बिहानै पत्रपत्रिकामा समाचार छापियो- इन्डियन एम्बेसीले त आयल निगमसित पेट्रोल मागेर पो पत्र लेखेछ। जसको त कम्पाउन्ड मै हजारौँ लिटर स्टोर गर्न मिल्ने पेट्रोल पम्प छ, जसले निहुँ खोजेर भारतबाट पेट्रोलियम पदार्थ छिर्न दिइरहेको छैन, उसैले यस्तो गरेपछि कसको पारो नतात्ला त? ट्विटेहरुले #DonateOiltoIndianEmbassy सुरु गरे। र छोटो समयमा नै दूतावासअगाडि भेला भएर प्रदर्शन गरे। पेट्रोल चैँ दूतावासले लिन मानेन। तर ह्यासट्याग चैँ वर्ल्डवाइड ट्रेन्ड नै भयो। हेर्नुस् दूतावास बाहिर भएको प्रदर्शनमा अंगद ढकालले खिचेका केही फोटो-
My sansar ले चै कैले बोलाउने हो ???? येसरी नै एक जुट भए मात्र केहि गर्न सकिन्छ नत्र नेता को आस मा त्यहि हो……………बाबाजी कि थूल्लो कि के भन्थ्यो ………
खबर सुन्दा रमाइलो लाग्यो…बैगुनीलै गुनले मार्नु रे क्या !!
कसै कसैलेत ओर्गानिक पेट्रोल ( पिसाब ) पनि भरेर लैदिए होलान हगि ?
भारत लाई जुन देसले इन्धन दिइ रहेको छ उसलाई पनि नाकाबन्दी लागेदे भन्नु पर्यो
त्यो पेट्रोल दिने हैन , जिउ मै खान्यार आगो लगाएपनि धोति ले मान्ने वाला छैन |
नेपालको अस्तित्वमाथि धावा वोल्ने गिद्धहरुको नंग्रा पखेटा झार्न नचुकौ,सचेत रहौ / संकटको घडिमा उचित जवाफ़ दिर्घकालिन विकल्प सहितको हुनुपर्छ न कि झारा टराई शैलीको / एक दुई व्यक्तिको स्वार्थमा देश कुनै हालतमा झुक्नु हुदैन / त्यो कुनै नेपालीले स्विकार्दैन / तेल माग्ने भडुवा इण्डिएन एम्वेस्डरलाई फिर्ता पठाउनु पर्छ /
एकदम राम्रो, नेताहरुले गर्न नसकेको काम युवाहरुले गरी देखाईदियो . एउटा कुरा भारतबाट Transit भएर नेपाल आउने नेपालीहरुको समान Luggage संगै ल्याउन भारतीय कर्मचारीहरुले दिएन भन्ने कुरा पनि सुन्नमा आयो कृपया यसको केहि जानकारी छ भने खबर गर्नुहुन अनुरोध . अस्ति अमेरिकाबाट भारत भएर आएका नेपालीहरुको समान अहिलेसम्म पठाएको छैन भन्ने जानकारी आयो . सत्य हो वा हैन बुझौं .
The people you see here live in a different world – probably, a cyber world. To borrow words from Comrade Prachanda, the world of sukila mukila. If things continue like this, just watch what will happen after a week. These people will be demanding the resignation of Sushil Koirala.
देखाबटी को मेलमिलाप भयपनी मेलमिलाप चाहियो ,
देखावटीको तीनदल को एकता भएपनि एकता चाहियो ,
अब त् यति क्लियर भयो होलाकी , इन्डिया ले यहा प्रजातन्त्र , गण तन्त्र केहि चाहेको हैन नेपाल लाइ मुट्ठीमा राख्न खोजेको हो , उताबाट आएको संघियता को नारा , मदिसे प्लस जनजाति को नारा नेपालि फुटाउने चाल हो |
स्वाभीमानलाइ आचार बनाएर खाने हो कि !!! गर्न सक्ने केहि छैन !!!! गफै ठुलो हाम्रो
Just a note to the people, It is risky to use these bottles for petrol.