Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदी र नाकाबन्दीको विरोधमा लन्डनमा नेपालीहरुले गरेको विरोधका केही फोटो

Posted on November 13, 2015November 13, 2015 by Salokya

IMG_0075
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बेलायत भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्रीको निवासबाहिर नेपालीहरुले नाकाबन्दीको विरोधमा प्रदर्शन गरे। लन्डनबाट सुमन गुरुङले माइसंसारका लागि खिचेका केही फोटोहरु हेर्नुस्-

IMG_0161

IMG_0153

IMG_0132

IMG_0128

IMG_0113

IMG_0099

IMG_0084

IMG_0075

IMG_0063

IMG_0059

IMG_0056

IMG_0048

IMG_0042

अन्तर्राष्ट्रिय कभरेज

असर
भारत के प्रधानमंत्री लंदन के दौरे पर हैं। उनके ख़िलाफ़ लंदन की सड़कों पर खुल कर नारे लगे लेकिन जिस बात को लेकर भारतीय सुरक्षा सलाहकारों में सबसे ज़्यादा चिंता है वो नारे नेपाली लोग भारत के ख़िलाफ़ लगा रहे थे। एक वरिष्ठ अधिकारी ने कहा, ‘खालिस्तानी हमेशा से विरोध करते रहे हैं, इसलिए इसे लेकर ज्यादा चिंतित होने की बात नहीं। लेकिन नेपालियों का विरोध प्रदर्शन हमारे लिए चिंता का विषय है।
पीएम मोदी के ब्रिटेन दौरे के दौरान नेपाली नागरिकों ने लगाए भारत विरोधी नारे – एनडिटिभी

11 thoughts on “मोदी र नाकाबन्दीको विरोधमा लन्डनमा नेपालीहरुले गरेको विरोधका केही फोटो”

  1. madan bajracharya says:
    November 15, 2015 at 7:46 am

    मोदी र भारतको बिरोध त् गर्नु पर्छ तर मोदी र भारतले नेपाललाई किन हेप्न पेल्न सकेको छ तेही कुरा लाइ समाप्त गर्नु पर्छ/तराइमा ई कथित मधेश्बादिहरुलाई तराईको मतदाताले बहिस्कारनै गरेको देखियो/ उनीहरुले जत्ति पनि मत पायको थियो ती भोतहरु गिरिजाले जथाभावी तरिकाले बाँडेको नागरिकता लियको बिहारिहरुकै भयको स्पस्ट देखिन्छ/ कुनै पनि मुलुकमा अंगिकृत नागरिकतालिने त्याहाको संबिधान कानुन र समाज स्विकार्नु पर्छ अन्यथा गरेमा तिनीहरुको अंगिकृत नागरिकता खारेज गरिन्छ/ त् हामीले पनि तेस्तै किन नगर्ने?

    भारतले उहिले देखि नेपालमा बसोबास गर्ने बिहारिहरुलाई नागरिकता दिलाउन दवाव दिंदै आयको थियो/ बिरेन्द्र मारिय पछि गिरिजा ले ४० लाख संबिधान कानुन मिचेर मात्र तिन जनाले नेपाली हो भने पछि अरु प्रमाण बिना नागरिकता दिय/ तिन जनाले नेपाली हो मात्र भनेको आधारमा नागरिकता लिने ले पक्कै पनि भारतको नागरिकता त्यागेर नेपालको अंगिकृत नागरिकता लियको होइन/ यो संदर्व मा मधेशबादी नेता उपेन्द्र यादव विदेश मन्त्रि हुँदा गिरिजाले बाँडेको ४० लाख नागरिकतामा २५ लाख नागरिकता गलत व्यक्तिहरुले लियको थियो भनेको थियो/ तिनै झुठो विवरण र झुठो सिफारिस पेस गरेर अर्को गोजीमा भारतको नागरिकता लुकायर नेपालको बंसज बा जन्मसिद्ध लिनेलाइ खोजि खोजि तिनीहरुको नागरिकता खारेज गरेर हदै सम्मको सजाय दिने कार्य आराभ गरेको लगतै यो कथित मधेशबादी आन्दोलन र नेपालको तराइलाइ सिक्किम बनाउने षड्यन्त्र तुहिन्छ/

    भारतले यस्तै नाकाबन्दी गरेर नेपाललाई उसको मुथ्थिको माखो बनाउन खोजे नेपालले पनि कोशी गण्डकी टनकपुरमा नाकाबन्दी गर्न आत्नु पर्छ तव चेत्छ भारत/

    Reply
  2. uttam singh says:
    November 14, 2015 at 9:50 pm

    यो बेलामा बेलायतमा बस्ने नेपालीहरुले ठिक गरे,साथै मोदीलाई देखाएको प्ले कार्डहरु ,संसारभरिका,सबैले देखने छन् |

    Reply
  3. Rohini says:
    November 13, 2015 at 11:59 pm

    मोदीजीले राजेन्द्र महतो बाहेक कसैको कुरा सुन्दैनन् भन्ने हाम्लाई लाइराछ |

    Reply
  4. सिर्जने says:
    November 13, 2015 at 11:18 pm

    राम्रो हो, अझै धेरै तिर येसो गर्नुपर्छ /

    Reply
  5. गगन says:
    November 13, 2015 at 10:42 pm

    बिचराहरुले बेलायतमा कार्डबोर्ड बाकस काटेर पोस्टर बनाएछन| मधेसलाई छुट्याउने नेपाली होइनन; भारतका गृह मन्त्रि हुन् जसले तराइका एक करोड भारतीय नागरिक भनेर सम्बोधन गरे|
    भुकम्पले सताएको नेपालमा चाडबाडको समयमा समेत नाकाबन्दी लाउने मित्र होइनन| साँचो मित्रले त्यस्तो दुष्कर्म गर्दैनन्|
    भारतीय राजदुतले नेपालमा मधेसीको सम्बोधन गर भन्दै भाषण दिंदै हिंड्नु सरासर एउटा स्वतन्त्र देशको आन्तरिक मामलामा हस्तक्षेप गर्नु हो|
    नेपाली हरुले कैले सम्म यो सहने हो?
    मोदीले नेपालको भारत प्रतिको सद्भावना सखाप पारे| नेपालीहरुको यो चोट लामो समयसम्म मनमा रही रहनेछ| छिमेकी संग मिलेर आन्दोलन गरेर नेपालीलाई सताउने मधेसी नेताहरुले पनि बुझ्नपर्ने हो|

    Reply
  6. XYZ says:
    November 13, 2015 at 7:25 pm

    More internationalization of the issue = more complication of the issue.

    Reply
    1. Neera Gautam says:
      November 15, 2015 at 1:49 am

      ये तेसो भए तै चुप मै चुप गर्नु पर्ने भो ,यस बारे बोल्यो भने, अन्तराष्ट्रियकरण गर्यो भने , भारत झन् रिसाउछ भनेर मुखमा ताल्चा मार्नु पर्ने सल्लाह पाइयो !!!!! बरु नबोल्यो भने “मोदी” ले बिचराहरु डराएर बोल्नै सकेनन भनेर “दया” गरेर नाकाबन्दी खोलिदिन्छ कि ?

      Reply
      1. XYZ says:
        November 16, 2015 at 5:22 am

        More internationalization means more complication does not mean you stay keep quiet. what I meant to say is that an egg must not argue with a stone. Just watch for a couple of days and see how Mr Oli will tumble down. After listening to his crap speech, he is finished. More worrisome is he is taking the country with him.

        Reply
        1. Neera Gautam says:
          November 16, 2015 at 2:27 pm

          why ” an egg must not argue with a stone ” ? You Should Know that, if you place an Egg on Right Position an Elephant can Stand on it !!!!!!!

          Reply
  7. Bindu says:
    November 13, 2015 at 6:50 pm

    छिमेकी देशका नेतालाई किन्ने कि त बेचिदिन सक्ने भारत लाज मान्दैन — उसको असाध्यै चाम्रो नीति छ —
    यसरी बिश्वको सामु आफ्नो देशलाई गरेको अन्यायको बिरुद्द शसक्त आबाज उठाउने नेपालीहरुले हाम्रै देशका नेताहरुलाई पनि शसक्त खबरदारी गर्नु पर्छ है !
    नेपाल रास्ट्रको हित बिरुद्द हुने कुनै पनि सम्झौता नगरुन् नेपाली नेताहरुले !!!!!!!!

    Reply
  8. ram khadka says:
    November 13, 2015 at 2:49 pm

    राम्रो भयो नेपाल को तर्फ बाट येति प्रदर्सन भएको मा.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme