Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उही कुमार लामाको व्यङ्ग्य

Posted on September 30, 2015September 30, 2015 by mysansar

unnamed
धेरै समयपछि फोटो कार्टुन लिएर उही कुमार लामा फर्किएका छन्।

Upendra-Yadav-Ashok-Rai_Vande_Mataram

2 thoughts on “उही कुमार लामाको व्यङ्ग्य”

  1. Shivaram says:
    September 30, 2015 at 2:26 pm

    च्यानल बन्द: यो त हावामा तरवार चलाएको जस्तो भएन र ?
    मंगल ग्रहमा बगिरहेको पानीको सबुत भेटियो भनेर आजको गुगल चिन्हमा गो पछिको अर्को शुन्यमा “पानी चुसिरहेको” कार्टुन छ भने हामी नेपालीले खुला आकाशलाई हेर्ने ठुलो हृदय एकदम सानो बनाएर ल्हासा जाने कुतीको बाटो नै हो भन्ने घमण्ड गरेर, सबै होइन केहि नेपाली मधेशीहरु स्वयंले नाका अवरोध गरेर भारतलाई आफ्नो नाका बन्द गर्न लगाएको कारण बिग्रेको जे जति छ सपार्ने पहल राम्रो छ, तर नबिग्रेको र अप्राशंगिक हिन्दि टिभी मनोरंजन (हलको हिन्दि फिल्म बाहेक) र सुचनाको सम्पूर्ण च्यानल नै बन्द गर्नु बिल्कुल असुहाऊदो काम भएको छ ।

    (मैले हिजो बिहानै यो कमेन्ट लेखेर शेयर गरेको थिए , बेलुका सरकारले पनि च्यानल वितरक संस्थाहरुलाई किन बन्द गरेको भनेर स्पष्टिकरण सोध्यो भन्ने समाचारले मेरो दिल गर्वले फुल्यो र नक्कली राष्ट्रवादी चरित्र देखाउने दल र समूह देखि लागेको डर हट्यो । केहि साथीहरु च्यानल बन्द गरेको त ठिकै हो भन्दै साथीको नाताले हेर्दै नहेरी लाईक पनि गर्नु भएको थियो तर अन्तत: मेरो विचार सहि निस्क्यो । म खुसि छु च्यानल बन्द हटेकोमा अनि दुखि छु केहि तराईका नेपालीले आफ्नै नाका बन्द गर्न भारतलाई मौका दिएकोमा … ) See at धन्यवाद !

    Reply
  2. deepak says:
    September 30, 2015 at 10:45 am

    आज ठुलो घटना घट्यो , भारत बिरुद्ध मा बोलेकोमा . मा लेख लेख्न चाहन्छु तर कसरि लेख्ने

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme