Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति : इतिहास भएको र इतिहास बनेको क्षण

Posted on October 28, 2015October 28, 2015 by Salokya

history
जुलाई २२, २००८ मा पहिलो राष्ट्रपति निर्वाचित हुँदा रामवरण यादव र अक्टोबर २८, २०१५ मा दोस्रो राष्ट्रपति निर्वाचित हुँदा विद्या भण्डारी। उही ठाउँमा उही शैली। एउटा इतिहास भएको बेला एउटा इतिहास बनेको क्षण।

Prez_Election_Angad (5)
उम्मेदवारी दर्ता गर्दा।

12188319_1055543161136208_1141361453_n

मतदान गर्दाको क्षण।

12182271_1055636387793552_592629189_n

सभामुखले निर्वाचित भएको घोषणा गरेपछि।

 

 

12016462_1055648261125698_720704694_n

पहिलो प्रतिक्रिया दिएर संसद भवनबाट बाहिरिँदै गर्दा।

2 thoughts on “राष्ट्रपति : इतिहास भएको र इतिहास बनेको क्षण”

  1. XYZ says:
    October 29, 2015 at 10:31 am

    बधाई मिस्टर ओली लाइ दिनुस, न कि विद्या लाई -कुरो को चुरो बुज्नुस

    Reply
  2. दिपक बस्याल says:
    October 28, 2015 at 6:24 pm

    नेपालको प्रथम महिला राष्ट्रपति निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme