पेरिसमा शनिबार भएको आतंकवादी आक्रमणपछि फ्रान्सप्रति ऐक्यवद्धता जनाउन विश्वभरका प्रख्यात स्थानहरुमा फ्रान्सको झण्डाको रङ्गको बत्ती बालियो। काठमाडौँमा पनि यसरी विश्वका अरु देशमा जस्तो बत्ती बालिएको अरु बेला थाहा थिएन। काठमाडौँका दुई वटा धरोहरमध्ये एउटा धरहरा त वैशाखको भूकम्पमा ढलिहाल्यो। अर्को घण्टाघरमा भने गत सार्क शिखर सम्मेलनताका बत्ती बाल्ने व्यवस्था मिलाइएको थियो। त्यसैलाई मिलाएर फ्रान्सको झण्डाको रङ्ग दिइएको रहेछ। आज घर फर्कँदै गर्दा घण्टाघरको यो दृश्य देखेर मोबाइलबाट केही फोटो खिचिहालेँ। हेर्नुस् फोटोहरु
भिडियो-
It is said that IS has a link with ISrael. Is it True? If so why France Russia and US don’t Bombard ISrael? IS is the latest offshoot of Al Qaida, which was the brainchild of Mujahiddeen, given birth by Ronald Regan, Margarette Thacher, Zia Ul Haq and King Faisal of Saudi-Arabia to repel the Soviets from Afganistan. See how parents can become victims of a bad child.
यो मुसल्मान धर्म को नयाँ अवतार हो; यिनको उद्देश्य संसार माथि कब्जा जमाएर सबै लोग्ने मानिस लाई दारी भित्र र आईमाई लाई बुर्का भित्र कैद गर्ने हो, जस्ले मान्छ त्यो मुसलमान भयो अनी जस्ले मान्दैन तेस्लाई त्यही मारिहाल्ने कानुन लाद्ने हो, सदियौ देखी यसरी नै फैलिएको यो धर्म ले झन झन कट्टरपन देखाएको छ
Iraq मा दिन को ५०/१०० मर्छन सिरिया मा त्यतिनै मर्छन नेपाल मा earthquake मा १२००० जनता मरे विश्व ले खासै मतलब गरेन अनि फ्रान्स मा १४० जना मर्दा येत्रो नौटंकी सलाम छ बिश्व लाई के गरिब देश का जनता को चै ज्यान नै हैन
आफ्नो देशमा भुकम्प बाट त्यत्रो मान्छे मर्यो , नाकाबन्दीको कारण सबैले दुख पाइरहेका छन् , कसैले चुइङ्क बोलेका होइनन् , यहाँ भने …..
प्राथना गरौ सबै नेपाली मिलि यस्तो कतै कुनै ठाउँमा नहोस!!! जय नेपाल
Long live France !! We’re with you !!
Refugee in france
ब्रल्सेस-लिस्बनको लामो बस यात्रामा भेट भएका स्वीडिश अधिकारकर्मीले भनेका थिए ” एक जना अमेरिकन जीवनको मूल्य बराबर दश हज्जार अफ्रिकन, एक हज्जार यसिएन अनी एवम रीतले बिकशीत युरोपीयन देशका दश जना जिन्दगीको हिसाब / व्यबहार गरिन्छ !” वास्तवमा हुन पनि तेस्तै भएकोछ । लाखौं अफ्रिकन अनिकाल, रोग ब्याधी, बहुमुल्य खनिज-तेलको स्वार्थ र हतियारको ब्यापारको लागि गराइएका भयानक युद्धले किरा-कमिला जस्तै मरेका छ्न । मध्यपूर्वमा तेलको स्वार्थमा झोसिएको युद्धमा दैनिक हज्जारौले जीवन गुमाएका छन। यसिएन देशमा अमेरिका, युरोपिएन युनिएन र राष्ट्रसंघले गरीब जिन्दगी माथि कस्तो खेल्वाड गर्छन भन्ने कुराको भुक्तभोगी हामी नेपाली भन्दा अरुको हुन सक्ला….?? सन्दर्भ पेरिश आतंककारी आक्रमण र धनी विश्व समुदाएले देखाएको बर्गिए सम्वेदनाको हो, एस्ले यो देखाउछ कि मानव अधिकार-कानुन भन्ने कुरा पनि धनी र शक्ती राष्ट्रको लागि मात्रै हुन। अनाहकमा जीवन गुमाएका पेरिश घटनाका पीडित हरुलाई हार्दिक सम्वेदना….!! हेपहा बिस्तारवादी भारतको अमानविय नाकाबन्दीले चुलोमा ग्यास र अस्पतालमा औषधी अनी तेलको अभाबमा घरमा रासन-पानी नभए पनि टिभीमा आउने हिन्दी सिरिएल र फिल्म हेरेर भर्खर फेशबुकमा तिहारको सट्टा “दिवालीको” शुभकामना दिने हामी नेपालीहरु फेशबुकमा त्रिरङ्गी प्रोफाइल पिक्चर बनाएर पेरिशको दुख्खलाई महसुश गरेकाछौ ।
मस्जिदकै छेउमा गरेछन् गर्न पनी ।
We stand with France