प्रहरीले Match Fixing गरी खेल हारे वापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने व्यक्ति सिंगापुरको नागरिक Willson Raj रहेको र Willson Raj नेपाल आउँदा सागर थापाले दरवारमार्गको एक रेष्टुरेण्टमा भेटी कुराकानी समेत गरेको निजबाट खुल्न आएको भनेको छ। प्रहरीले सन् २००८ को मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने सर्तमा प्रति खेलाडीहरुले USD 5000 लिएको खुल्न आएको भनेको छ।
तर विल्सन राजकै पुस्तकमा भने सियरा लियोनविरुद्धको खेलमा पनि नेपाली खेलाडीसँग मिली म्याच फिक्सिङ गरेको र त्यसका लागि रकम भुक्तान गरेको उल्लेख छ। पढ्नुस् पुस्तक अंश।
त्यतिबेलाको खेलको म्याच रिपोर्ट हेर्नुस्
प्रतियोगिताको विकिपेडिया पेज हेर्नुस्
where can i find this ebook ? mysansar could you share link ?
स्वार्थी नेता , चोर र डाका को नेतृत्वमा रहेको खेलकुद , राजनीतिमा सधै फिक्सिंग खेल मा फिक्सिंग अब येस्तालाई जिउदो छउन्जेल कारागार र मरे पछि नरक को लागि प्राथना /
I believe, like in many countries, an activity, such as match fixing, is a criminal activity in Singapore. Even if the venue of the purported crime is not Singapore, he could still be booked there. Such type of people, like Perumal, are worse than piranhas to the society and sports world. Your blog gives us a perspective of the book he has written for bragging while preying on vulnerable victims.
हाम्रा खेलाडीको भुल प्रष्टै देखियो| तर कोच र म्यानेजरहरु यस्ता खुल्ला रुपमा गरेका देशलाई बद्नाम गराउने दुस्साहस प्रति कसरि लगातार अनभिज्ञ रहे? म्यानेजरको काम के हो?
रोहित चन्दको अफगानिस्थान बिरुद्ध को दुइ वोटा पेनाल्टी मिस लाइ पनि एसो हेर्ने हो कि, मेरा साथी हरुको मन लाइ शान्त पार्नको लागि भए पनि.
I am sure this nature of match fixing would not possible without the involvement of Ganesh Thapa. Who is this Sagar Thapa? Has he got any link or relation with Ganesh Thapa and Kamal Thapa. Now it appears tha a big gang of culprits and corrupts have rooted into political power as well. This investigation must find the root and the background actors and punish them whatever rules apply in interanational justice system even if the judicial process has to set outside Nepal.
Why actors of all sectors of Nationally organisation are rotten to this level and which direction really Nepal heading.