Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेलिब्रिटीको तीज

Posted on September 16, 2015 by Salokya

12004899_468848499955247_7197592401528938807_nआज तीज।

रातो सारीमा सजिएर नाच्ने दिन।

व्रत बस्ने दिन।

सेलिब्रिटीहरु पनि यो चाडमा रमाएका छन्। आफ्ना फोटो उनीहरुले सोसल मिडियामा राखिरहेका छन्।

हेर्नुस् केही सेलिब्रिटीका तीज फोटो

नम्रता श्रेष्ठ

A photo posted by Namrataa Shrestha (@namrataashrestha) on Sep 15, 2015 at 6:32pm PDT

प्रियङ्का कार्की

A photo posted by Priyanka Karki (@priyanka.karki) on Sep 15, 2015 at 10:11pm PDT

इन्दिरा जोशी

How do I go with traditional outfit friends??? Wearing #Uttam’s Creation

A photo posted by Indira Joshi (@indira_joshi) on Sep 15, 2015 at 8:18am PDT

नन्दिता केसी

नमस्कार! आज हामी नारीहरु को सम्पुर्ण दु:ख बेदना बिर्सिएर मन देखी रमाउने माहानपर्व हरितालिका तीज, रोहि रहेकी आमा का आँसु पुछीदै गरेको बेला हामी चेली कसरी हाँस्न सकिन्छ र, तर हामी नै हाँस्न बिर्सियौ भनी आमालाई कस्ले हँसाउने! तेस कारण सबै दु:ख र पीडा लाई बिर्सिएर, अब फेरि हाँस्न सिकौ भन्दै व्रत बस्नुहुने आमा, दिदी, बहिनिहरु लाई आफ्नो स्वास्थ को पनि ख्याल राखी मनाउनु हुन हार्दिक अनुरोध गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु।।

A photo posted by Nandita KC NK (@nanditakc) on Sep 15, 2015 at 6:14pm PDT

स्नेह राणा

snehrana

अकेशा विष्ट

12004899_468848499955247_7197592401528938807_n

हेर्नुस् इन्स्टाग्राममा अरु तीजका फोटो

1 thought on “सेलिब्रिटीको तीज”

  1. Gorkhali says:
    September 17, 2015 at 7:16 am

    Happy तीज ल रमाइलो गर्नुस सब दिदि बहिनी हरु लाई सुभकामना ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme