Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदी वाहवाहबाट मोदी छ्या छ्यासम्म

Posted on October 9, 2015 by Salokya

10 - X3sFBIc
अघिल्लो वर्षको गाइजात्रामा हास्य कलाकार मनोज गजुरेलले नरेन्द्र मोदीको अवतार धारण गर्दा धेरैजसो व्यङ्ग्य नेपाली नेतातर्फ केन्द्रित गरेका थिए। मोदीको क्यारिकेचर गरे पनि उनले मोदीको वाहवाही नै गरेका थिए। तर नाकाबन्दीले गजुरेलकै कारमा पेट्रोल भर्न नसक्ने स्थिति आएपछि उनी पनि चेन्ज भएका छन्। स्थितिलाई गजुरियलबाट हैन रियलमा हेर्न थालेका छन्। अस्ति सिस्नुपानी नेपालको कार्यक्रममा र आज कनकमणि दीक्षित, लीलामणि पौड्याल, मदनकृष्ण, हरिवंशसहितको कार्यक्रममा उनले नक्कली मोदी बनेर मोदीलाई नै व्यङ्ग्य गरे। हेर्नुस् नेपालमा नाकाबन्दी लगाएको पाप पखाल्न पशुपतिमा गरिएको उनको क्षमापूजा अर्थात् सांकेतिक विरोधका अंगद ढकालले खिचेका केही फोटो

हेर्नुस् भिडियो-

01 - l4w65xc

02 - Ey1o7yA

03 - vzKQEWo

04 - XPQ1Mw3

05 - Pf8LSpO

06 - dj0q98j

07 - dsSS9Fg

08 - KEQOszU

09 - dQ1inpW

10 - X3sFBIc

11 - 7sMj4ZH

12 - X1AcZPm

13 - RlYmKcZ

14 - 7hUKtf8

15 - 2AraY2s

16 - 2lplZE6

17 - EotyVbC

18 - bXxwqpu

2 thoughts on “मोदी वाहवाहबाट मोदी छ्या छ्यासम्म”

  1. Santosh Lamichhane says:
    October 10, 2015 at 3:36 am

    जेहोस मनोज गजुरेलको शिर्जनशिलता सर्हानिय छ ..|

    Reply
  2. XYZ says:
    October 9, 2015 at 7:21 am

    I take this not as a joke on PM Modi but a great joke on Nepal’s bahun-chhetri dominated Hindu feudal system. Remember, tussle between ex-King Birendra and ex-PM Rajiv Ghandi started after Birendra refused Sonia Ghandi’s entry to visit Lord Pashupatinath Temple. Now, you are using this temple again to spoil relationship between Nepal and India. It is shameful to see guys like Lila Mani, Kanak Dixit attending this stupid caricature performance.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme