Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सभामुख भन्नेबित्तिकै सुवास नेम्वाङ सम्झनु होला, अब ओनसरी हुन्, पढ्नुस् उनको बायोडाटा

Posted on October 16, 2015October 16, 2015 by Salokya

12140992_1050231451667379_2566708191967270969_o-001
सभामुख भन्ने बित्तिकै धेरैको मुखमा सुवास नेम्वाङको नाम झुण्डिन्छ। हुन पनि २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदलाई अन्तरिम संसदमा परिणत गरिएदेखि नै उनै सभामुखको कुर्सीमा छन्। तर अब यो भूमिका परिवर्तन हुने भएको छ। अब सभामुखमा नेपालको इतिहासमै पहिलो पटक एक महिला पुगेकी छिन्- ओनसरी घर्ती। उनी यसअघिका उपसभामुख पनि हुन्।

onsari1
onsari2

त्यसैगरी उपसभामुखको चिट्ठा राप्रपा नेपाललाई परेको छ। राप्रपा नेपालले कुन्तीकुमारी शाहीलाई उपसभामुख उठाउँला भनेर बसेको थियो। तर माओवादीमा सभामुख खाने कुनै पुरुषले जाँगर नदेखाएपछि ओनसरीलाई दिइयो। फलतः राप्रपा नेपालले पुरुष उम्मेदवार उठाउनु पर्‍यो।
ganga1
ganga2

13 thoughts on “सभामुख भन्नेबित्तिकै सुवास नेम्वाङ सम्झनु होला, अब ओनसरी हुन्, पढ्नुस् उनको बायोडाटा”

  1. uttam singh says:
    October 17, 2015 at 11:12 pm

    मैले त प्रधान मन्त्रि ,अनि कुनै पनि जेम्मेबरी पद बहन, हुने खालको पदहरुमा राम्रो विधा बरिधि गरेका ब्यक्तिकरुले मात्र, यस्तो पद पाउनुपर्छ भन्ने लागेको थियो तर यो झुठो साबित हुन आयको छ,यो हरम्रो देश यसरी कहाँ सम्म अगाडी बढ्ने हो ,जहाँ देश र जनता को भविष्य भन्दा नेतारुको अकांच्या लाईनै बढी जोढ़ डिएको देखियो .

    Reply
  2. Sallenri sailo says:
    October 17, 2015 at 7:39 pm

    येहा बुझ्नु पर्ने कुरा के हो भने इच्छा सक्ति को कुरा हो, जब मान्छे ले सधै भरि नै उसका तन मन ध्यान नै कसरि धन कमाउने तर्फ केन्द्रित गर्छ भने त्यो कुशल राजनितिक्ग्य होइन हुन् सक्दैन, येहा नेपालमा अहिले सम्म पहिले आफु, पार्टी र नाता गोता को भबिस्य मात्र हेर्ने हुदा, देश भडखारोमा जाकियाको छ, खोइ त पढे लेखेकाहरु पनि थुप्रै थिय के खुल्कायेता ? अझ यो कर्मचारीको छेत्रमा त झन् बदनाम नै गर्नेहरु थुप्रै छन्, नेता भएर टुप्पी बाधेर पढ्ने होइन क्यारे, राम्रो नीति र इच्छा सक्ति हुने हो भने उनीहरुले राम्रो सहयोग र प्रोफेसनल सुझाव किन्नु सक्छन !!

    Reply
  3. Amar Thapa says:
    October 17, 2015 at 12:35 pm

    सभामुख जस्तो गरिमामय पदका लागि शिक्षा चाहिं पुगेन है !

    Reply
  4. Ananta says:
    October 17, 2015 at 11:10 am

    Meira Kumar – speaker of lok sabha India. Education M.A and L.L.B.
    We have first women speaker (do i need to be proud?)having S.L.C.
    Its mistakes of our politician who pave ways for their own benefit rather than the benefit of country and Nepalese. And we want to stand against India. What a bull shit.

    Reply
  5. Durga Adhikari says:
    October 17, 2015 at 8:53 am

    This is called democracy. This might be the first history made by a women of Nepal’s parliament. There are more to come.in the future. Congratulations.

    Reply
  6. ekraj says:
    October 17, 2015 at 6:18 am

    It appears that most responsible positions will be occupied by iliterate and some don or criminals. To do the real intelectual writing, explanation, interpretation of and for logical decision they will have to appoint another person to help these guys.
    So you can accommodate few others in the rank.
    An almost iliterate Oli would not like to be surrounded by iteligent and educated individuals and humiliated by them. He just want a herd of iliterates that will not challenge him intelectually.

    Reply
  7. Rakesh Shah says:
    October 16, 2015 at 10:48 pm

    I do not know about how much they are capable to work for the country in those positions. If they are capable then it is really good, but if not then it is not good for the country. Let’s hope they are capable on these positions.

    Reply
  8. Shankar says:
    October 16, 2015 at 9:02 pm

    प्रधानमन्त्री एस एल सी पास, सभामुख एस एल सी , अब रास्ट्रपति पनि एस एल सी नै लेउनु पर्यो | अनि कुरा मिल्छ |

    Reply
    1. dor Prasad says:
      October 16, 2015 at 11:39 pm

      रास्ट्रपति चाही जिरे खुर्सानी को मुन्द्रे लै बनाउनु पर्यो …

      Reply
    2. punya prashad says:
      October 19, 2015 at 8:14 pm

      जस्ले धेरै टेबल भाछेको छ , जस्ले धेरै अपराधको रेकोर्द राखेको छ, प्रधानमन्त्री, उुप प्रधानमन्त्री , मन्त्री , शाहअयक मन्त्री , ,, माथि बाट तल सम्मा क्रम सँग पद पाउछ नेपाल मा

      Reply
      1. Shankar says:
        October 20, 2015 at 3:44 am

        नकारात्मक बाजे |

        Reply
  9. Santosh Lamichhane says:
    October 16, 2015 at 8:59 pm

    खुसी लाग्यो ..

    Reply
  10. regam roka says:
    October 16, 2015 at 7:09 pm

    बधाई छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme