Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विद्युत प्राधिकरण भन्छ- साँझ ५ बजेदेखि राति १० बजेसम्म तिहारको उत्सव बत्ती नबाल्नुस्

Posted on November 10, 2015 by Salokya

तिहार भनेकै बत्तीको झिलिमिली हो। तर अहिलेको संकटमा विद्युत प्राधिकरणले जति बेला बत्ती बाल्नु पर्ने बेला नै बत्ती नबाल्नु भनेर सूचना निकालेको छ। कात्तिक २५ गते लक्ष्मीपूजादेखि भाइटीकासम्म साँझ ५ बजेदेखि राति १० बजेसम्म तिहारको उत्सव बत्ती नबाल्न भनेको छ। हेर्नुस् समाचार-

3 thoughts on “विद्युत प्राधिकरण भन्छ- साँझ ५ बजेदेखि राति १० बजेसम्म तिहारको उत्सव बत्ती नबाल्नुस्”

  1. Bishwaraj says:
    November 12, 2015 at 12:17 am

    थुक्का जलश्रोत को धनि देश नेपाल.. अनि गर्भ मा तुहिनु नसकेका नेताहरु अनि निजामति कर्मचारी –

    Reply
  2. Bindu says:
    November 10, 2015 at 6:57 pm

    ठिक भनेको छ नेपाल बिधुत प्रबिधिकरणले . यस्तो संकटको बेला सबैले सक्दो उर्जा
    जोगाउनतिर लाग्नु पर्छ .
    उबेला घर घरमा बिजुली बत्ति नहुदा पनि तिहार त मनाईएकै थियो नि तोरीको तेल पालामा
    राखेर बत्ति बाल्दै . अब ऐले स- साना मैनबत्ती पनि पाईन्छ . मैन बत्ति सत्ती बालेर बिधि
    पुरा गरे त भैगो नि .
    किन ऐउतै घरमा १०- २० देखि ५० थरिका बत्ति बालेर झिलिमिली गर्दै यो संकटको बेलामा
    बिधुतिय उर्जा खर्च गर्ने ?! देशलाई परेको यो रास्ट्रीय संकट हामी सबै नेपालीलाई परेको
    सम्झेर बिधुत प्रबिधिकरणले भनेको खुरुक्क मान्नु पर्छ .
    चाहिने कुरामा नचाहिने गलफत गर्नु हुदैन .

    Reply
  3. Durga Adhikari says:
    November 10, 2015 at 6:48 pm

    कहिँ नभयको जात्रा कुन्नि कतातिर भने झैँ, सबै ब्यब्सयाहरु आफ्नो उत्पादन धेरै बिकोस र धेरै भन्दा धेरै मानिशहरुले उपयोग गरुन भन्य चाहन्छन तर संसारकै यो पहिलो कम्पनि होला जसले आफ्नो उत्पादन कम उपभोग गर्नुस भन्ने/ धन्य बिद्धुत प्राधिकरण नेपाल/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme