तिहार भनेकै बत्तीको झिलिमिली हो। तर अहिलेको संकटमा विद्युत प्राधिकरणले जति बेला बत्ती बाल्नु पर्ने बेला नै बत्ती नबाल्नु भनेर सूचना निकालेको छ। कात्तिक २५ गते लक्ष्मीपूजादेखि भाइटीकासम्म साँझ ५ बजेदेखि राति १० बजेसम्म तिहारको उत्सव बत्ती नबाल्न भनेको छ। हेर्नुस् समाचार-
थुक्का जलश्रोत को धनि देश नेपाल.. अनि गर्भ मा तुहिनु नसकेका नेताहरु अनि निजामति कर्मचारी –
ठिक भनेको छ नेपाल बिधुत प्रबिधिकरणले . यस्तो संकटको बेला सबैले सक्दो उर्जा
जोगाउनतिर लाग्नु पर्छ .
उबेला घर घरमा बिजुली बत्ति नहुदा पनि तिहार त मनाईएकै थियो नि तोरीको तेल पालामा
राखेर बत्ति बाल्दै . अब ऐले स- साना मैनबत्ती पनि पाईन्छ . मैन बत्ति सत्ती बालेर बिधि
पुरा गरे त भैगो नि .
किन ऐउतै घरमा १०- २० देखि ५० थरिका बत्ति बालेर झिलिमिली गर्दै यो संकटको बेलामा
बिधुतिय उर्जा खर्च गर्ने ?! देशलाई परेको यो रास्ट्रीय संकट हामी सबै नेपालीलाई परेको
सम्झेर बिधुत प्रबिधिकरणले भनेको खुरुक्क मान्नु पर्छ .
चाहिने कुरामा नचाहिने गलफत गर्नु हुदैन .
कहिँ नभयको जात्रा कुन्नि कतातिर भने झैँ, सबै ब्यब्सयाहरु आफ्नो उत्पादन धेरै बिकोस र धेरै भन्दा धेरै मानिशहरुले उपयोग गरुन भन्य चाहन्छन तर संसारकै यो पहिलो कम्पनि होला जसले आफ्नो उत्पादन कम उपभोग गर्नुस भन्ने/ धन्य बिद्धुत प्राधिकरण नेपाल/