Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महिला राष्ट्रपति निर्वाचित भएको ऐतिहासिक क्षणलाई फोटोमा हेरौँ

Posted on October 28, 2015October 29, 2015 by Salokya

12016462_1055648261125698_720704694_n
महिला राष्ट्रपति निर्वाचित भएको ऐतिहासिक क्षणलाई फोटोमा हेरौँ।

01 - ltvlHSg

02 - g0hUYUf

03 - WiVnj2N

04 - VoCSukM

05 - H4IicmZ

06 - KAafhb8

07 - EDiH3az

08 - 7j1vb92

09 - UGane3J

10 - kUv58q8

11 - mglSUEj

12 - GF6FYkK

13 - SPd6wua

14 - 0eHcmCS

15 - aib30Ly

16 - JKvXGBp

17 - BgHEgNL

18 - hXB3dWw

19 - XSMF6OM

20 - UHCB9Vn

21 - OjDl0XE

22 - cSwHx1q

23 - 3EhbV7d

24 - kCNZnOY

25 - iT38LC1

26 - xIVuIUf

27 - MCHJ498

28 - qRNyiLi

29 - yhXwCrJ

30 - 4xHRsfJ

4 thoughts on “महिला राष्ट्रपति निर्वाचित भएको ऐतिहासिक क्षणलाई फोटोमा हेरौँ”

  1. Rajendra Khadga says:
    October 29, 2015 at 4:04 pm

    हामी किन यस्तो असभ्य ???? अमेरिका र चिन ले जस्तो किन सभ्य तरिकाले प्रेस भेला गर्न सक्दैनौ ? यस्तो एतिहासिक अवसर पनि कस्तो असभ्य र अब्यवस्तिक !!!! पत्रकारहरु सबैलाई एक ठाउँ मा राखेर पत्रकार सम्मेलन गरे भै हालथ्यो …..प्रथम महिला रास्ट्रपतिलाई आफ्नो भासन दिने अवसर र सबै पत्रकारलाई एक एक गरि प्रश्न गर्न दिए राम्रो हुन्थ्यो. जहिले पनि बाँदरहरु जस्तो !!!!

    Reply
  2. bibek dhakal says:
    October 29, 2015 at 3:21 pm

    हाम्रो जस्तो महिला पछाडी परेको ठाउँमा रास्ट्रपति जस्तो गरिमामय पदमा रास्ट्रपति पुग्नु भनेको पक्कै पनि एउटा गर्व गर्न लायक कुरा त हो तर रास्ट्रपति बन्न योग्य महिला तेतिका हुँदा हुदै विवादित र फगत क्यरिज्म्याटिक नेताकी श्रीमती , अनि विशेष अहिलेका प्रधानमन्त्रिको धेरै नजिकको मान्छे भएको भरमा राष्ट्रपति चुनिदा खल्लो लागेको छ. राजनैतिक पृष्ठभूमि बाटै छान्ने हो भने रामकुमारी झाक्री, शान्ता चौधरी लो प्रोफाइल भएपनि विद्या भण्डारी भन्दा धेरै हाइट र क्षमता भएका नेतृहरु हून भने राजनीतिक वृत्त बाहिर अनुराधा कोइराला जस्ता निस्वार्थ सेवामा लाग्नेहरु पनि थिए. खैर जे होस्, ओली को भन्दा पनि देशको चिन्ता गरेर अगाडी बढ्नुस. शुभकामना

    Reply
    1. bibek dhakal says:
      October 29, 2015 at 3:22 pm

      ‘ महिला पुग्नु …’

      Reply
  3. shshank says:
    October 29, 2015 at 7:32 am

    नेपालको एतिहासिक दिन त्यो दिन हुनेछ जब नेपालीले पेट्रोल, ग्यास, रोजगारी, शिक्षा, सुरक्षया, शान्ति, आर्थिक उन्नति, लाखौ विदेशन बाध्य भएकाहरु नेपाल फर्कने वाताबरण आदि बन्ने छ / त्यस बाहेक आइरे गैरे जो जे सुकै होस्, बाल मतलब भएन / रास्ट्रपति महिला, बच्चा, काले, गोरे, होचो, अग्लो, दलित, पहाडी, तराईबासि, जो जे जातपात, छारपात टुकुचामा बगेको पानी बराबर नै हो /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme