Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घण्टाघरमा फ्रान्सको झण्डा

Posted on November 16, 2015November 16, 2015 by Salokya

1-IMG_6630
पेरिसमा शनिबार भएको आत‍ंकवादी आक्रमणपछि फ्रान्सप्रति ऐक्यवद्धता जनाउन विश्वभरका प्रख्यात स्थानहरुमा फ्रान्सको झण्डाको रङ्गको बत्ती बालियो। काठमाडौँमा पनि यसरी विश्वका अरु देशमा जस्तो बत्ती बालिएको अरु बेला थाहा थिएन। काठमाडौँका दुई वटा धरोहरमध्ये एउटा धरहरा त वैशाखको भूकम्पमा ढलिहाल्यो। अर्को घण्टाघरमा भने गत सार्क शिखर सम्मेलनताका बत्ती बाल्ने व्यवस्था मिलाइएको थियो। त्यसैलाई मिलाएर फ्रान्सको झण्डाको रङ्ग दिइएको रहेछ। आज घर फर्कँदै गर्दा घण्टाघरको यो दृश्य देखेर मोबाइलबाट केही फोटो खिचिहालेँ। हेर्नुस् फोटोहरु

भिडियो-

1-IMG_6632

1-IMG_6633 (1)

1-IMG_6633

1-IMG_6640

10 thoughts on “घण्टाघरमा फ्रान्सको झण्डा”

  1. shyam says:
    November 18, 2015 at 11:04 am

    It is said that IS has a link with ISrael. Is it True? If so why France Russia and US don’t Bombard ISrael? IS is the latest offshoot of Al Qaida, which was the brainchild of Mujahiddeen, given birth by Ronald Regan, Margarette Thacher, Zia Ul Haq and King Faisal of Saudi-Arabia to repel the Soviets from Afganistan. See how parents can become victims of a bad child.

    Reply
  2. bikas gorkhali says:
    November 18, 2015 at 7:09 am

    यो मुसल्मान धर्म को नयाँ अवतार हो; यिनको उद्देश्य संसार माथि कब्जा जमाएर सबै लोग्ने मानिस लाई दारी भित्र र आईमाई लाई बुर्का भित्र कैद गर्ने हो, जस्ले मान्छ त्यो मुसलमान भयो अनी जस्ले मान्दैन तेस्लाई त्यही मारिहाल्ने कानुन लाद्ने हो, सदियौ देखी यसरी नै फैलिएको यो धर्म ले झन झन कट्टरपन देखाएको छ

    Reply
  3. Manoj Poudel says:
    November 17, 2015 at 11:44 am

    Iraq मा दिन को ५०/१०० मर्छन सिरिया मा त्यतिनै मर्छन नेपाल मा earthquake मा १२००० जनता मरे विश्व ले खासै मतलब गरेन अनि फ्रान्स मा १४० जना मर्दा येत्रो नौटंकी सलाम छ बिश्व लाई के गरिब देश का जनता को चै ज्यान नै हैन

    Reply
  4. bg says:
    November 17, 2015 at 10:27 am

    आफ्नो देशमा भुकम्प बाट त्यत्रो मान्छे मर्यो , नाकाबन्दीको कारण सबैले दुख पाइरहेका छन् , कसैले चुइङ्क बोलेका होइनन् , यहाँ भने …..

    Reply
  5. Prajwal Shrestha says:
    November 17, 2015 at 9:14 am

    प्राथना गरौ सबै नेपाली मिलि यस्तो कतै कुनै ठाउँमा नहोस!!! जय नेपाल

    Reply
  6. Hridaya says:
    November 17, 2015 at 4:03 am

    Long live France !! We’re with you !!

    Reply
    1. rajan says:
      November 18, 2015 at 4:44 am

      Refugee in france

      Reply
  7. Samar Pathak says:
    November 17, 2015 at 2:41 am

    ब्रल्सेस-लिस्बनको लामो बस यात्रामा भेट भएका स्वीडिश अधिकारकर्मीले भनेका थिए ” एक जना अमेरिकन जीवनको मूल्य बराबर दश हज्जार अफ्रिकन, एक हज्जार यसिएन अनी एवम रीतले बिकशीत युरोपीयन देशका दश जना जिन्दगीको हिसाब / व्यबहार गरिन्छ !” वास्तवमा हुन पनि तेस्तै भएकोछ । लाखौं अफ्रिकन अनिकाल, रोग ब्याधी, बहुमुल्य खनिज-तेलको स्वार्थ र हतियारको ब्यापारको लागि गराइएका भयानक युद्धले किरा-कमिला जस्तै मरेका छ्न । मध्यपूर्वमा तेलको स्वार्थमा झोसिएको युद्धमा दैनिक हज्जारौले जीवन गुमाएका छन। यसिएन देशमा अमेरिका, युरोपिएन युनिएन र राष्ट्रसंघले गरीब जिन्दगी माथि कस्तो खेल्वाड गर्छन भन्ने कुराको भुक्तभोगी हामी नेपाली भन्दा अरुको हुन सक्ला….?? सन्दर्भ पेरिश आतंककारी आक्रमण र धनी विश्व समुदाएले देखाएको बर्गिए सम्वेदनाको हो, एस्ले यो देखाउछ कि मानव अधिकार-कानुन भन्ने कुरा पनि धनी र शक्ती राष्ट्रको लागि मात्रै हुन। अनाहकमा जीवन गुमाएका पेरिश घटनाका पीडित हरुलाई हार्दिक सम्वेदना….!! हेपहा बिस्तारवादी भारतको अमानविय नाकाबन्दीले चुलोमा ग्यास र अस्पतालमा औषधी अनी तेलको अभाबमा घरमा रासन-पानी नभए पनि टिभीमा आउने हिन्दी सिरिएल र फिल्म हेरेर भर्खर फेशबुकमा तिहारको सट्टा “दिवालीको” शुभकामना दिने हामी नेपालीहरु फेशबुकमा त्रिरङ्गी प्रोफाइल पिक्चर बनाएर पेरिशको दुख्खलाई महसुश गरेकाछौ ।

    Reply
  8. राजन says:
    November 16, 2015 at 10:56 pm

    मस्जिदकै छेउमा गरेछन् गर्न पनी ।

    Reply
  9. rajn says:
    November 16, 2015 at 10:56 pm

    We stand with France

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme