तर वार्ता भइरहेको छ विदेशमा।
त्यसो त अहिलेमात्र होइन, पहिलेदेखि नै यस्तो हुँदै आएको हो। २००७ सालको परिवर्तनअघि राजा त्रिभुवन भागेर भारतीय दूतावासमै पुगेका थिए। त्यहाँबाट उनलाई भारत लगिएको थियो र त्यहीँ राणा, आन्दोलनकारी कांग्रेस र भारतबीच त्रिपक्षीय सम्झौता भएको थियो।
त्यसपछि बनेको सरकारका मन्त्रिपरिषद् बैठकमा भारतीय समेत आएर बस्थे। बिस्तारै भारतीय प्रभावलाई त्यो हदबाट घटाउँदै लगियो।
तर देशको कुरालाई लिएर विदेशको भर पर्ने काम रोकिएन। २०४५ सालको नाकाबन्दी कांग्रेस र वाममोर्चाको आन्दोलनपछि पञ्चायती व्यवस्था ढलेपछि बनेको अन्तरिम सरकारकै पालामा बल्ल खुल्यो।
२०६२/६३ को जनआन्दोलनअघि सात दल र माओवादीबीच १२ बुँदे समझदारी दिल्लीकै मध्यस्थतामा भारतमा भयो। अस्ति भर्खरको केन्द्रीय परिषद्को बैठकमा समेत त्यो सहमतिको चर्को विरोध गर्ने कमल थापा आखिरमा भारतै गएर सहमति गरेर आए (भलै सार्वजनिक रुपमा त्यसबारे मुख खोलिएको छैन)
अब पनि भारतकै मध्यस्थतामा कुरा मिलाइँदैछ। ठीकै हो। कुरा मिले राम्रै हो। तर विदेशको स्वार्थ हावी नहोस्, देशको स्वार्थले जितोस् भन्ने चाहिँ ध्यानमा राख्नै पर्छ। घरभित्रको कुरा घरभित्रै राम्रोसँग सल्टाएको भए छिमेकीको सहयोग वा हस्तक्षेप आवश्यक पर्ने थिएन। हाम्रा दलहरु त्यहीँ चुके।
अमेरिका ले दोस्रो बिस्व युद्ध मा जापान लाइ पर् माडु बम ले ध्वस्त बनाए पनि जापानी राजसंस्था फ्याकिदिने हिम्मत गर्न सकेन . कारण थियो ,यदि राज्संस्था गयो भने जापान जापान रहदैन , र कम्युनिस्ट अतिबाद हाबी हुन्छ . नेपाल मा पनि राज्संथा फाल्नु अगाडी यो प्रस्न बडा गहिरो तबर ले सोचिनु पर्थ्यो , तर हामि पर्यो मद्य युग कालिन गवार नेपाली …. तर माओबादि ले दिमाग भुटेर बनाइ दिएको सबै भन्दा अग्रगामी …. धेरै उपबुज्रुक ले मलाइ सोधे पनि खै तेरो राजसंस्था गए नेपाल रहदैन भनेको होइन …. नेपाल त सग्लै छ …. तर ति माओबादि का पिछलग्गु गवार हरु ले के चाहि हेक्का गरेनन भने …. कसैले पनि राजा गएको दुइ दिन वा दुइ हप्ता वा दुइ महिना मै देश टुक्रिन्छ भनेको थिएन ……. तर करिब एक दशक पुग्न लाग्दा के कस्ता लक्छ्यन हरु देखिन थालेका छन् … त्यो त अब प्रस्टै छ .
समस्या देशमा कहाँ छ र ? समस्या त बिदेशीलाई छ, देशभित्र त समस्या देखायीयेको मात्र हो। समस्या त देशवासीलाइ भन्दा बिदेशीलाइ छ, हाम्रो देशको संविधान देखि।
देश नै बिदेशीले चलाएपछि वार्ता पनी त बिदेशमै हुनुपर्यो नि, कि कसो? शायद, प्रधानमन्त्रि त बिदेशीले राखिदेला जस्तो छ।
समस्या नै विदेशले दिएको ले विदेशमा वार्ताहुनु अस्वभाविक ठान्दिन म त । समाधान नै त्यहिँ छ के गर्नु हउ । तर यो समस्या विदेशले नेपाललाइ उसका अाफ्ना विभिन्न स्वार्थमा दिएको भन्ने कुरा प्रमाणित गर्नु चैं पर्छ र भविष्यमा नेपाललाइ स्वावलम्बी बनाउने तिर केन्द्रित भइ रणनीति बनाइ काम गर्नु पर्छ नेपाल सरकारले । अब पनि नबुझे कहिलेपनि बुझ्दैनाैं हामिहरूले ।
हाम्रा दलहरुले मोदिहरुलाई महाराज बनाए . हाम्रा दलहरुको महाराज हाम्रो पनि
महाराज . मस्तिस्क भरि मोदिहरु छाउन थाले , अब हाम्रा भित्तामा तिनका फोटो
झून्ड्याउन मात्र बाँकी छ !
नेपालमा राजनैतिक अस्थिरता देखि नेपालको रास्ट्रिय श्रोत र भूमिमा बिखन्डन बादी यति हाबी हुन् सक्नुमा जथाभावी तरिकाले नागरिकता दिने र लिने दुवै जिम्मेवार छन्/ यो कुरामा सुजाता पनि मुछेकै व्यक्ति हुन/ सैले सुजाता, महतो लगायत सुजाताको बाउले दियको ४० लाख नागरिकता दियका लाइ रास्ट्रिय सुरछ्या सिट गासेर छानविन गर्नु पर्छ/ गलत गरेको ठहर हुनेलाई कठोर सजाय दिने कानुन बन्नु पर्छ/.
विदेशको नागरिकता लुकायर नेपालको जन्म सिद्ध बा बंसज को नागरिकता लिनेलाई सर्वस्व हरण गरेर कमसे कम दस बर्ष जेलमा आफैले कमायार खानु पर्ने गरि कोच्ने कानुन बन्नु पर्छ/ अंगिकृत नागरिकता लिनेले विदेशको नागरिकता त्यागेको हो होइन त्यो पनि छानविन गर्नु पर्छ र अंगिकृत नागरिकता लिनेलाई राजनैतिक अधिकार र पद नपाउने कानुन बन्नु पर्छ/ यस्तो कानुन बनेमा सुजाता जर्मन भाग्छिं भने भागुन महतो लगायत बिहार फर्कन्छन भने फर्कुन/
पहिला तस्बिरमा नेपाल र इंडियाको झन्डा छ, त्यो आधारिक बार्तालाप होला तेरा दोस्रो तस्बिरमा कतै दुई देशको झन्डा देखिदैन अर्थात् तस्बिर दोस्रो आन्तरिक भारतको मामलामा बहस भएको बुज्न सकिन्छ |
नाजायज तरिकाले मागेमा जायज माग पनि पुरा गर्न हुँदैन। मधेशबादीले जुन तरिकाले आफ्नो माग पुरा गराउन खोजेको छ् त्यो तरिकालाई कुनै हालतमा पनि जायज मान्न सकिन्दैन। सामुहिक नर संहार हुने हतियार युद्धमा पनि प्रयोग गर्न पाउंदैन/ युद्धमा पनि युद्धमा संलग्न सैनिक बाहेक अरु माथि हमला गर्न पाउंदैन/ यसको अन्यथा गरेमा युद्ध अपराधि भनेर मृत्यु दण्ड समेत दिइन्छ/
लेंग्दुपे नेताहरुको कारण आज भारत बात आबस्यक बस्तु आपूर्ति नभय नेपालको ३ करोड नागरिकहरु भोकै र उपचार बिहिन भयर मर्नु पर्ने भयकोछ/ नेपालको निमित भारतको आश्रय लियर “मधेसी हारे भारत हार्छ मधेसीले मात्रै नेपालमा भारतको स्वार्थको रछ्या गर्छ भन्ने मधेश्बादिको माग पुरा गराउन अगाडी मधेशबादी पछाडी भारत बसेर नेपालीको आबस्यक बस्तोको आपूर्तिमा नाकाबन्दी गर्नु भनेको नेपालको ३ करोड नागरिकहरु माथि मधेशबादी र भारतले आणविक बम हान्नु जस्तै हो/
हिजो इसारा पुना साथ् कोशी गण्डकी महाकाली टनकपुर सुम्पने लेंगदुपे नेपालको प्रधान मन्त्रि हुँदा तराईलाई मधेसको मधेश बनाउनु पर्ने आवाज उठेंन, तराईलाई मधेश भनियन/ तर लेंग्दुपेहरुलाइ नेपालको नागरिकहरुले पत्याउन छाडेको संकेत पाउना साथ् ४० सौ लाख बिहारीलाई नेपालको नागरिकता दिलायो/ तराईलाई मधेसीको मधेश बनाउन सजिलो पार्न संघियता अपनाउन लगायो/ यति गर्दा पनि तराईलाई मधेसको मधेश बनाउने जनमत पाउन नसके पछी अब मधेशबादी अगाडी उभ्यायर नेपालमा ३ करोड जनता भोकै र उपचार बिहिन हुने नाकाबन्दी गरियो/ त् यो नाकाबन्दीलाई राजनैतिक माग पुरा गर्नमा गरिने आन्दोलन मान्नु हुँदैन नेपाल र नेपालीको अस्तित्व माथि सामुहिक संहार हुने प्रतिबन्धित हतियार प्रयोग गरेर हमला गरेको मान्नु पर्छ/
नाकाबन्दी गर्यो भन्दैमा आज तराईलाई मधेशीको मधेश बनाउन दियो भने भोलि नेपालको अरु भागमा पनि यसको र तेस्को प्रदेश बनाउंदै जानु पर्ने हुन्छ/
भाई फुटे गवार लुटे..
This is called foktya rastrabad propounded basically by bahuns in Nepal. Here are some more examples of foktya rastrabad:
1. Thousand of youth work in foreign military services and go to work in foreign land, some even go as far as Tanzania to work in brothel – yet we claim to be a sovereign nation, never ever been colonized. What a shame?
2. We take pride in land of buddha, when an Indian claims Buddha to be born in India, it offended us, we have a mile long TV program – yet see what is happening at Lumbini? What we have done to develop and preserve Lumbini? Or even the state of buddhism in Nepal?
3. Even Mt Everest is named by a foreigner, how many foreigners will know that mountain by the name of Sagarmatha?
4. The whole economy is dependent on foreign money or aid, of that largely on India, yet we seek to fight with India.
5. How we reconcile bahadur with garibi? sovereignty with dependency? democracy with ethic hateredness?
As long as BAHUNBAD prevails in this country nothing will happen in Nepal, we continue remain as a dark spot in the Earth.
भारत लाइ नाकाबन्दी खोल भन्न त् भारत संगै बार्ता गर्न परेन र, अनि कमल थापा र स्वराज को फोटो येह राख्नु को के तुक भो र, अहिले को रास्त्रबादी सरकार लाइ पनि मदेसी हरु संगै दाँजेर डिमोरोलाइज गर्नी खेलमा माइसंसार पनि लाग्नु ले, कतै माइसंसारलाइ पनि दुताबास बाट हुण्डी को व्यवस्था गरिएको छ कि भन्ने गम्भीर आसंका उत्पन्न भयो है, अनि ” बिस्तारै भारतीय प्रभावलाई त्यो हदबाट घटाउँदै लगियो।” भन्नु भन्दा महेन्द्र र टंक प्रसाद ले त्यो हटाए भनेको भए पनि माइसंसार बिटिलो हुदैन थियो होला, राम्रो काम जसले गरे पनि क्रेडिट दिन सिकौ,,,,,
दिल्लीमा भयको बा दिल्लीको प्रभावमा भयको सन्धि सम्झौताहरुले नेपालको नागरिकहरुको नेपालमा लोकतन्त्र स्थापना गर्ने चाहना मात्रै कुल्चियको छैन देसको अखण्ड तामा समेत आघात पुर्यायको छ/ दिल्ली सम्झौतामा टुंगेको नेपालीको संघर्षले नेपालीले शासन ब्यबस्था बात हटाउन चाहेको नेताहरुलाई नै फेरी पनि सत्तामा पुर्यायकोछ/ यसको पहिलो प्रमाण गंगालालहरुलाई मृत्यु दण्ड दिलायर दिल्ली भागेको त्रिभुवन फेरी पनि नेपालको राजा बनेको र मोहन शम्सेरनै फेरी पनि नेपालको प्रधान मन्त्रि बनेकोलाई लिन सकिन्छ/ गंगालालहरुले आफ्नो प्राणको बलिदान दियको संघर्ष नेपाली नेपाली बीच नेपालमै टुंगियको भय त्रिभुवन फेरी पनि नेपालको राजा बन्न सक्दैनथ्यो र मोहन शमशेर फेरी नेपालको प्रधान मन्त्रि बन्ने थियन/ यदि त्रिभुवन फेरी पनि राजा र मोहन शमशेर फेरी पनि प्रधान मन्त्रि नबनेको भय त्यो नेपालमा सबै समस्याको कारण भयको १९५०को सन्धि पनि हुने थियन र भारतमै पाले पलेका कुनै नेपालको प्रधान मन्त्रि बन्ने पनि थियन/ यदि भारतमा पाले पालेका प्रधान मन्त्रि नबनेको भय कोशी गण्डकीमा महाकाली नदीहरुमा भारतको आधिपत्य हुनेनै थियन/ कुरो यतिमै सकिंदैन/ दिल्ली सम्झौतामा भारतीय विस्तारवाद मुर्दावाद भन्दै मावोबादीले गरेको बिद्रोह नतुङ्गेको भय यो मधेश र मधेशीको कुरो पनि उठ्ने थियन/ तराइमा ४० लाख बिहारिहरुलाई बिना आधार र प्रमाण मात्र तिन जनाको सिफारिसमा नेपालको नागरिकता दिन सकिंदैनथ्यो/ तराइमा तेसरी जथाभावी नागरिकता नदियको भय तराइलाइ मधेसीको मधेश बनाउनु पर्छ भन्ने आवाज पनि उठ्ने थियन र यो नाकाबन्दी गर्न लगायर तराइ नै नेपाल बात अलग्याउने भारतको कुत्सित प्रयास हुने थियन.
छिमेकी सग भेट्नु , कुरा गर्नु न राम्रो हैन | तर के बिसय मा कुरा ? गर्ने चै महत्त्वपूर्ण हो |
हिजो कुरा बिगार्ने कांग्रेस ,एमाले थे, चाक्सी बारीमा इन्डियन नेता बोलाएर खुलेआम हस्तछेप को निम्तो दिए |
आज मदिसे नेताले इन्डियन गुहार्दा चै यिनले अब कुन मुखले हस्तछेप भन्ने ?
नेपाल मा माउबादी आन्दोलन , तेस्का नेता हरु हामीले ठुलो क्रान्ति गरेम भन्छ |
आजकाल इन्डियन मिडिया खुलेआम माउबादी आन्दोलन नेपाल मा हामीले प्रायोजन गरेको भानिराछ | बाबुराम त् पार्टी छोडेर पनि गैसक्यो |
तेसो भए येसो सोच्दा त् हिजो भारतीय बिस्तारबाद भन्ने यो बाबुराम र माउबादिहरु कम खतरनाक रहेछ त् नेपाल को लागि ?
पर्खनुस कुरा तेत्तिमा सकिदैन | राजस्थान र नेपाल को तराइ भेग मा बिदेसी कम्पनि को सर्बे अनुसार ठुलो तेल भण्डार पत्तालागेको छ | राजस्थान मा मात्र लग बाग १० बिलियन डलर को तेल छ रे | नेपाल को राजनीतिक उथल पुथल ले पुरा रिसर्च गर्न पाएनन् उनीहरुले |
यहा को पानीको स्रोत , बिद्द्युत , तेल भण्डार मा इन्डियन को गिद्दे नजर परेको र भित्र भित्रै नेपालि नेताहरु बिकाउ भएकोले तराइको समस्या पेचिलो हुदै गएर क्रिमिया को हालत मा पुग्ने सम्म को डर छ |
अब समस्या समाधान को लागि मदेस को नेताहरु सग सह कार्य गर्ने , उनलाई बिस्वास मा लिने नेपालि नेताहरुले गर्न सक्ला ? किनकि मदेस सग मात्र इन्डिया को रोतिबेती को सम्बन्ध हैन इन्डियाको , पहाड सग पनि छः | पहाड सग झन् बढी छ रोटि बेटी , बाहादुर मालिक साब , गोर्खा जवान , तेसैले मदेश लाइ इन्डियाले बढी माया गरेको जस्तो लाग्दैन |
मदेश को तेल भण्डार , नेपालि प्राकृतिक स्रोत लाइ चै इन्डियाले आँखा गाडेको हो |
कुनै देश को विदेश मन्त्रि र अर्को देश को विदेश मात्री ले भेट्ने त देखियाकै हो लाखौ चोटी – अन्तरिक मामला मा आन्दोलनरत नेता हरु विदेश मन्त्रि संग देश को समस्या मा कुरा गर्नु कति न सुहावुने —- आखिर नेपाल भारत को तराई युपी र बिहार र पहाड “हिमाली” प्रदेश हुने सड्यन्त्र हुदै छ कि — अङ्ग्रेज न सक्येको मोदी ले गर्छ कि ????