Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी भएको थियो म्याच फिक्सिङ : विल्सन राज पेरुमलको पुस्तक अ‍ंश

Posted on October 16, 2015 by Salokya

51OsR0OU0fL._SX310_BO1,204,203,200_ प्रहरीले Match Fixing गरी खेल हारे वापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने व्यक्ति सिंगापुरको नागरिक Willson Raj रहेको र Willson Raj नेपाल आउँदा सागर थापाले दरवारमार्गको एक रेष्टुरेण्टमा भेटी कुराकानी समेत गरेको निजबाट खुल्न आएको भनेको छ। प्रहरीले सन‌् २००८ को मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने सर्तमा प्रति खेलाडीहरुले USD 5000 लिएको खुल्न आएको भनेको छ।

तर विल्सन राजकै पुस्तकमा भने सियरा लियोनविरुद्धको खेलमा पनि नेपाली खेलाडीसँग मिली म्याच फिक्सिङ गरेको र त्यसका लागि रकम भुक्तान गरेको उल्लेख छ। पढ‌्नुस् पुस्तक अ‌ंश।

kelong1
kelong2
kelong3
kelong4
kelong5

त्यतिबेलाको खेलको म्याच रिपोर्ट हेर्नुस्
प्रतियोगिताको विकिपेडिया पेज हेर्नुस्

5 thoughts on “यसरी भएको थियो म्याच फिक्सिङ : विल्सन राज पेरुमलको पुस्तक अ‍ंश”

  1. Sabai Tarai Basi says:
    October 16, 2015 at 3:29 pm

    where can i find this ebook ? mysansar could you share link ?

    Reply
  2. narayan says:
    October 16, 2015 at 10:52 am

    स्वार्थी नेता , चोर र डाका को नेतृत्वमा रहेको खेलकुद , राजनीतिमा सधै फिक्सिंग खेल मा फिक्सिंग अब येस्तालाई जिउदो छउन्जेल कारागार र मरे पछि नरक को लागि प्राथना /

    Reply
  3. वल says:
    October 16, 2015 at 9:41 am

    I believe, like in many countries, an activity, such as match fixing, is a criminal activity in Singapore. Even if the venue of the purported crime is not Singapore, he could still be booked there. Such type of people, like Perumal, are worse than piranhas to the society and sports world. Your blog gives us a perspective of the book he has written for bragging while preying on vulnerable victims.

    हाम्रा खेलाडीको भुल प्रष्टै देखियो| तर कोच र म्यानेजरहरु यस्ता खुल्ला रुपमा गरेका देशलाई बद्नाम गराउने दुस्साहस प्रति कसरि लगातार अनभिज्ञ रहे? म्यानेजरको काम के हो?

    Reply
  4. Qmar says:
    October 16, 2015 at 5:43 am

    रोहित चन्दको अफगानिस्थान बिरुद्ध को दुइ वोटा पेनाल्टी मिस लाइ पनि एसो हेर्ने हो कि, मेरा साथी हरुको मन लाइ शान्त पार्नको लागि भए पनि.

    Reply
  5. ekraj says:
    October 16, 2015 at 4:02 am

    I am sure this nature of match fixing would not possible without the involvement of Ganesh Thapa. Who is this Sagar Thapa? Has he got any link or relation with Ganesh Thapa and Kamal Thapa. Now it appears tha a big gang of culprits and corrupts have rooted into political power as well. This investigation must find the root and the background actors and punish them whatever rules apply in interanational justice system even if the judicial process has to set outside Nepal.
    Why actors of all sectors of Nationally organisation are rotten to this level and which direction really Nepal heading.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme