लन्डनबाट सुरु भएको नाकाबन्दी विरोधी प्रदर्शन अब विभिन्न देशमा छरिएको छ। अमेरिका, जर्मनी, अस्ट्रेलिया नर्वे आदि देशमा प्रदर्शन भइसकेका छन्। दक्षिण कोरिया लगायतका केही देशहरुमा प्रदर्शन हुने क्रम जारी छ। तपाईँहरुले पनि कहीँ प्रदर्शनको आयोजना गर्न लाग्नुभएको छ भने तल कमेन्टमा जानकारी दिनुहोला। प्रदर्शनका फोटोहरु माइसंसारको फेसबुक पेजबाट पठाउन सक्नुहुन्छ। नर्वेको संसद अगाडि भएको प्रदर्शनको भिडियो हेर्नुस्-
नाकाबन्दीको बिरोध गर्ने होईन आत्मनिर्भरको बोटो खोज्ने समय हो यो
To some it may sounds like being anti-national but I would say we need to stop this bahun-chhetri dominated fokatya rastrabad. In the group, I can assume there will not be dearth of persons who is seeking asylum visa in Norway.
थुक्क एसको बुद्दि , यो कहिले न सुध्रने भो , रास्ट्र बाद पनि बाहुन क्षेत्री को मात्र हुन्छ , आखा मा फुलो न परेको भए हेर त्याहा जानेमा जनजाति नै धेरै थ्यो |
संसार भरि बिरोध को केहि अर्थ छ र? नेपाल भित्रै सडक मा बिरोध देखिएको छैन?
अब sansar bhari ka इन्डियन embassy हरु नाकाबन्दी गर्नु पर्छ/