सभामुख भन्ने बित्तिकै धेरैको मुखमा सुवास नेम्वाङको नाम झुण्डिन्छ। हुन पनि २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदलाई अन्तरिम संसदमा परिणत गरिएदेखि नै उनै सभामुखको कुर्सीमा छन्। तर अब यो भूमिका परिवर्तन हुने भएको छ। अब सभामुखमा नेपालको इतिहासमै पहिलो पटक एक महिला पुगेकी छिन्- ओनसरी घर्ती। उनी यसअघिका उपसभामुख पनि हुन्।
त्यसैगरी उपसभामुखको चिट्ठा राप्रपा नेपाललाई परेको छ। राप्रपा नेपालले कुन्तीकुमारी शाहीलाई उपसभामुख उठाउँला भनेर बसेको थियो। तर माओवादीमा सभामुख खाने कुनै पुरुषले जाँगर नदेखाएपछि ओनसरीलाई दिइयो। फलतः राप्रपा नेपालले पुरुष उम्मेदवार उठाउनु पर्यो।
मैले त प्रधान मन्त्रि ,अनि कुनै पनि जेम्मेबरी पद बहन, हुने खालको पदहरुमा राम्रो विधा बरिधि गरेका ब्यक्तिकरुले मात्र, यस्तो पद पाउनुपर्छ भन्ने लागेको थियो तर यो झुठो साबित हुन आयको छ,यो हरम्रो देश यसरी कहाँ सम्म अगाडी बढ्ने हो ,जहाँ देश र जनता को भविष्य भन्दा नेतारुको अकांच्या लाईनै बढी जोढ़ डिएको देखियो .
येहा बुझ्नु पर्ने कुरा के हो भने इच्छा सक्ति को कुरा हो, जब मान्छे ले सधै भरि नै उसका तन मन ध्यान नै कसरि धन कमाउने तर्फ केन्द्रित गर्छ भने त्यो कुशल राजनितिक्ग्य होइन हुन् सक्दैन, येहा नेपालमा अहिले सम्म पहिले आफु, पार्टी र नाता गोता को भबिस्य मात्र हेर्ने हुदा, देश भडखारोमा जाकियाको छ, खोइ त पढे लेखेकाहरु पनि थुप्रै थिय के खुल्कायेता ? अझ यो कर्मचारीको छेत्रमा त झन् बदनाम नै गर्नेहरु थुप्रै छन्, नेता भएर टुप्पी बाधेर पढ्ने होइन क्यारे, राम्रो नीति र इच्छा सक्ति हुने हो भने उनीहरुले राम्रो सहयोग र प्रोफेसनल सुझाव किन्नु सक्छन !!
सभामुख जस्तो गरिमामय पदका लागि शिक्षा चाहिं पुगेन है !
Meira Kumar – speaker of lok sabha India. Education M.A and L.L.B.
We have first women speaker (do i need to be proud?)having S.L.C.
Its mistakes of our politician who pave ways for their own benefit rather than the benefit of country and Nepalese. And we want to stand against India. What a bull shit.
This is called democracy. This might be the first history made by a women of Nepal’s parliament. There are more to come.in the future. Congratulations.
It appears that most responsible positions will be occupied by iliterate and some don or criminals. To do the real intelectual writing, explanation, interpretation of and for logical decision they will have to appoint another person to help these guys.
So you can accommodate few others in the rank.
An almost iliterate Oli would not like to be surrounded by iteligent and educated individuals and humiliated by them. He just want a herd of iliterates that will not challenge him intelectually.
I do not know about how much they are capable to work for the country in those positions. If they are capable then it is really good, but if not then it is not good for the country. Let’s hope they are capable on these positions.
प्रधानमन्त्री एस एल सी पास, सभामुख एस एल सी , अब रास्ट्रपति पनि एस एल सी नै लेउनु पर्यो | अनि कुरा मिल्छ |
रास्ट्रपति चाही जिरे खुर्सानी को मुन्द्रे लै बनाउनु पर्यो …
जस्ले धेरै टेबल भाछेको छ , जस्ले धेरै अपराधको रेकोर्द राखेको छ, प्रधानमन्त्री, उुप प्रधानमन्त्री , मन्त्री , शाहअयक मन्त्री , ,, माथि बाट तल सम्मा क्रम सँग पद पाउछ नेपाल मा
नकारात्मक बाजे |
खुसी लाग्यो ..
बधाई छ।