Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालीहरुले थाले विभिन्न देशमा नाकाबन्दीविरुद्ध प्रदर्शन

Posted on November 20, 2015November 21, 2015 by Salokya

norway
लन्डनबाट सुरु भएको नाकाबन्दी विरोधी प्रदर्शन अब विभिन्न देशमा छरिएको छ। अमेरिका, जर्मनी, अस्ट्रेलिया नर्वे आदि देशमा प्रदर्शन भइसकेका छन्। दक्षिण कोरिया लगायतका केही देशहरुमा प्रदर्शन हुने क्रम जारी छ। तपाईँहरुले पनि कहीँ प्रदर्शनको आयोजना गर्न लाग्नुभएको छ भने तल कमेन्टमा जानकारी दिनुहोला। प्रदर्शनका फोटोहरु माइसंसारको फेसबुक पेजबाट पठाउन सक्नुहुन्छ। नर्वेको संसद अगाडि भएको प्रदर्शनको भिडियो हेर्नुस्-

5 thoughts on “नेपालीहरुले थाले विभिन्न देशमा नाकाबन्दीविरुद्ध प्रदर्शन”

  1. Indra Pun says:
    November 23, 2015 at 5:48 pm

    नाकाबन्दीको बिरोध गर्ने होईन आत्मनिर्भरको बोटो खोज्ने समय हो यो

    Reply
  2. XYZ says:
    November 22, 2015 at 7:53 pm

    To some it may sounds like being anti-national but I would say we need to stop this bahun-chhetri dominated fokatya rastrabad. In the group, I can assume there will not be dearth of persons who is seeking asylum visa in Norway.

    Reply
    1. Michael says:
      November 22, 2015 at 11:44 pm

      थुक्क एसको बुद्दि , यो कहिले न सुध्रने भो , रास्ट्र बाद पनि बाहुन क्षेत्री को मात्र हुन्छ , आखा मा फुलो न परेको भए हेर त्याहा जानेमा जनजाति नै धेरै थ्यो |

      Reply
  3. NABIN says:
    November 22, 2015 at 6:01 am

    संसार भरि बिरोध को केहि अर्थ छ र? नेपाल भित्रै सडक मा बिरोध देखिएको छैन?

    Reply
  4. L3khnath says:
    November 21, 2015 at 6:52 pm

    अब sansar bhari ka इन्डियन embassy हरु नाकाबन्दी गर्नु पर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme