Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोइराला गए, ओली आए : प्रम निर्वाचनका फोटोहरु हेर्नुस्

Posted on October 12, 2015 by Salokya

kpoli (14)
सुशील कोइराला वर्तमान प्रधानमन्त्रीबाट पूर्व प्रधानमन्त्री भए। पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री केपी ओली भए नयाँ प्रधानमन्त्री। प्रधानमन्त्री निर्वाचनका केही फोटोहरु अंगद ढकालको क्यामेराबाट।

kpoli (10)

kpoli (9)

kpoli (8)

kpoli (7)

kpoli (6)

kpoli (5)

kpoli (4)

kpoli (3)

kpoli (2)

kpoli (22)

kpoli (21)

kpoli (20)

kpoli (19)

kpoli (18)

kpoli (17)

kpoli (16)

kpoli (15)

kpoli (14)

kpoli (13)

kpoli (12)

kpoli (11)

kpoli (1)

7 thoughts on “कोइराला गए, ओली आए : प्रम निर्वाचनका फोटोहरु हेर्नुस्”

  1. Roshan says:
    October 12, 2015 at 8:45 pm

    अनि एउटी black beauty चै को हुन् ??? कि Miss Politics Nepal . दामी छ राजनीति सुन्दरी

    Reply
  2. Shankar says:
    October 12, 2015 at 8:11 am

    किड्नी फेरेका काजु फेरी सेलिब्रिटी हुन् पुगे |यस एल सी सम्म अध्यान गरेका कहिले चरी त् कहिले महेस बस्नेत संग जोडिएका ओली लाइ तेत्ति मन न पराउने पनि धेरै छन् | तर पनि इन्डिया सामु लम्पसार पर्ने कांग्रेसी स्वछ्न्द्बादी नेताहरु सामु प्रचण्ड को प्रस्ताब हुदै उनले दिएका केहि अभिव्यक्तिका कारण प्रिथ्बिनारायण को एकीकरण मा बिस्वास गर्ने को लागि धुक धुकि को रुप मा देखा परे | उहिले उहिले हिन्दि फिल्म पनि नेपाल मा बन्द गर्न पर्छ भन्ने श्रीमान पी यच डी हिसिला पति रुदै रुँदै २४ घन्टामा देश टुक्रिने भन्दै पारि ढुंगा हान्ने ग्रुप सग कुम जोड्न जाँदा चिनिया राजदुत संगै गोप्य बार्ता गर्दै बिकल्प नाका को लागि बार्ता गर्दै थिए | हामि झुक्दैनौ सगर्व भन्दै थिए |
    तेसो त् सबै नेपालि नेता तिर्थ गर्न जस्तो गरि इन्डिया जान्छन , यी पनि न गएका हैनन् , न भेटेका हैनन् , सुसिल संग कुरा न गरेको मोदी ले पनि फोन गरेर बधाई र निम्तो दियो तैपनि बाठो भनेर कहलिएको इनको कुमाई दिमाग कतै देश को लागि काम लागि हाल्छ कि भन्ने आशा पलाएको छ |
    केहि गर्न पर्दैन , इन्डिया सग बार्ता नि गर्ने , राम्रो सम्बन्ध पनि राख्ने , मदिसेको दिन मिल्ने माग ( अंगिकृत लाइ मुख्य ओहदा दिने बाहेक ) पनि दिने तर बेइमान हरुको बिस्वास न गर्ने |
    सिमाना नियन्त्रण को पहल गर्ने , चीनसँग को नाका हरुलाई धेरै प्राथमिकता दिएर युद्द स्तर मा बिकास गर्ने , थारुहारु को माग लाइ अधिकतम प्राथमिकता दिने आदि |
    हुन् त् इन्डियन नेपाल मा यत्ति सक्रिय देखियो कि १-२ साल होला अब , चाढै नै बिहारी ले सत्ता हत्याउने छ | तर पनि सन्तुलित तरिकाले जाने हो भने देश अझै नेपालि को नै हुन् सक्छ अझै |
    ओलीलाई सफलताको कामना |

    Reply
  3. sushil says:
    October 12, 2015 at 7:04 am

    आन्दोलनरत मधेशी दलहरुलाई प्रक्रियामा घुसाउनको लागि कोइरालाले दुनिया गाली बेइजती खाएर भएपनि भूमिका खेले जस्तो लाग्छ. अनुहारमा हारेको भाव देखिंदैन त… सेकेन्ड लास्ट फोटोमा भाव त “यसरी हो राजनीति गर्ने” भन्ने खालको देखिन्छ..

    Reply
  4. ekraj says:
    October 12, 2015 at 4:23 am

    Now it is deseased Oli’s turn to empty national treasury to feed keep him breathing and free hand to his criminal gang of dons in loot in the name of govenment.
    We will see where this leader of crimal gang and the free loot will take the country.

    Reply
  5. bibek dhakal says:
    October 12, 2015 at 2:17 am

    ८ बर्षमा आठौँ ‘बाहुन’ प्रधानमन्त्री. संयोग ??? कहिलेसम्म

    Reply
    1. Shankar says:
      October 12, 2015 at 1:06 pm

      कति छुद्र सोच , येस्ता त् नेपालि |

      Reply
    2. Chiran says:
      October 12, 2015 at 2:35 pm

      त्यस मध्ये ५ कमुनिस्ट

      Reply

Leave a Reply to Shankar Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme