अघिल्लो वर्षको गाइजात्रामा हास्य कलाकार मनोज गजुरेलले नरेन्द्र मोदीको अवतार धारण गर्दा धेरैजसो व्यङ्ग्य नेपाली नेतातर्फ केन्द्रित गरेका थिए। मोदीको क्यारिकेचर गरे पनि उनले मोदीको वाहवाही नै गरेका थिए। तर नाकाबन्दीले गजुरेलकै कारमा पेट्रोल भर्न नसक्ने स्थिति आएपछि उनी पनि चेन्ज भएका छन्। स्थितिलाई गजुरियलबाट हैन रियलमा हेर्न थालेका छन्। अस्ति सिस्नुपानी नेपालको कार्यक्रममा र आज कनकमणि दीक्षित, लीलामणि पौड्याल, मदनकृष्ण, हरिवंशसहितको कार्यक्रममा उनले नक्कली मोदी बनेर मोदीलाई नै व्यङ्ग्य गरे। हेर्नुस् नेपालमा नाकाबन्दी लगाएको पाप पखाल्न पशुपतिमा गरिएको उनको क्षमापूजा अर्थात् सांकेतिक विरोधका अंगद ढकालले खिचेका केही फोटो
हेर्नुस् भिडियो-
जेहोस मनोज गजुरेलको शिर्जनशिलता सर्हानिय छ ..|
I take this not as a joke on PM Modi but a great joke on Nepal’s bahun-chhetri dominated Hindu feudal system. Remember, tussle between ex-King Birendra and ex-PM Rajiv Ghandi started after Birendra refused Sonia Ghandi’s entry to visit Lord Pashupatinath Temple. Now, you are using this temple again to spoil relationship between Nepal and India. It is shameful to see guys like Lila Mani, Kanak Dixit attending this stupid caricature performance.