Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पियुको सूचनाको हालत हेर्नुस् त

Posted on October 1, 2015 by mysansar

pu1
पोखरा विश्वविद्यालयको लेटरप्याडमा लेखिएको सूचनाको हालत हेर्नुस् त। कति धेरै गल्ती- particapant (participants), pre-purposed (pre-proposed), has postponed (has been postponed), We are apologies (We apologize..)

pu

24 thoughts on “पियुको सूचनाको हालत हेर्नुस् त”

  1. Shankar says:
    October 2, 2015 at 2:55 pm

    बिफ खाने को इन्ग्लिश हो र यो ? बोका खानेको| , इन्डियन नाकाबन्दी ले गर्दा गर्ने केहि न भएपछी अलि अलि रम चढाएर दिए जस्तो छः

    Reply
  2. नरदिप लिम्बु says:
    October 2, 2015 at 1:09 pm

    प्राइभेट बाेर्डीङ स्कूलहरूले इङलिश ज्ञान त राम्राे सिकाइ राखेका थिए नि पाखण्डी माअाेबादिहरूले जरै देखी उखालि दिए … बादरहरूले …. न अाफुले गर्छ न अरूलाइ गर्न दिन्छ ।

    Reply
    1. punya prashad says:
      October 3, 2015 at 1:18 am

      एत्रा को नगर्नु थियो माओबादी लुटेरा हरु को छोरा छोरी नै छन् सब भन्दा बोर्डिंग स्कूल मा पढ्ने अनि बिदेस जाने …
      तपाई जस्ता खरानी दान्ग्रे हरु को आखा मा खुर्सानी को धुलो हल्दियेका हुन्

      मन परे हरियो काँक्रो
      मन नपरे रातो खुर्सानी

      Reply
  3. Uttar Man Tigela says:
    October 2, 2015 at 3:27 am

    माइ संसारले यो महा भुलको उजागर गरेकोमा हामी सबैले धन्यबाद दिनै पर्छ | माई संसारले गल्ति कसको औंल्याई रहेको छ भन्ने कुराको पनि कम्तिमा हेक्का राख्नु पर्दछ | युनिभर्सिटीको डीनको अफिस जस्तोले यो गल्ति गर्नु भनेको कुनै पनि हालतमा छयम्य हुँदै होइन| यो प्रकरणले त्यहाँ भएका व्यक्तिहरुको अछ्य्म्ता र गैर जिम्मेवारितालाई प्रस्ट पारेको छ | बल बहादुर जी को कमेन्ट सहि छ |
    हो, अंग्रेजी हाम्रो भाषा होईन तर अबको यो दुनियामा अंग्रेजी जानेन र बोलेन भने हाम्रो स्थिति के हुन्छ र हुँदै गइ रहेछ भन्ने कुरा त हामी सबैले महसुस गरि रहेकै छौं | बिना अंग्रेजी अहिलेको ग्लोबलाईज्ड युगमा प्रतिष्पर्धा गर्ने सम्भव नै छैन | कसैले अंग्रेजी भाषाको बिरोध गर्नु भनेको अमीलो अंगुर र फ्याउराको कथा मात्र हो | बरु मलाई अहिलेको नया संबिधानमा नेपालको अफिसियल भाषा नेपाली र अंग्रेजी दुवै हुने प्रावधान राखिनु पर्ने थियो तर त्यो नभएकोमा र हामी कसैले पनि त्यसको लागि समयमै पहल नगरेकोमा पश्चाताप लागि रहेछ | यसको बारेमा न ६०१ को बुद्दिको बिर्को खोलियो नत तपाईं हामी कसैले यो बारेमा घच घचाउने काम नै गर्यौं |

    Reply
    1. bibek dhakal says:
      October 2, 2015 at 5:04 pm

      के आधारमा र किन बनाउने अंग्रेजी लाइ दोश्रो अफिसियल भाषा? ग्लोबलाइजेशन भनेको अंग्रेजीमा छलाङ्ग मार्नु हो भन्नु हुन्छ भने मेरो भन्नु केहि छैन. अलिकति सामान्य ज्ञान राम्रो भए अंग्रेजी अफिशियल नभएको बिकसित देश हरुको उदाहरण हेर्नुस, त्यहाँ के अंग्रेजी भाषा दोश्रो औपचारिक भाषा नभएर तपाइंले भने जस्तो ग्लोबलाइजेशन मा पछि पर्नु परेको छ र?
      र फेरी उदाहरण को लागि नेदरल्याण्ड हेर्नुस, त्याहाँ भारत( जहाँ अंग्रेजी अफिसियल भाषा हो) भन्दा राम्रो अंग्रेजी बोल्छन. अब अरु कुरा तपाइँ बाठो हुनुहुन्छ आफै बुझ्नुस

      अनि ग्लोबलाइजेशन कै कुरा गर्ने हो भने एउट कुरा हेक्का राख्नुस ऐले धमाधम पश्चिमी मुलुकमा पनि चिनिया भाषा सिक्ने क्रेज बढेको छ र यो खालि रमाइलो को लागि हैन, चिनले निकट भविस्यमा संसारको अर्थतन्त्र को महत्वपुर्ण हिस्स ओगट्ने भएर हो. हो यसैगरी नेपाल पनि सधैं अहिलेको अवस्थामा त रहिरहदैन होला. मान्नुस अब को २० बर्षमा नेपालमा काम को अवसरको लागि बिदेशी हरुले नेपालि भाषा सिकेर र नेपाली भाषा सम्बन्धि कुनै परिक्षा दिएर आउनुपर्दा तपाईंलाइ गौरवान्वित लाग्ला कि नलाग्ला?

      अंग्रेजी भाषा को बिरोध गर्नु पर्छ भनेको हैन. भाषा त कुनै को पनि गर्नु पर्दैन, हिन्दि को पनि पर्दैन. म आफै पनि अन्रेजी गित सुन्छु, अंग्रेजी किताब पढ्छु, अंग्रेजी फिल्म हेर्छु तर यसको मतलब यो हैन कि आफ्नो भाषाको कम प्रयोग गर्ने. तर खै किन हो आजकाल आफुलाई स्मार्ट, इफ़ेक्टिभ देखाउनको लागि भएपनि अंग्रेजी भाषा को अनावस्यक प्रयोग देख्दा दिक्दार लगेर आउछ. कुनै कमेन्टमा अंग्रेजी व्याकरण नमिलेमा RIP English लेख्ने, पाखे लेख्ने ओरिजिनल पाखेहरु देख्दा दिक्दार लगेर आउछ. तेही हो.

      Reply
  4. bibek dhakal says:
    October 1, 2015 at 10:58 pm

    मलाइ त खासै ठुलो कुरा लागेन. तल कसैले भने जस्तो अंग्रेजी भाषा हाम्रो अफिसियल भाषा नभएको कारणले यस्ता त्रुटि लाइ सामान्य रुपमा लिए हुन्छ.आसय प्रस्टै बुझिन्छ. बरु आफ्नो भाषाखियिदै गएको तिर ध्यान दिम न. संसारका धेरै विकशित देशहरुमा सामान्यता पाठ्यक्रमको मुख्य भाषा रास्ट्रीय भाषा नै हुन्छ, अन्तर्रस्त्रिय कोर्स बाहेक . हाम्रोमा चाही एस एल सी पछिका कोर्षरु प्राय अंग्रेजी माध्यम बाट पढाइनछ. ल भारत, पाकिस्तान आदि देशहरु त अङ्ग्रेजबाट उपनिवेषित भए र त्यसो गरे भनम हाम्ले किन त्यस्तो गर्नुपरेको? हो यहीं बाट सुरु हुन्छ परनिर्वर्ता को पहिलो चरण. भारतलाई गर्नु गालि गर्ने आखिरमा उसकै सिको गर्ने???

    Reply
    1. Hari says:
      October 2, 2015 at 9:37 pm

      ल ल खासै ठुलो कुरो लागेन रे? बुझ्न सके पो? संस्कृतम जयंतुम| तुम शरणंम भारतम| प्यार्र प्यार्रम स्वाहा..

      Reply
      1. punya prashad says:
        October 3, 2015 at 1:14 am

        दुनिया कहाँ पुगिसक्यो तपाई जस्तो हरिलट्ठक चै संस्कृत गुन्गुनायेरा निदाउनुस

        Reply
        1. Hari says:
          October 3, 2015 at 8:05 am

          शिक्षण संस्थानको कुरो हो| विद्यार्थीलाई व्यवस्थापन पढाउने, शिक्षणको माध्यम नेपाली नै भए पनि धेरैजसो अंग्रेजी शब्दहरु नै प्रयोग गर्दा हुन्र| कतिको पछि बिदेशमा अध्ययन गर्न जाने वा कतिले अंग्रेजी लागु हुने संस्थामा काम गर्ने इच्छा राखेका होलान| डीनको अफिसले कम से कम नोटिस निकाल्दा आफुले नजाने पनि एसो जान्नेलाई देखाउदा के को लाज? यो लोसे आयोगको नोटिस हो र?? विवेक ढकालले कुरोको मर्म नबुझेर हो कि “खासै ठुलो कुरा लागेन” अनि उपनिवेशको प्रसंग ल्याउदा नमिलेको जस्तो लागेर लौ उसो भए संस्कृतम मै जाम भनेर लेखेको, झन् पुण्य प्रसादजीले
          जान्ने भएर अझ थपिदिनु भएछ उल्टो| लौ मार्यो, कुरो नबुझे पछि कसको के लाग्छ?

          Reply
  5. dor Prasad says:
    October 1, 2015 at 10:18 pm

    कनि कनि अंग्रजी लेख्नु भन्दा नेपाली मै लेखौं हो – रत्रिये भाषा हो | हुनत अर्ग्रेजी कलेज को भाउ नै अर्खो |

    Reply
  6. Ram says:
    October 1, 2015 at 9:36 pm

    The root cause of this type of mistake is due to sharing(Vagbanda) of political parties in appointments.

    Reply
  7. subash says:
    October 1, 2015 at 9:16 pm

    पीयु हो कि पिउन हो ? पीयुको पालेले लेखेको जस्तो पो छ त ! डिनको कार्यलयबाट एस्तो त्रुटिपुर्ण नोटिस जारी हुनु अत्यन्तै लज्जापुर्ण बिषय हो

    Reply
  8. Santosh Lamichhane says:
    October 1, 2015 at 8:59 pm

    अंग्रेजी भाषा पहिलो भाषा नभएकोले, भाषिक अशुद्धि त छ नै, तेस्तो उच्च तहको विज्ञप्तिलाई सुहाएन, तर आशय चाहिं बुझिन्छ |

    Reply
    1. punya prashad says:
      October 1, 2015 at 9:50 pm

      हेरी… भुक्यो फेरी अर्को ..

      अंग्रेजी भाषा पहिलो भाषा नभएकोले… असुद्धि भएमा क्ष्यमा पाउ ?!

      तेस्तो अन्ग्रेगी भाषा पहिलो नभएको ले कसको घन .. टा खान अंग्रेजी मा सूचना निकाल्ने ?? नेपाली मा निकाले हुन्न ?

      Reply
      1. Ang Kaji says:
        October 2, 2015 at 3:43 am

        सुहाएन त भनेकै छ, कुरा नबुझी प्वाक बोल्ने को नाम पुन्य प्रसाद रहेछ

        Reply
  9. Bal Bahadur says:
    October 1, 2015 at 7:12 pm

    यस्तो मान्छे म्यानेजमेन्ट अध्ययनको जिम्मेवारी लिएको, बम नै रहेछ| देशको समस्या पछि समस्याको जड पैलाउदै जाने हो भने स्कुल र क्याम्पस युनिभर्सिटीमा आएर रोकिन्छ| प्रशासनमा अयोग्य व्यक्तिको ताँती छ, यो सबैले जानेकै कुरो हो| तयार गर्ने क्याम्पसहरु यस्ता छन्| अंग्रजी लेख्न र बोल्न जान्दा मात्र ज्ञानको भण्डार हुन्छ भन्ने आशय होइन| व्यवस्थापन जस्तो गहन बिषय पढाउने शैक्षिक संस्थानमा कोअर्डिनेटरले वाह्कायदा सही छाप गरेको नोटिस हेर्दा हाँस उठ्नु भन्दा रुनु मन लाग्छ| डा. बाबुरामको जीवनी छाप्ने स्वघोषित बरिष्ट कृषि बिशेषज्ञ भन्दा बम के कम?
    जिम्मेवारी बहन गर्ने हो भने बम सितै डीनले राजिनामा गर्नपर्ने हो| भीसीले सार्बजनिक रुपमा माफी माग्न पर्ने हो र सुधार कसरि ल्याउने त्यसको रुपरेखा प्रस्तुत गर्न पर्ने हो|
    ग्लोबलाईजेसन भनेर दुनिया लागेको बेलाँ अंग्रेजीका पुस्तक नपढी धरै छैन| हाम्रा म्यानेजमेन्ट पढाउनेहरुको यस्तो चर्तिकला देख्दा यस्तो लाग्छ, उक्त युनिभर्सिटिमा अयोग्य व्यक्तिहरु टन्न छन्| हाम्रा प्रशासनमा ८५% पदमा असक्षम र अयोग्य व्यक्तिहरु छन्, कति जना योग्यता र दक्षताका आधारमा होइन तर पक्षपाती ढंगमा अनि समय बिताएको र जाली अनि कीर्ते प्रमाणपत्रको आधारमा बढुवा भएका छन| कुनै निष्पक्ष समुहले मुल्यांकन गरे यो प्रतिसद अझ बढेको हुनसक्छ| हमाममा सबै नाङ्गा भएकोले को कीर्ते प्रमाणपत्रको आधारमा जागिर खाएका वा बढुवामा छन्, खोजि गर्ने हिम्मत कसैको छन्| यस्तो छ हाम्रो प्रशासन, प्रहरी, सेनाको दयनीय अवस्था| शैक्षिक संस्थाहरुमा यो नोर्म जस्तै बनेको छ, यता उतिको प्रमाणपत्र देखाएर जागिर खाने| पक्रा परे खुब गए जागिर जान्छ अरु के हुने हो र भन्ने मानसिकता लिएका छन्| अझ दुखद के भने न्यायपालिकामा पनि यो महामारी पहिले देखि नै सल्केको छ|
    Emerging Issues and Challenges in Business को सट्टामा in our Educational Institutions भएको भए सही हुने थियो|
    I certainly hope that this is not one of those workshops and seminars sponsored by an NGO where all participants and presenters go home with an envelope (and happy meals) but without meeting or any concerns for the stated objectives of the conference.
    माईसंसारले ओउल्याइदिनुभाकोमा धन्यवाद! यस्ता त्रुटीहरु खोजि खोजि प्रकाशमा ल्याए मात्र बुझेकाले सुधरीने मौका पाउनेछन|

    Reply
  10. Anjan says:
    October 1, 2015 at 7:07 pm

    I also have done similar mistakes all the time. One time, i wrote the abstract, sent to the professor and got back with more than 10 highlighted grammatical errors.

    Reply
  11. XYZ says:
    October 1, 2015 at 6:05 pm

    This is nothing compared to what I read a letter issued by St. Xavier College.

    Reply
  12. krishna says:
    October 1, 2015 at 5:59 pm

    RIP English 😛

    Reply
  13. Kiran says:
    October 1, 2015 at 5:30 pm

    *** Everyone is notified not to read this notice ??? ***

    This is to notify to all managers to come to attend the conference on,”How to overcome the trade embargo by India”.

    Dean of Anxiety control,
    University of Nowhere

    Reply
  14. Suman Rai says:
    October 1, 2015 at 5:21 pm

    This is to notify all participants, presenters and experts regarding the postponement of pre-proposed schedule of national conference on “Emerging Issues and Challengers in Business” due to the current situation at the nation’s Terai region. The new date will be published shortly. We apologize for the inconvenience.

    Reply
    1. Nischal Rai says:
      October 1, 2015 at 10:22 pm

      yea ,that’s it! simple and straightforward.

      Reply
    2. Chongpi says:
      October 1, 2015 at 10:22 pm

      Do you really need the word “pre-proposed”?

      Reply
    3. सिर्जने says:
      October 1, 2015 at 10:23 pm

      …………… India will apologize for the inconvenience. 🙂

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme