Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ए, एम्बेसीलाई पेट्रोल चाहियो? दान दिन भेला भए ट्विटेहरु

Posted on October 8, 2015 by mysansar

10 - d6poOnI
बिहानै पत्रपत्रिकामा समाचार छापियो- इन्डियन एम्बेसीले त आयल निगमसित पेट्रोल मागेर पो पत्र लेखेछ। जसको त कम्पाउन्ड मै हजारौँ लिटर स्टोर गर्न मिल्ने पेट्रोल पम्प छ, जसले निहुँ खोजेर भारतबाट पेट्रोलियम पदार्थ छिर्न दिइरहेको छैन, उसैले यस्तो गरेपछि कसको पारो नतात्ला त? ट्विटेहरुले #DonateOiltoIndianEmbassy सुरु गरे। र छोटो समयमा नै दूतावासअगाडि भेला भएर प्रदर्शन गरे। पेट्रोल चैँ दूतावासले लिन मानेन। तर ह्यासट्याग चैँ वर्ल्डवाइड ट्रेन्ड नै भयो। हेर्नुस् दूतावास बाहिर भएको प्रदर्शनमा अंगद ढकालले खिचेका केही फोटो-

01 - ZUFy2Ki

02 - diJlkft

03 - Pk3QmTa

04 - Qioo1kS

05 - KEuRoFm

06 - 9f7W8La

07 - raXwwYo

08 - k0Jsbrv

09 - cmgqJU6

10 - d6poOnI

11 - h86hfJ2

12 - ZJ3qPUJ

13 - 6OPem4l

14 - FptTi4v

15 - 12dtQjc

16 - TjHKuCk

17 - gDFNWer

18 - ymZkIhT

19 - 7mA2so7

20 - 6vnK6pU

21 - c9k6hbZ

22 - iE1Yckp

23 - 6Y2TMac

11 thoughts on “ए, एम्बेसीलाई पेट्रोल चाहियो? दान दिन भेला भए ट्विटेहरु”

  1. Roshan says:
    October 8, 2015 at 10:26 pm

    My sansar ले चै कैले बोलाउने हो ???? येसरी नै एक जुट भए मात्र केहि गर्न सकिन्छ नत्र नेता को आस मा त्यहि हो……………बाबाजी कि थूल्लो कि के भन्थ्यो ………

    Reply
  2. Santosh Lamichhane says:
    October 8, 2015 at 8:51 pm

    खबर सुन्दा रमाइलो लाग्यो…बैगुनीलै गुनले मार्नु रे क्या !!

    Reply
  3. krishan says:
    October 8, 2015 at 5:34 pm

    कसै कसैलेत ओर्गानिक पेट्रोल ( पिसाब ) पनि भरेर लैदिए होलान हगि ?

    Reply
  4. balakji says:
    October 8, 2015 at 4:04 pm

    भारत लाई जुन देसले इन्धन दिइ रहेको छ उसलाई पनि नाकाबन्दी लागेदे भन्नु पर्यो

    Reply
  5. Shankar says:
    October 8, 2015 at 2:19 pm

    त्यो पेट्रोल दिने हैन , जिउ मै खान्यार आगो लगाएपनि धोति ले मान्ने वाला छैन |

    Reply
  6. karki D says:
    October 8, 2015 at 1:49 pm

    नेपालको अस्तित्वमाथि धावा वोल्ने गिद्धहरुको नंग्रा पखेटा झार्न नचुकौ,सचेत रहौ / संकटको घडिमा उचित जवाफ़ दिर्घकालिन विकल्प सहितको हुनुपर्छ न कि झारा टराई शैलीको / एक दुई व्यक्तिको स्वार्थमा देश कुनै हालतमा झुक्नु हुदैन / त्यो कुनै नेपालीले स्विकार्दैन / तेल माग्ने भडुवा इण्डिएन एम्वेस्डरलाई फिर्ता पठाउनु पर्छ /

    Reply
  7. Nimesh, KTM says:
    October 8, 2015 at 9:15 am

    एकदम राम्रो, नेताहरुले गर्न नसकेको काम युवाहरुले गरी देखाईदियो . एउटा कुरा भारतबाट Transit भएर नेपाल आउने नेपालीहरुको समान Luggage संगै ल्याउन भारतीय कर्मचारीहरुले दिएन भन्ने कुरा पनि सुन्नमा आयो कृपया यसको केहि जानकारी छ भने खबर गर्नुहुन अनुरोध . अस्ति अमेरिकाबाट भारत भएर आएका नेपालीहरुको समान अहिलेसम्म पठाएको छैन भन्ने जानकारी आयो . सत्य हो वा हैन बुझौं .

    Reply
  8. XYZ says:
    October 8, 2015 at 8:19 am

    The people you see here live in a different world – probably, a cyber world. To borrow words from Comrade Prachanda, the world of sukila mukila. If things continue like this, just watch what will happen after a week. These people will be demanding the resignation of Sushil Koirala.

    Reply
  9. Shankar says:
    October 8, 2015 at 7:18 am

    देखाबटी को मेलमिलाप भयपनी मेलमिलाप चाहियो ,
    देखावटीको तीनदल को एकता भएपनि एकता चाहियो ,
    अब त् यति क्लियर भयो होलाकी , इन्डिया ले यहा प्रजातन्त्र , गण तन्त्र केहि चाहेको हैन नेपाल लाइ मुट्ठीमा राख्न खोजेको हो , उताबाट आएको संघियता को नारा , मदिसे प्लस जनजाति को नारा नेपालि फुटाउने चाल हो |

    Reply
  10. Birkaji says:
    October 8, 2015 at 6:06 am

    स्वाभीमानलाइ आचार बनाएर खाने हो कि !!! गर्न सक्ने केहि छैन !!!! गफै ठुलो हाम्रो

    Reply
  11. tribhuvan says:
    October 8, 2015 at 5:36 am

    Just a note to the people, It is risky to use these bottles for petrol.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme